Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • नेपालमा पहिलो पटक डल्बी अटमस साउण्ड सिष्टम सहित बीएसआर मुभिज सञ्चालनमा Mar 10, 2017 ArthatantraBSR Movies_final
    काठमाडौ । गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो । बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआएर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह, बीजी मलका अध्यक्ष बासु गिरीले संयुक्त रुपमा उद्घाटन गरे । बरिष्ठ कलाकार नीर शाहले गोंगबु ...
  • नेपाली सिक्का र नोट विश्वकै सुन्दर मुद्राको सूचिमा Mar 9, 2017 Arthatantranepalese-rupee
    काठमाण्डौं । नेपाली १ रुपैयाँको सिक्का, ५ रुपैयाँ र ५ सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सुचीमा परेको छ । दि टेलिग्राफले यो सूचीको ११ औं स्थानमा पर्न ५ सय रुपैयाँको नोटमा जोडी बाघको विस्तृत चित्र रहेको कारण सुन्दर मानिएको हो । त्यस्तै, नेपाली संस्कृतिमा याकको महत्वपूर्ण स्थान रहेको र रु पाँचको नोटमा दुई वटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै ...
  • भुवन केसीको ब्ल्याक डायरी बैशाख २२ मा Mar 7, 2017 Arthatantrabhuwan-kc
    काठमाडौ ।क्याट भिजन प्रोडक्सन प्रालिको व्यानरमा निर्माण गरीएको चलचित्र ब्ल्याक डायरी यहि बैशाख २२ बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई निर्देशन सुजन घिमिरेले गरेका छन् । चलचित्रको आलेख पत्रकार सविन शाक्यले लेखेका हुन् । ब्ल्याक डायरीमा रमेश सिंह ठकुरी र पुजा भट्ट नवकलाकारको रुपमा छन् भने भुवन केसी, शुभेच्छा थापा, बालदीप राई, पवन कार्की, निकिता शाहीलाई पनि अभिनयमा देख्न सकिन्छ ...
  • रेखा थापालाई कसले पुर्यायो कोठीमा ? Mar 5, 2017 Arthatantrarekha thapa
    काठमाडौ । आगामि चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नायिका रेखा थापा कोठीकी युवतीको भूमिकमा छिन् । नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् । कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसार पसारको कथामा आधारित छ । फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । ...
  • फाटेको जुत्तामा प्रियंका कार्की ! Mar 3, 2017 Arthatantrapriyanka Karki
    करिब चार बर्ष पहिले निर्माता अर्जुनकुमारले फाटेको जुत्ता शिर्षकमा फिल्म निर्माणको घोषणा गरे । पब्लिकबाट स्कृप्ट माग गरे अनि उत्कृष्ट मध्येको एकमा फिल्म बनाउने र १ लाख पुरस्कार दिने बोले । तर फिल्मलाई सुहाउँदो स्कृप्ट नआएपछि प्रोजेक्ट नै रोकियो । अब भने सोहि नाममा फिल्म बनाउन अर्जुनकुमार जुटेका छन् । निरज महर्जनको कथामा फिल्म बन्ने पक्का भएको छ । बैशाख १५ ...
  • अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुने Mar 2, 2017 Arthatantramiss international
    काठमाडौ। मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ । नेपालको पर्यटन, सौन्दर्य क्षेत्रको प्रवद्र्धनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक÷एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् । संस्थाले पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष समीक्षा श्रेष्ठले नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन अन्तर्राष्ट्रिय तहको सो ...
  • रणवीर र दीपिकाको प्रेमसम्बन्ध टुटेकै हो त ? Mar 1, 2017 ArthatantraDeepika-Padukone-and-Ranveer-Singh
    प्रायः संधै सँगै देखिने जोडी दीपिका पादुकोण र र रणवीर सिंह आजकाल सार्वजनिक कार्यक्रमहरुमा एक्लाएक्लै देखिन्छन् । कारण के हो ? पछिल्ला दिनहरुमा यी दुईको प्रेम सम्वन्धमा दरार आएको अड्कलवाजी गर्न थालिएको छ । दीपिकाले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘एक्स एक्स एक्सः रिटर्न अफ जेन्डर केज’ का अभिनेता विन डिजलसँग दीपिका सल्किएको आशंकामा रणवीर उनीबाट टाढिन थालेको बताइन्छ । सो ...
  • हवाई यात्रा गर्दै हुनुहुन्छ ? नेपाल एयरलाइन्समा ४ हजारसम्म सस्तो छ भाड… Mar 1, 2017 Arthatantraari fare ticket
    काठमाण्डौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा निजी एयरलाइन्सले भन्दा चार हजारसम्म सस्तो शुल्कमा सेवा दिइरहेको छ। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहकले गन्तव्य हेरी निजीकोभन्दा ३ सयदेखि चारहजार रुपैयाँसम्म सस्तोमा उडान गरिरहेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले तोकेको भाडाभन्दा निगमले निर्धारण गरेको भाडादर प्रत्येक गन्तव्यमा सस्तो छ। मुलुकका २० गन्तव्यमा हप्तामा ७० वटा उडान गरिरहेको निगमले ट्रंक(सुगम) रुटहरुमा पनि निजीको भन्दा सस्तोमा यात्रुहरुलाई ...
  • धुर्मुस सुन्तली फाउण्डेसनलाई लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको ५० हज… Feb 26, 2017 ArthatantraLaxmee Hair Studio
    ललितपुर । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्ध्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ । १७ बर्षदेखि राजधानिमा ...
  • केबलकारमा दुई बैंकको ६६ करोड लगानी, ४९ प्रतिशत सेयर सर्वसाधारणलाई Feb 24, 2017 Arthatantraannapurna cable car project
    काठमाण्डौं । पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हिजो बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भएको छ । कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ। ८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली ...