Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • गायक रामकृष्ण ढकालको बाध्यता र रहर नयाँ गीत सार्वजनिक(हुर्नुहोस् भिडिय… May 29, 2017 ArthatantraRamkrishna Dhakal badhyata
    काठमाडौ । गीतकार सरु भट्टराई अम्गाईको पहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको‘ बाध्यता छ एकातिर रहर भित्र तिमी गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानिक गरिएको छ । राजेश ढकालले छायांकन गरेको म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाललाई नै देख्न सकिन्छ । गीत रेकर्डिङ गर्दा–गर्दैको अवस्थालाई भिडियोमा आकर्षक तरिकाले देखाइएको छ । जेठ १० गते युट्युबमा सार्वजनिक गरिएको उनको नयाँ गीतले प्रेम वियोगको गहिरो ...
  • बलीउडस्टार सलमान खानलाई कुट्ने को ? (हेर्नुहोस् भिडियो) May 28, 2017 Arthatantrasalman-khan
    बलीउडस्टार सलमान खानलाई कसैले कुट्न सक्छ होला ? यो त असंभव कुरा । तर, हालैमा उनले एक बालकको हातबाट कुटाई खाएका छन् । उक्त बालक अरु कोहिँ होइन सलमानका भान्जा आहिल शर्मा हुन् । सलमान खानका भान्जा आहिल एक वर्षका भएका छन् । दुई महिना अघि उनको जन्मदिन मनाइएको थियो । मामा सलमान खान र सोहल खानसँगको उनको एउटा भिडियो हाल सामाजिक ...
  • राष्ट्रपतिबाट २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान (सूचिसहित) May 26, 2017 Arthatantramedal handover by president
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गरेकी हुन् । नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति ...
  • माधुरी दिक्षितको विवाह काण्ड भाईरल ! May 26, 2017 Arthatantramadhuri dikshit
    बलिउड अभिनेत्री माधुरी दिक्षितको सुन्दरताको तारिफ गर्नेहरु धेरै छन् । उनी जति उमेर ढल्किँदै गयो त्यति नै सुन्दर हुँदै गएकी छिन् । बलिवुडमा डान्स बेबोको परिचय बनाएकी माधुरीको एउटा रहस्य अहिले भाईरल भएको छ । लगी आज सावनकी, ओ रब्बा कोई तो बताए, सपने मे मिलती है जस्ता चर्चित गीतका गायक सुरेश वाडकरले माधुरी दिक्षितको विवाह प्रस्तावलाई अस्वीकार गरेको कुरा अहिले ...
  • हरिवंशको ‘हरिबहादुर’ किताब नै देश दौडाहामा ! May 25, 2017 Arthatantrahari bansha acharya
    काठमाडौ । हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको ‘हरिबहादुर’ किताबसहित देश दौडाहा गर्दैछन्। जेठ १३ बाट पोखराबाट सुरु हुने किताब यात्रा बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, धरान, विराटनगर र सिन्धुलीमा पुग्दैछ । ‘हाँस्य कलाकार हरिवंश आचार्यको ...
  • बलीउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुना को पोष्टर रिलिज May 23, 2017 Arthatantrapahuna priyenka
    एजेन्सी–बलीउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म पाहुना को पोष्टर सार्वजनिक भएको छ । कान्स फिल्म फेस्टिबलमा प्रियंका चोपडाकी आमा मधु चोपडाले फिल्मको पोष्टर र टीजर पनि सार्वजनिक गरेकी हुन् । पोष्टरमा एक बालक र एक बालिकालाई देख्न सकिन्छ । पोष्टरमा बालिका खाना पकाइरहेकी छिन् भने बालक एक बच्चालाई खेलाइरहेको देख्न सकिन्छ । फिल्म ‘पौवा’ अर्थात पाहुनाु मा आमा बुबाबाट ...
  • बलीउड अभिनेत्री सनी लियोनको अमेरिकाको घर सजाउन नेपालबाट के किनिन् ? May 22, 2017 Arthatantrasunny lieon
    एजेन्सी–बलीउड अभिनेत्री सनी लियोन र उनका पति डेनियल वेबरले हालैमा अमेरिकाको लस एन्जिलिसमा ५ विएचकेको लग्जरी घर किनेका छन् । सनीको यो घर शेर्मन ओक्समा छ र यहाँ बलीउडका धेरै सेलिब्रिटीज रहन्छन् । हालैमा यो घरको फोटोहरु सनीले आफ्नो सोसल ह्याडलमा शेयर गरेकी छिन् । यो घर निकै आलिसान छ । सनी र डेनियल अब यही शिफ्ट हुने तयारीमा छन् । ...
  • लौ अब बामपन्थी भए ज्वाइँ बन्न पाईयो,नत्र पाईएन !विज्ञापन… May 21, 2017 Arthatantrawedding picture
    कोलकातामा बस्ने एक परिवारलाई आफ्नी २६ बर्षीय छोरीको लागि योग्य वर चाहिएको छ । स्नातकोत्तर पास गरेकी ती युवतीका लागि योग्य ठहरिने ज्वाइँका अन्य मापदण्ड आफ्नो ठाउँमा छन् तर सबैभन्दा महत्वपूर्ण के भने परिवारको हुनेवाला ज्वाइँ वामपन्थी हुनैपर्छ । दिप्तानुज दासगुप्ताले आफ्नी बहिनीको बिहेको लागि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीको मुखपत्र गणशक्तिमा यो विज्ञापन छपाएका छन् ।दासगुप्ताका अनुसार वामपन्थीहरु संकीर्ण विचारधारका नहुने ...
  • बाहुबली-२ आउट रेखा इन ! May 19, 2017 Arthatantrarekha thapa
    काठमाडौ । २८ अप्रिलमा रिलिज भएको दक्षिण भारतको बहुप्रतिक्षित सिनेमा बाहुबली २ ले भारतमा मात्र होइन नेपालमा पनि राम्रै पैसा छाप्यो । यो फिल्मले वल्डवाइड करीब १३ सय करोडमाथिको ग्रस आम्दानी गरिसकेको छ । नेपालमा पनि प्रदर्शनको ३ हप्तामा लगभग ७ करोडमाथीको विजनेश गरेको यो फिल्मले हिजो बिहीवारसम्म मल्टिप्लेक्स र सिंगल हल पूरै कब्जा गरेको थियो । अहिलेपनि यो फिल्म ...
  • प्रियंका चोपडाको नेपाली फिल्मको ट्रेलर कान्समा May 18, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पौवा’ को ट्रेलर कान्स फिल्म फेस्टिभलमा सार्वजनिक हुने भएको छ। बुधबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा बलिउड अभिनेत्री प्रियंका चोपडासहित दीपिका पाण्डुकोण, ऐश्वर्या राय बच्चन र सोनम कपुरले सहभागिता जनाउँदैछन्। सिक्किमेली प्रोडक्सनबाट अभिनेत्री चोपडाले निर्माण गरेको फिल्मलाई पखी टायरवालाले निर्देशन गरेका हुन्। ‘नेपाली भाषाको फिल्म ‘पौवा’को ट्रेलर कान्स फिल्म फेस्टिभलमा ...