Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
मनोरञ्जन
  • पोखरामा आजबाट सुरु भयो फेव… Apr 11, 2017 ArthatantraPokhara boating Taal Barahi
    कास्की । नेपाली नयाँ बर्षको स्वागतार्थ पोखरामा आज मंगलबारदेखि फेवा नव बर्ष महोत्सव सुरु भएको छ । यो महोत्सवको आयोजना पश्चिमाञ्चल होटल संघले गरेको हो । आजबाट बैशाख २ गतेसम्म फेवा किनारको कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवको उदघाटन होटल एशोसियसन अफ नेपालका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले गर्नेछन् भने त्यसअघि झाँकीसहितको र्‍याली निकालिनेछ । खहरेचोकदेखी शुरु हुने र्‍याली हल्लनचोक, बराहीचोक हुँदै ...
  • जुन दिन सूर्य पश्चिमबाट उद… Apr 9, 2017 ArthatantraRajesh-Hamal-Nepali-hero
    दाङ । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले सूर्य कहिल्यै पश्चिमवाट नउदाउने र आँफुपनि कहिल्यै बुढो नहुने बताएका छन् । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा हमालले भने, न सुर्य पश्चिम बाट कहिल्यै उदाउँछ,न राजेश हमाल कहिल्यै बुढो हुन्छ ।’ उनले भनेका थिए ‘ जुन दिन सूर्य पश्चिमबाट उदाउने छ त्यही दिन राजेश हमालपनि बुढो हुनेछ ।’ उमेरका ...
  • पौने ५ करोडमा बन्यो ५३ घरक… Apr 8, 2017 ArthatantraDhurmus Suntali Mushahar basti
    बर्दिबास । धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती लगभग तयार भएको छ । निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको फाउन्डेसनले नयाँ वर्षको पहिलो दिन वैशाख १ मा बस्ती हस्तान्तरण गरिने जनाएको छ । तीन महिना लगाएर बनाइएको नमुना बस्ती महजोडीले नै मुसहरलाई हस्तान्तरण गर्दै छन् । त्यसैगरी, बस्तीमा निर्मित भ्युटावर सामाजिक अभियन्ता रामआशिष यादव र बस्तीमा निर्मित ...
  • चन्द्रागिरि प्रथम महोत्स… Apr 7, 2017 Arthatantrachandragiri hills
    काठमाण्डौं । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ चैत २९ गतेदेखि चन्द्रागिरि महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागेको महोत्सवका संयोजक समीर बलामीले जानकारी दिएका छन्। महोत्सव  वैशाख ६ गतेसम्म हुन लागेको हो। महोत्सवमा स्थानीय कृषि उपज, घरेलू तथा हस्तकला, साना ...
  • ओठ सिंगार्न १४ करोडको खर्च… Apr 5, 2017 Arthatantraleap
    काठमाडौ । नेपाली महिलाहरुले आफ्नो ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिककै लागि करोडौं रुपैंयाँ बाहिरिरहेको छ । बर्षेनी दशौं करोड नेपाली मुद्रा महिलाहरुले ओठको श्रृंगारका लागि प्रयोग गर्ने लिपिष्टिकका लागि बाहिरिँदै आएको हो । आर्थिक बर्ष २०७२/७३ मा १४ करोड ७६ लाख रुपैंयाँ मूल्य बराबरको लिपिष्टिक नेपाल भित्रिएको छ । ३३ वटा देशबाट नेपाली महिलाहरुले लगाउने लिपिष्टिक आयात भएको हो । ...
  • गाउँका सोझा निखिल उप्रेती … Apr 4, 2017 Arthatantranikhil-uprety
    काठमाडौ । बैशाख १ गते देशव्यापी रिलीज हुने नेपाली चलचित्र राधेको नयाँ ट्रेलर सार्वजनिक भएसँगै चलचित्र वृत्तमा नयाँ चर्चा थपिएको छ । अघिल्लो ट्रेलरमा कमाण्डोको रुपमा देखिएका एक्शन किंग नायक निखिल उप्रेती दोश्रो ट्रेलरमा बेपत्ता नागरिकको भूमिकामा उपस्थित छन् । अनुमान नगरिएको बिषयमा ट्रेलर आएपछि चलचित्रको चर्चा थपिएको छ । गाउँको सोझो युवक राधे कसरी बेपत्ता हुन्छ र उसको जीवन संघर्ष ...
  • २३ गते रामनवमीमा चन्द्राग… Apr 3, 2017 Arthatantrachandragiri hills
    काठमाण्डौं । नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते अर्थात् अप्रिल ५ मा निःशुल्क कन्सर्ट हुने भएको छ । रामलिला शो, स्ट्याण्ड अप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने कार्यक्रमको ब्यवस्थापन दिनेश डीसी प्रोडक्सनले गर्ने बताइएको छ । सो दिन चन्द्रागिरी केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशुल्क सहभागिताको सुविधा प्रदान गरिने भएको छ । ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको ...
  • अब उपत्यकामा पनि संचालनमा … Apr 2, 2017 Arthatantrasky bus
    काठमाण्डौं । यहाँ घुम्न आएका पर्यटकहरुलाई मात्र सेवा दिनको लागि उपत्यकामा अब स्काई (माथि खुल्ला भएका) बस संचालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्ने योजना सार्वजनिक गरेको हो। महानगरका नवनियुक्त प्रमुख कार्यकारी इश्वरराज पौडेलले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना अनुसार उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस ...
  • २ अर्ब ८० करोडमा हेर्नुहोस… Mar 31, 2017 Arthatantranew dharahara nepal
    काठमाण्डौं । पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब दुई अर्ब ८० करोड रुपैयाँको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न गर्दा सम्मको लागत अनुमान गरिएको हो । अध्ययन प्रतिवेदनअनुसार करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको स्थानमा निर्माण गरिने धरहरा दुईसय ४५ फिट अग्लो हुनेछ । घुम्न आउने स्वदेशी तथा विदेशीका ...
  • अन्तर्राष्ट्रिय सङ्गीत स… Mar 29, 2017 Arthatantramusic-instruments
    काठमाडौ । ‘सङ्गीत शिक्षाको सांस्कृतिक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ सुरु भएको छ । नेपालको सङ्गीत शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल म्युजिक ट्रस्ट र हेसिक्ङ विश्वविद्यालय नेदरल्यान्ड्सको संयुक्त आयोजनामा भएको सम्मेलनको वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गर्दै अन्य शिक्षाजस्तै सङ्गीत शिक्षाको पनि आवश्यकता रहेको बताए । उनले नेपालमा रहेका विविध प्रकार सङ्गीतलाई जोगाइराख्नुपर्नेमा जोड दिए । हेसिक्ङ विश्वविद्यालयका प्रा हाइठी ओस्टरल्यान्डले नेपाल ...