Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
बिचार / विश्लेषण
  • किन फन्डामेन्टल वा टेक्निकल एनालाइसिसबाट सेयरको मुल्य घटबढ हुन्छ भन्न … Sep 12, 2016 Arthatantra
    कम्पनीहरुको आधारभूत वित्तीय तथ्यांकहरुको बिश्लेषण गरि भविष्यमा कुनै पनि कम्पनीको सेयर मुल्य बढ्न सक्छ वा घट्न सक्छ भन्ने पूर्वानुमान लगाउने तरिका वा विधिलाई आधारभूत बिश्लेषण ( Fundamental Analysis ) भनिन्छ । यस विधिमा अन्य कुराहरुको अलावा मूलतः कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणहरुको आधारमा प्रति सेयर आम्दानी , मुल्य आम्दानि अनुपात , प्रति सेयर कुल सम्पति मुल्य , प्रति शेयर ...
  • मधेसका सम्भ्रान्तहरु पहाड र तराईमा द्वन्द गरी आफ्नो रोटी सेक्ने रणनीति… Sep 6, 2016 ArthatantraDr puspa kandel uml
    उँट कसरी बस्छ भनेझैं सरकारको काम हेर्न बाँकी नेकपा माओवादी केन्द्र दोहोरो भूमिका खेलेर सरकारमा गएको छ । अहिले पनि दोहोरो खेल्न प्रयास गर्दैछ । चीनमा गए हामी तिमीहरुकै हौं, हिजोपनि तिमीहरुसँगको सम्बन्ध राम्रो थियो । तिमीहरु सँग जे–जे सम्बन्ध भएको त्यसलाई लागु गर्छांै भनेर उतातिर खेल्ने गर्छन् । भारतमा गए हामीले जनयुद्धकालदेखि नै तिम्रैमा बसेका हौं । त्यहि बेलादेखि हाम्रा ...
  • स्थानीय तहको पुनर्संरचना… Sep 6, 2016 Arthatantrafederal nepal 7 states
    भोजपुर | स्थानीय तहको पुनर्सरचना गरिँदा आदिवासी जनजातिहरुले परिकल्पना गरे अनुसारको बिशेष क्षेत्र, स्वायत्त र संरक्षित क्षेत्र नबन्ने स्थिति देखिएको छ । ‘संविधानमा स्वायत्त क्षेत्र लेखिएको छ, तर यसको कुनै परिभाषा छैन ।’ तत्कालीन संविधान सभाका सदस्य तथा नेकपा माअ‍ेबादी केन्द्रका पोलिटव्युरो सदस्य गोपाल किराँतीले भने–संविधानमा परिभाषा नभएता पनि कानुन बनाएर गर्न सकिने स्थान छ, तर परिणाम सकारात्मकता तिर गएको छैन ...
  • पर्यटन बोर्डले बजेट बनाउँ… Sep 3, 2016 Arthatantratej bdr gurung taan
    नेपाल पर्यटन बोर्डले भर्खरै सार्बजनिक गरेको बजेट ०७२ र ०७३ राम्रोसँग अध्ययन गरें । त्यहाँ सरसर्ती हेर्दा खासमा यो वजेट तयार गर्दा उहाँहरुले नेपालको पर्यटन क्षेत्रको सबैभन्दा महत्वपुर्ण क्षेत्र निजी क्षेत्र हो र टुरिजम बोर्ड भनेको पिपिपीको अवधारणामा स्थापित भएको सँस्था हो भन्ने कुरा ख्याल गर्नु भएन । बजेट बनाउँदा होस्, वा कार्यक्रम बनाउँदा होस् सबै क्षेत्रमा निजी क्षेत्रसंग सल्लाह ...
  • नडराउनहोस्, लगानीको अर्को … Aug 24, 2016 Arthatantrashare
    काठमाण्डौं । सेयर बजार आफ्नो गतिमा हिडिरहेका बेला यसको बृद्धिलाई लिएर वाहिरी र भित्री दुबै पक्षबाट आक्रमण भयो । बजारको उच्चतम अंक १८८१ हो भनेर भित्रैबाट हल्ला चलाइयो । यसले साना र नवप्रवेशी लगानीकर्ताहरुको मनोवल कमजोर पारिदियो । वाहिरी पक्षबाट कालोधनको कुरा ल्याएर आक्रमण गरियो । यसले ठूला लगानीकर्तालाई पनि छोयो । सेयर बजार घट्नु पर्ने ठोस कारण छैन । तर ...
  • प्रचण्डको बिशेषता : चीन गए … Aug 21, 2016 Arthatantrapuspa kandel 12
      सरकारले दुई उपप्रधानमन्त्रीहरु कृष्णबहादुर महरालाई चीन र बिमलेन्द्र निधीलाई भारत पठाएको छ । यो महाभारतमा जरासन्धको कथा जस्तो देखियो । जरासन्ध जन्मिदा आधा/आधा भाग थियो, जोडेर एक बनाएको र पछि मार्न परे पछि कृष्णले भनेर भिमसेनले च्यातेर हुत्याएको भन्नेछ । खासमा देशको मूल नीति बनाएर दुवै देशलाई जोडेर लगेको भए राम्रो हुन्थ्यो । अहिले दुई वटा अलग–अलग दृष्टिकोण, स्वार्थ र ...
  • सेयर बजार : कुवाबाट समुद्र… Aug 9, 2016 Arthatantrashare market
    वाणिज्य बैंकको प्रशंगमा राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बैंक र वित्तीय संस्थाको पूँजी अनिवार्य रुपमा ४ गुणाले बढाउनु पर्ने व्यवस्था नेपालको प्रगतीको लागि अत्यन्त जरुरी थियो । सोही अनुरुप २०७४ साल असार मसान्त भित्रमा तोकिएको पूँजी बिस्तार गर्नका लागि बोनस, हकप्रद र नयाँ सेयर निष्काशन भैरहेका छन् । बैंक र वित्तीय संस्थाहरुको प्रति सेयर आम्दानी नघटोस भन्नका लागि सबै बैंकहरुले ...
  • सेयर बजारको राजनीति : त्यो … Aug 3, 2016 Arthatantralossesimage
    काठमाण्डौं । मुलुकको ३९औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्रीमा निर्वाचित भएको दिन आज दिन सेयर बजार १२.७५ अंकले घटेर १८१३.७२ अंकमा पुगेको छ । बजारका अधिकांश समूहहरु घटेपछि आज नेप्से रातो रंगले पोतिएको छ । यो साताको पहिलो दिनदेखि नै घटिरहेको नेप्से आज पनि घट्न पुगेको हो । यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । होटल समूहको ...
  • काँग्रेस र भारतलाई माओवाद… Jul 30, 2016 Arthatantrapusparaj kandel
    एमालेको लोकप्रियता काँग्रेसलाई चिन्ता सरकार परिवर्तनको विषय धेरै अनौठो विषय होईन । एमालेका एजेण्डा, प्रधानमन्त्री केपी ओलीका अडान, त्यो सन्दर्भमा राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरु एमाले विरुद्ध खनिन्छन् भन्ने पहिल्यै नै लागेको थियो । नेपाल भित्रकै मधेसी दलहरुको मागहरु जुन थियो, त्यो माग नेपालले पुरा गर्नै सक्दैन । एमालेले पुरा गर्न सक्ने भएन, एमाले अध्यक्षबाट पुरा हुन सक्ने नै भएन । उनीहरुको विषयलाई कुनै हिसाबले ...
  • के ओलीको काम र गरिमाको महत… Jul 25, 2016 Arthatantraharinarayan subedi
    आखिर तमाम अनुमान र आशंका बाबजुद प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुला गरिदिए।हल्लाहरु थिए, ओली एलिटहरुको नेता हुन्, उनलाई बिस्थापित दरबारियाहरुको सहयोग छ, सेनाको पनि साथ छ, त्यसैले उनले सत्ता छोड्दैनन्, संसद विघटन गर्छन वा यो संबिधानलार्इ लत्याएर सेना दरबारिया, नव एलिट र उनको पार्टीको एक तप्का तथा स्थिरता बिकास देशप्रेम गर्ने पढे लेखेका मध्यम बर्गिय युवाहरुको एउटा जमातको समर्थनमा ...