Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • सुकरातको जीवनमा घटेको एउट… Oct 13, 2016 Arthatantrasocrates
    एकपटक एक युवकलाई सफलताको रहस्य जान्ने इच्छा भयो । उसलाई थाहा थियो यो विषयमा उसलाई सुकरात भन्दा विशेष रुपमा अरु कसैले पनि जानकारी दिन सक्दैन । किनभने सुकरात एक दार्शनिक थिए र निकै अध्ययनशील व्यक्ति थिए । यति सोचेर त्यो व्यक्ति सुकरातको घरतिर लागे । त्यहाँ उनले सुकरातलाई भेटे र आफू आउनको कारण बताउँदै सोध्न थलो । उनले सोधे, ‘सफलता भनेको ...
  • बडा दशैं बाहुनको चाड हैन ! Oct 10, 2016 Arthatantrabamdev gautam dashain story
    चन्द्र पत्रोका अनुसार बडा दशैं किन भनियो भने वर्ष दिनमा २४ वटा दशैं (महिनामा २ वटा दशमी) हुन्छन् । १२ महिनामा २४ वटा । चन्द्रपात्रो पहिले आयो, सूर्य पात्रो पछि आयो । शुक्ल पक्षबाट प्रतिदपा हुँदै, दशमी, कृष्ण पक्षबाट पनि उस्तै । अरु सबै दशैं साना दशैं यो चहीँ बडा दशैं कसरी ? हाम्रा नेपाली पुर्खाले सबैभन्दा पहिला खेती सुरु गर्दा धानखेती ...
  • चिन्तित हुनुहुन्छ भने मुड … Oct 7, 2016 Arthatantradashain festival of Nepal
    दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् :  मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक दिन बागमतीको शुद्ध पानीले नुहाउने चलन पुरानो भयो । ...
  • सेयर लगानीकर्ताहरुका लाग… Oct 6, 2016 Arthatantrashare market bull and bear
    जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने हरेक लगानीकर्तालाई कम्पनीले परियोजनाको अवधि र सरकारलाई परियोजना हस्तान्तरण गर्ने समयबारे जानकारी दिनैपर्छ । तर, दिने गरिएको छैन । आन्तरिक खपतका लागि निर्माण गरेका जलविद्युत् आयोजना निर्माण अनुमति पाएको ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने बाध्यकारी नियम छ । सोहीअनुसार सम्झौता गरिएको हुन्छ । तर, कसरी हस्तान्तरण हुन्छ र हस्तान्तरणपछि सर्वसाधारणको सेयर के हुन्छ भन्ने स्पष्ट ...
  • प्रबासमा भौतारिएको युवा च… Oct 2, 2016 Arthatantraकला पन्थ
    बिहान बिहान चिसो चिसो हावा अनि त्यो हावाले पाक्न लागेको धानमा बहेली खेलेको, अनि घर घर कमेरो र रातो माटोले सिङ्गारिएको घरहरु, ठाउँ ठाँउमा खसी डोहोर्यौउँदै हिँडेका मान्छेहरु अनि कहीँ कहीँ लिङे पिङ कहिँ डोरे पिङका वरिपरि हँसिला महिला, बालबालिका र युवा युवतिहरु झुम्मिएका, घर भित्र पहेँलो जमरा लटरम्म अनि आँगनिको छेउमा सयपत्री अनि मखमली ढक्कमक्क फुलेको, बगैंचामा लटरम्म अम्बा, ...
  • सेयर कुन बेला किन्ने र कुन बेला बेच्ने अन्योलमा हुनुहुन्छ ? यसो गर्नुह… Oct 1, 2016 Arthatantrastock share market
    सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सिेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र ...
  • सेयर बजार : के तपाई सानो या … Sep 28, 2016 Arthatantrahelp for share market
    सेयर बजारमा लगानी गर्ने सोच राख्नुभएकोछ या त तपाईले लगानी गरिसक्नुभयो ? के तपाई नयाँ लगानीकर्ता हो ? या तपाई सानो लगानीकर्ता हो । यदि तपाई सेयर बजारमा हुने दैनिक घटबढले विचलित हुनु भएकोछ भने नआत्तिनुहोस् हामी तपाईको सहजताका लागि नै यो लेख तयार पार्दैछौं । यदि तपाई नयाँ एवं साना लगानीकर्ता हो भने तपाईले यासे गर्नुहोस्, अहिले कम्पनीहरुको गत बर्षको ...
  • जीवन बदल्ने यी तीन कथा : जस… Sep 21, 2016 Arthatantrasuccess story 123
    जीवनमा सबैलाई कुनै न कुनै बेला उत्प्रेरित गर्ने कोही व्यक्ति या त केही विषय वस्तु चाहिन्छ । सफलताको कथा होस् या कुनै प्रेरक रोचक प्रसंग यसले जीवनलाई या त कुनै पनि समस्यालाई हेर्ने दृष्टिकोण नै बदलिदिन सक्छ । त्यसैले यहाँ तीन छोटा कथा प्रस्तुत गरिएको छ, जसले जीवनमा हार मान्न दिँदैन । १) बम्बल बीको कथा, हामी त्यतिबेला मात्र राम्रोसँग काम गर्न ...
  • राजा महेन्द्रले प्रधानमन… Sep 17, 2016 Arthatantrajanakmanko najarma puspalal
    पुष्पलाललाई माइलादाई भन्थें पार्टी भित्र कमरेड कमरेड भन्ने चलन रैछ । म कसैलाई नै कमरेड भन्ने थिइन । सबैलाई दाई भाई को हिसावले सामाजिक नाताको हिसावले सम्बोधन गर्थेँ । म पुष्पलाल दाई नै भन्थें । मनमोहनलाई पनि दाई नै भन्थें । शहिद गंगालाल उहाँको जेठो दाई हुनुहुन्थ्यो । उहाँ बरोबर हाम्रो घरमा आउनु हुन्थ्यो । म जाँचको लागि पढिरहँदाखेरी उहाँ फुपु पुफु ...
  • सात दिनमा विश्वको सहकारी प… Sep 14, 2016 Arthatantraminraj kandel cover photo
    घण्टौं हिडेर होस् या ट्रक चढेर बिद्यालय जाँदा… सहकारीको अभियानमा २१ वर्षको अनुभव संगालेका मिनराज कँडेलको जन्म २०१७ सालमा धादिङ, बेनिघाट–१, रिचोकटार मलेखुमा भएको हो । ३०३१ सालमा एसएलसी उत्तीर्ण गरेका कँडेलले प्राथमिक शिक्षा धादिङको मलेखुबाट र माध्यमिक शिक्षा आदर्श मावि गजुरीबाट सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्म पढ्दा उनी करिब एक घण्टाको बाटो हिंडेर पढ्न जाने र ...