Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • धितोपत्र दर्ता तथा निश्का… Dec 5, 2016 ArthatantraDhitopatra Board
    धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक हुनु अघि चर्चा गरिए अनुसार वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई तान्न सक्ने कुनै व्यवस्था नियमावलीमा गरिएको छैन। उल्टो नियमावलीले सर्वसाधारणको लगानी गर्न पाउने अधिकारलाई साँघुरो बनाइ दिएको छ। अब कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको कम्तिमा १० प्रतिशत देखि बढीमा ४९ प्रतिशतसम्म सेयर जारी गर्न सक्नेछन्। यसअघि जारी पुँजीको कम्तिमा २५ प्रतिशत ...
  • जानीराख्नोस्,हकप्रद सेयर, … Dec 3, 2016 Arthatantrastock anylis
    हरिशरण न्यौपाने । तपाई हकप्रद सेयर, बोनस सेयर र नगद लाभांशबारे थाहा नभएर अन्यौलमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो लेख लपाईका लागि उपयुक्त हुनसक्छ । हकप्रद सेयर(Right Share) सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निस्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यामान अवस्थामा रहेका सेयरधनीलाई प्राप्त हुन्छ । यसप्रकार कम्पनीले पुनः निष्कासन गर्ने ...
  • तपाई सेयरको लगानीकर्ता हो … Nov 22, 2016 Arthatantrashare success
    नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व ...
  • आफ्नो सेयर आफैंलाई बिक्री गरी मूल्य घटाएर सेयर किन्नेहरु प्रति सचेत बन… Nov 19, 2016 ArthatantraShare transction
    हरिशरण न्यौपाने । तपाईले वाससेल भन्ने सुन्नुभएको छ । सुन्नुभएको छ वा छैन । यदि सुन्नुभएको छैन भने पनि ध्यान दिनुहोस् । वाससेलले आफूसँग भएको सेयर आफ्नो परिवार, नातेदार वा साथीभाईको नाममा बिक्री गर्छ । यसो भनिरहँदा यो कुनै बिक्री पनि होईन । तर यो कारोबार भनेको आफुसँग भएको सेयर आफैंलाई बिक्री गर्नु बराबरको कारोबार हो । अब बुझ्नुस्, वाससेलमा कुनैपनि ...
  • सेयर सूचक निरन्तर झरेपछि ध… Nov 17, 2016 Arthatantrashare raises bull stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले  हकप्रद , बोनस  र ‘अक्सन’ निस्कासनलाई व्यवस्थित  गर्न छिट्टै निर्देशन जारी गर्ने भएको छ । यसका लागि आन्तरिक गृहकार्य भैरहेको बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए। ‘केही कम्पनीले स्पष्ट जानकारी बिनै हकप्रद, बोनस र अक्सनको सूचना जारी गरे’, उनले भने ‘जसले समस्या खडा गर्र्यो त्यसैले आगामी दिनमा व्यवस्थित गर्न निर्देशन जारी गर्न लागेको हो।’ हकप्रद, बोनस ...
  • सेयर बजार घट्छ/बढ्छ, तर के त… Nov 16, 2016 ArthatantraVector black silhouette bull and bear financial icons depicting the market trends of stocks and shares on the bourse  vector illustration isolated on white
    दशैंतिहारसँगै नेपालको सेयर बजार घट्ने क्रम जारी छ । झिनो संख्याले सूचक बढ्छ भने त्यति नै दोहोरो तेहरो अंकले सूचक झर्ने क्रम जारी छ । बजारको प्रकृति भनेको बढ्नु र घट्नु हो । यो कुनै ठूलो कुरा हैन । गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, ...
  • पैसा अभावमा हजारौं चेलीहर… Nov 15, 2016 ArthatantraKamala Luitel Kuikel
    कमला लुइटेल कुँइकेल  बिहान उठेर समाचारहरु हेर्दै जाँदा एकाएक केही समाचारहरुमा नजर अडिए । पूर्व उपप्रधान एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारले बिदेशमा गएर उपचार गर्नलाई ५० लाख दिने निर्णय पारित गरेछ । अनि फेरि केही समय अगाडि पढेको समाचार सम्झें । सुजाताले ११ जिल्लामा ११ गाउँमा घर बनाइदिने त्यो समाचार थियो । अनि फेरि त्यो टिचिङ अस्पतालमा उपचार खर्चको अभावमा ...
  • के तपाईलाई थाहा छ ? सेयर मार… Nov 15, 2016 Arthatantrashare market stock NEPSE
    काठमाण्डौं । सेयर बजारमा सानादेखि ठूला र नयाँ एवं पुराना लगानीकर्ताहरुको चासो र चाप बढेसँगै नेपालको सेयर बजारमा छिटै नै नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरु हुने भएकोछ । यस अन्तर्गत एक, डेढ महिना भित्रमा अनलाईन कारोबार प्रणाली स्थापना गर्ने कुरा टुंगो लाग्ने भएकोछ । यसका साथसाथै, गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुललाई सेयर बजारमा भित्र्याउने प्रक्रिया पनि चाँडै स्पष्ट हुने नेप्सेले जनाएकोछ ...
  • भारु ५०० र १००० प्रतिबन्ध–नोट माथि सुत्नेलाई समस्याःऔपचारिक व्यापारलाई… Nov 12, 2016 ArthatantraYubaraj Khatiwada
    ठूला भारु साट्न नपाईदा दुःखी छु भारतीय ठूला मुद्राहरु हामीकहाँ नचल्दा समस्या भयो भनेर मैले ३ चोटी आरबीआईको गभर्नरसँग भनेर त्यहाँको सरकारी बैठकमा राख्न लगाएको मेरो चार वर्षको प्रयास त्यसमा म सफल भएँ भनेको अहिले त्यसले काम नगर्दा म दुःखी छु । खल्तीमा ५०० को भारु पर्यो भने जेल जानुपर्ने वास्तवमा तिर्थाटन, औषधोपचारमा २५,००० लिएर जाँदा नि धेरै ठूलो गड्डी लिएर जानुपर्यो । ...
  • तपाईले जान्नैपर्ने र सेयर बजारमा हुनसक्ने अर्काे अपराधʽसेयरको भण्डारीक… Nov 5, 2016 ArthatantraShare collection
    हरिशरण न्यौपाने, काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ । के हो ʽसेयरको भण्डारीकरणʼ ? यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको ...