Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • पर्यटन : आर्थिक समृद्धिको … Nov 3, 2016 Arthatantraघनेन्द्रबहादुर श्रेष्ठ
बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड
    मानव जीवनका अनेक अधिकारहरु मध्ये स्वतन्त्ररुपले हिँड डुल गर्न पाउने तथा एक स्थानवाट अन्य स्थानमा जान पाउने अधिकार पनि हो । जसलाई पर्यटक भनिन्छ । पर्यटकहरुलाई सेवा, सुविधा र आतिथ्यता उपलब्ध गराएर आय आर्जन गर्ने पेशालाई पर्यटन भन्ने गरिन्छ । मानव जीवनको सभ्यताको शुरुहुनु पुर्व नै मानिस आफु वाँच्नका लागि एक स्थानबाट अर्को स्थानमा वासलाई स्थानान्तरण गरेर नयाँ नयाँ स्थानहरुमा ...
  • होस् गर्नुहोस्,सेयर बजारमा कम्पनी संचालक/कर्मचारीले यसरी गर्छन् चलखेल … Oct 29, 2016 Arthatantra3D business white people. Business meeting
    हरिशरण न्यौपाने, काठमाडौ । हामीले सेयर कारोबारमा संधै सजग रहन तपाई लगानीकर्ताहरुलाई आग्रह गर्दै आएका छौं । तपाईले आफ्नो लगानी गर्दा विचार पुर्याउनुभएन भने आजको लगानी भोलिका लागि टाउको दुखाईको विषय बन्नपति सक्छ, त्यसैले लगानी टाउको दुखाईको विषय नबनोस्, सेयरबाट तपाई लगानीकर्ता सबैले फाईदा लिनुहोस् भन्ने हाम्रो मुख्य उदेश्य हो । वास्तवमा आज हामी सूचना चुहाएर कम्पनीका संचालक, कर्मचारी र कम्पनी ...
  • दशैं कहिलेदेखि शुरु भयो, क… Oct 24, 2016 Arthatantrabamdev dashain nishkarsha
    मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे नेपालमा खेतीपातीको कुरा गर्दै जाँदा सर्वप्रथम मुस्ताङमा ४ हजार वर्ष पहिलेका धानका दानाहरु फेला परे । ३५०० वर्ष पहिले जनकपुरमा गणराज मिथि नाम गरेका राजा गणनायक बने । तिनका सन्तानहरुमध्ये सबैभन्दा पछिल्लो राजाले इसापूर्व छैंठो शताब्दीसम्म राजाले हलो जोतेर खेतीपातीको सुरुवात गर्ने गर्दथे । इसापूर्व १५ सय वर्षको कुरा गर्दा र ...
  • सेयर बजारमा खतरनाक संगठित … Oct 22, 2016 Arthatantrashare risk
    हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ । हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार ...
  • बुद्धका १० उपदेश जसले तपाई… Oct 21, 2016 Arthatantrabuddha Buddhism
    शाक्यमुनी बुद्ध (सिद्धार्थ गौतम), जो बुद्धका रुपमा चिनिन्छन्, उनी एक अन्तरज्ञानी थिए र गुरु पनि जसले बुद्ध धर्मको जग बसाले । बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा उनको निधन भएता पनि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् । उनका विचारहरुले आज पनि संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा दिइरहेको छ । आज हामीले तपाईहरुका लागि पनि बुद्धका १० विचार ल्याएका छौं, ...
  • सेयर र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बारेमा कति थाहा छ तपाईलाई ? जान… Oct 16, 2016 Arthatantranepse_photo
    नेपाल स्टक एक्सचेन्जमा नौं वटा समूहमा २३२ वटा कम्पनीको सेयर सुचिकृत छन् । नेप्सेमा २८ बाणिज्य बैंक, चार दर्जन फाइनान्स कम्पनी, चार होटल, १८ उत्पादनमूलक कम्पनी, दुई अन्य समूह, जलविद्युत् कम्पनी, व्यापार कम्पनी, बिमा कम्पनी र विकास बैंक तथा लघुवित्त विकास बैंकका सेयरहरु सुचिकृत छन् । म्युचअल फन्डको इकाइ समेत सुचिकृत छन् । नेपाल स्टक एक्सचेन्ज स्थापना भएको ३२ बर्ष पुरा ...
  • सेयरमा लगानी गरिसक्नुभयो वा गर्दै हुनुहुन्छ ? निम्न कुरामा ध्यान दिनुह… Oct 15, 2016 Arthatantrashare market
    काठमाडौ । तपाईले कम जोखिम देखेर सेयरमा लगानी गरिसक्नुभयो वा आफ्नो उदेश्य पुरा गर्न सक्ने र लगानीयोग्य पुँजीले दोस्रो बजारमा सेयर खरिद गर्दै हुनुहुन्छ । ख्याल गर्नुहोला । एउटा कम्पनीको सेयरमा मात्र लगानी गर्दा त्यसको मूल्य घट्दै गयो वा कम्पनी डुब्यो भने नोक्सानी हुन सक्नेछ । तर दुई वा सो भन्दा बढि सेयरमा लगानी गरियो भने एउटा घट्दा पनि अर्काे ...
  • हात्तीबाट मिलेको जीवन प्रेरणा : असफल हुँदैमा लक्ष्यबाट विचलित हुनु हुँ… Oct 15, 2016 Arthatantra
    एकदिन एउटा मानिस बाटो काटिरहेको थियो । त्यही बेला उसले देख्यो कि ठूला ठूला हात्तीहरु मसिना र कमजोर देखिने डोरीहरुले बाँधिएका थिए । उसलाई अचम्म लाग्यो । किनभने ती डोरीहरु यति कमजोर थिए कि हात्तीहरुले सजिलै आफ्नो बलले त्यसलाई फुत्काएर आफूले चाहेको स्थानतिर भाग्न सक्थे । तर ती हात्तीहरु त्यही डोरीमा बाँधिएर बसेका थिए । त्यो व्यक्तिलाई यो कुराले यति अचम्म ...
  • बहस : दशैं धर्म कि संस्कृति … Oct 14, 2016 Arthatantrashankar pokharel dashain bahas
    दशैंको टीका लगाउने वा नलगाउने भन्ने विषयमा माओवादी केन्द्र भित्र चलिरहेको बहसले धर्म के हो ? संस्कृति के हो ? भन्ने विषयमा छलफल आवश्यक देखिएको छ । वर्तमान समयमा धर्म र संस्स्कृति एकअर्कामा जोडिएर बसेका कारणले दुवैलाई एकै ठान्ने प्रचलन नभएको होइन । तर संस्कृति धर्मभन्दा विस्तृत र व्यापक कुरा हो । जतिवेला धर्मको विकास भएको थिएन त्यतिवेला संस्कृतिको जन्म भइसकेको ...
  • सेयर बजारमा लगानी गर्ने सोच्दैनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ … Oct 13, 2016 Arthatantrainvest in share
    पछिल्लो समयमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । आफुसंग भएको केही रकम लगानी गर्दा धेरै प्रतिफल पाउने आशमा ठुलो संख्यामा नयाँ लगानीकर्ता समेत सेयर बजारमा प्रवेश गरिरहेका छन् । साधारण सेयरमा होस् वा दोस्रो बजारमा लगानीकर्ता ओइरिने क्रम बढ्दो छ । तर बजारमा बिचारै नपुर्याई लगानी गर्दा लगानी फस्ने जोखिम पनि उत्तिकै रहेको छ । यदि तपाई बजारमा सुरक्षित ...