Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • ७ बर्षपछि सबै दुश्मनी भुलेर जोडिए रेखा र आर्यन ! May 12, 2017 Arthatantrarekha-aaryan
    काठमाडौ । केही बर्षयता एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म किस्मत गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । किस्मत पछि आर्यन र रेखाले हिफाजत, कसले चोर्यो मेरो मन फिल्ममा एकसाथ काम गरे । आजभन्दा सात बर्ष ...
  • बिरामी परेरै भएपनि सगरमाथामाको फेदीमा पुगेर एक अमेरिकी जोडीले विवाह गर… May 9, 2017 Arthatantramount everest
    विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका एक जोडी विवाह गर्न नेपाल आए। अनि सगरमाथाको फेदीमा पुगेर एक–अर्कालाई जीवनभरका लागि अपनाए ।उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए। अमेरिका क्यालिफोर्नियाका ३५ वर्षीय जेम्स सिस्म र ३२ वर्षीया एस्ली स्जिमिडरले समुन्द्र सतहभन्दा १७ हजार फिट माथि पुगेर साहसिक विवाह सम्पन्न गरे। उनीहरुले सगरमाथा ट्रेकिङका दौरान ...
  • बाहुबली – २ ले नयाँ इतिहास,९ दिनमा १ हजार करोडको व्यापार ! May 7, 2017 Arthatantrabahubali 2
    काठमाडौ। गत २८ अप्रिलबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र बाहुबली – २ ले नयाँ–नयाँ इतिहास रचिरहेको छ । हालसम्म बलिउड फिल्मको कमाईलाई पनि पछि पार्दै १ हजार करोडको कमाई गरेको छ । भारतीय चलचित्र उद्योगमा लामो समय बिताएका रमेश बालाले आफ्नो टुईटरमा बाहुबली –२ को कमाईको बारेमा लेखेका छन् ‘फिल्मले भारतमा ८०० करोड तथा भारतबाहिर २०० करोड रुपैयाँको ब्यापार गरि हालसम्मकै ...
  • बिहे गर्न लिखित परीक्षा,केटी पास र केटा फेल ! May 5, 2017 Arthatantrawedding picture
    एजेन्सी–बिहेको कुरा टुंग्याउनुअघि केटा तथा केटी पक्षले एक अर्कामा सवाल जवाफ गरी कुरा स्पष्ट गराई छिनोफानो गर्नु त स्वभाविकै हो । तर भारतमा भने बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ । भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् । बिहेको कुरा गर्नका ...
  • सरकारी जागिर खान अभिषेक बच्चनले दिए आवेदन ! May 4, 2017 Arthatantraabhisek bachhan
    फिल्म अभिनेता अभिषेक बच्चनले कर्मचारी चयन आयोग (एसएससी) मा आवेदन दिएका छन् । हो, यो पढेर तपाईहरु पनि हैरान बन्नुहुनेछ तर यो हामी भनिरहेका छैनौं मात्र कर्मचारी चयन आयोग (एसएससी) द्वारा जारी गरिएको एडमिट कार्ड भनिरहेको छ । महानायक अमिताभ बच्चनका छोरा र ऐश्वर्या रायका श्रीमान अभिषेक बच्चन पनि जागिरको खोजीमा छन्, सायद यही कारणले हुन सक्छ कि उनी एसएससीको परिक्षा ...
  • बाहुबली २ ले ३ दिनमा कमायो ५ सय करोड May 2, 2017 Arthatantrabahubali 2
    काठमाडौ । २८ अप्रिलमा रिलिज भएको बाहुबली २ द कन्क्लूजन ले विकेन्ड कमाईको मामलामा सबै फिल्मलाई पछारेको छ । सोर्सेजका अनुसार, बाहुबलीले इन्डियामा पहिलो ३ दिनमा ३३५ करोडको विजनेश गरेको छ । त्यस्तै, ट्रेड एनालिस्ट गिरीश जौहरका अनुसार, फिल्मले ३ दिनमा विश्वभरबाट ५२० करोडको व्यापार गर्न सफल भएको छ । फिल्मले फर्स्ट डे कलेक्शनमै सबै फिल्मलाई पछारेको थियो । पहिलो दिन फिल्मले ...
  • बिहे अगाडी नै पिता बनेका थिए हलीउड अभिनेता ज्याकी च्यान May 1, 2017 Arthatantrajackie-chan
    हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा चर्चित छन् । ज्याकी च्यान मात्र एक्टर र स्टन्टम्यान होइनन् डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्शन कोरियोग्राफर, सिंगर, स्टन्ट डायरेक्टर, स्टन्ट परफर्मर पनि हुन् । ज्याकी च्यानलाई लिएर हालैमा एक खबर बाहिर आएको छ । चिनियाँ रिपोर्ट्सको खबरलाई आधार मान्ने हो उनले सबैको विपक्षमा गएर जोअन लिनसँग विवाह गरेका थिए । खासमा, उनकी पत्नी ...
  • विनोद चौधरीको छोराको बिहेमा बलिउड नायक सलमान खान उपस्थित Apr 30, 2017 ArthatantraSalman-Khan-at-Varun-Chaudhary-and-Anushree-Tongya’s-Wedding-(3)
    नेपालका धनाढ्य उद्योगपति विनोद चौधरिको छोराको बिहेमा बलिउडका चर्चित नायक सलमान खान समेत निम्ता मान्न पुगेका छन् । चौधरीका छोरा वरुण चौधरीको विवाह आभुषण डिजाइनर राजुमार तोग्याकी छोरी अनुश्रीसँग भएको थियो । विवाह नयाँ दिल्लीको जग मन्दिरमा भएको थियो । शुक्रवार रातीदेखि शनिवारसम्म भएको विवाहमा सलमान कालो सुटमा बडीगार्ड सहित उपस्थित भएका थिए भने नव–विवाहित दम्पत्तीलाई शुभकामना दिएर फर्किएका थिए । उक्त ...
  • रिलिज अगावै बाहुबली २ भयो लिक Apr 28, 2017 Arthatantrabahubali
    काठमाडौ । यस बर्षको बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म बाहुबली २ को चर्चा यति बेला विभिन्न कारणले छ । केही दिन अगाडी फिल्मका प्रोड्यूसर शोबू यारलागड्डाले एमिरेट्स एयरलाइन्समाथी रंगभेदको आरोप लगाए र अहिले खबर बाहिर आएको छ कि फिल्मको केही सिन लिक भएको छ । रिपोर्ट्सका अनुसार, धेरै सोसल प्लेटफर्मसमा फिल्मको प्रिभ्यू शोबाट केही भिडियो यतिबेला भाइरल बनेका छन् । बताईएअनुसार भिडियोलाई ...
  • यो कस्तो प्रेम ? ४० मिनेटमा दम्पतीको निधन ! Apr 27, 2017 Arthatantradampati
    अमेरिकामा एक दम्पतीको एक घण्टाभित्रमा निधन भएको छ । अमेरिकाको इलिनाइसका दम्पतीको ४० मिनेट भित्रमा निधन भएको हो । अल्जाइमरबाट पीडित ८९ वर्षकी टेरेसा वाट्किनको निधन भएको ४० मिनेटपछि उनका श्रीमान ९१ वर्षका इसाक वाट्किनको निधन भएको डेली हेराल्डले जनाएको छ । शनिबार टेरासाको निधन भएपछि श्रीमतीको हात समातेर बसेका इसाकको ४० मिनेट भित्रमा निधन भएको हेराल्डले उल्लेख गरेको छ । इसाक ...