Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • गाउँपालिकामा छानिइन अभिनेत्री केकी ! Jun 8, 2017 Arthatantrakaki-adhakari
    स्थानिय निकाय गाँउपालीकाको बिषयमा पनि चलचित्र निर्माण हुने भएको छ । राज्य पुर्न संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय तहहरुबाट हुने बिभिन्न कामको जानकारी दिने उद्धेश्यले यो चलचित्र निर्माण हुन लागेको हो । रिर्पोटस कल्ब दाङमा मंगलबार अयोजना गरिएको एक कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक सरोज ओलीले चलचित्रको बिषयमा बिभिन्न जानकारी गराए । ७० मिनेट अवधिको रहने चलचित्र ...
  • अमेरिकामा तुलसी दिवसको सम्मान तथा कवि शिखर दुलालको पुस्तक लोकार्पण Jun 7, 2017 ArthatantraTulsi dibas America
    नर्थ क्यारोलाइना,अमेरिका । नर्थ क्यरोलाइना नेपाली साहित्य समाजको आयोजना र स्थानीय संस्थाहरू नर्थक्यारोलाइना नेपाली समाज र नेपारिदम सास्कृतिक परिवारको सहआयोजनामा एक बिशेष साहित्यिक कार्यक्रमको आयोजना गरी हाल अमेरिका भ्रमणमा रहेका नेपालका अन्तरराष्ट्रिय ख्यातिप्राप्त कवि तथा संस्कृतिविद प्राध्यापक तुलसी दिवसको सम्मान तथा स्थानीय कवि शिखर दुलाल लेखु को तेस्रो कविता कृति यात्रा अविरल को लोकार्पण गरियो । कार्यक्रममा कार्यक्रम संयोजक नम्रता गुरागाई ...
  • रेखाको सिउँदोमा आर्यनको सिन्दुर ! Jun 6, 2017 Arthatantrarekha-aaryan
    काठमाडौ । १० वर्षे बैबाहिक सम्बन्ध टुङ्गाएर नायिका रेखा थापा अहिले एक्लो जीवनको रथ हाकिरहेकी छिन् भने नायक आर्यन सिग्देल श्रीमति सपना भण्डारीसँग बैबाहिक सम्बन्धको डोरीलाई अझ कसिलो बनाउँदैछन् । यस्तैमा नायक आर्यनले नायिका रेखा थापाको सिउँदो सिन्दुरले भरिदिएका छन् । के आर्यनले दोस्रो विवाह गरेका हुन् ? कतै सपनालाई धोका दिएर आर्यनले रेखासँग विवाह गरेका त होइनन् ? तपाईको मनमा ...
  • धुर्मुस–सुन्तलीद्वारा ‘नमूना नेपाल’ परियोजना घोषणा (भिडियोसहित) Jun 5, 2017 Arthatantranamuna-nepal--dhurmus-suntali-foundation
    काठमाडौ । धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने योजना सार्वजनिक गरेको छ । फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चौथो योजना सार्वजनिक गरेको हो । फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव ...
  • मोबाइलमा नेटवर्क नभएपछि यसरी रुखमा चढे मन्त्री ! Jun 5, 2017 Arthatantraminister network
    मोबाइलमा नेटवर्क नभएपछि भारतका एक केन्द्रीय मन्त्रीले रुखमा चढेर फोन गरेको विषय अहिले भारतमा निकै चर्चित भएको छ । ‘डिजिटल इन्डिया’ को नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय वित्त राज्यमन्त्री अर्जुन राम मेघवालले आफ्नो संसदीय क्षेत्रको भ्रमणका क्रममा मोबाइल नेटवर्कको समस्या सामना गर्नु परेको हो । आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणमा रहेका उनले ढोलिया गाउँमा नेटवर्क नभएपछि रुखमा चढेर मोबाइल फोनमा ...
  • Nikita lifts title of Miss Nepal-2017 Jun 3, 2017 ArthatantraMiss-Nepal-2017-nikita chandak
    Kathmandu, June 2: Nikita Chandak has lifted the title of Miss Nepal-2017 organized by the Hidden Treasure Nepal. Chandak was declared the title winner after the final talents show event organized in the capital city this evening. Likewise, Rojina Shrestha has bagged the title of ‘Miss Earth Nepal’. Similarly, Niti Shah has won the title of the ‘Miss International Nepal’. A total ...
  • राजदरबार हत्याकाण्डको १६ वर्षः राजा दीपेन्द्रको प्रेमकथामा सिनेमा बन्न… Jun 2, 2017 ArthatantraDipendra-and-Devyani-Rana
    काठमाडौ । कहालीलाग्दो नारायणहिटी दरवार हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । बि.सं २०५८ साल जेठ १९ गते राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो। उक्त हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो। घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि ...
  • चलचित्र छायांकनका क्रममा छतबाट खसेर बलिउड अभिनेता शाहरुख खान घाइते Jun 1, 2017 ArthatantraShahrukh khan
    बलिउड चलचित्र अभिनेता शाहरुख खान चलचित्र छायांकनका क्रममा छतबाट खसेर घाइते भएका छन् । चलचित्र छायांकनको क्रममा शाहरुख सहित अन्य दुई जना पनि छतबाट खसेर घाइते भएका छन । छतको एक पाटो भत्किए पछि उनीहरु तल खसेका हुन् । भारतीय सञ्चार माध्यमको खबर अनुसार उनीहरुलाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ । आनन्द एल रायको चलचित्र छायांकनका क्रममा उनीहरु घाइते भएका ...
  • किनीदेउ न साइला दाई ! (हेर्नुहोस् भिडियो) May 31, 2017 Arthatantraea mero hajur
    काठमाडौ ।भदौ १६ गतेबाट अल नेपाल रिलिज हुन लागेको साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर–२’ को दोस्रो गीत सार्वजनिक भएको छ । किनीदेउ न साइला दाई बोलको गीतमा साधना सरगमको स्वर र बसन्त सापकोटाको शब्द–संगीत सुन्न सकिन्छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ठुम्का लगाएकी छिन् । मारुनी फ्लेवरको गीतमा नायिका साम्राज्ञीलाई ...
  • दुलाहाले दाईजो दिनुपर्ने अनौठो चलन,नन्द र भाउजुबीच बिहे ! May 30, 2017 Arthatantrawedding picture
    एजेन्सी–नन्द भाउजुबीचको सम्बन्धलाई विशेष मानिन्छ । तर भारतको गुजराँतमा चाहीँ नन्द र भाउजुबीच बिहे हुन्छ । हो, भारतको गुजराँतस्थित एक गाउँमा यस्तो अनौठो प्रथा छ । त्यहाँ बेहुला बेहुलीबीच बिहे हुनुअघि बेहुलीको बिहे बेहुलाकी बहिनीसँग गराइन्छ । बेहुलाले तबसम्म बेहुलीलाई लिएर जान पाउँदैन जबसम्म उसकी बहिनीले हुनेवाला भाउजुलाई घरधन्दा अर्थात् बुहार्तनको सबै कुरा सिकाउँदिनन् । सुन्नमा निकै अनौठो लागेपनि यो प्रचलन निकै ...