Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • भैरहवा मेलामा ऊट नाच्यो दर्शक रमाए  Feb 10, 2017 Arthatantrabhairahawa mela9
    नरेश के.सी भैरहवा । धेरै नेपालीले ऊट देखेका छैनन कतिपयले त नाम समेत सुनेका छैनन । ऊट मरुभूमीमा रहने जनावर हो । तर समय र परिस्थीतिले मरुभूमिको ऊट अहिले भैरहवा आएको छ । भैरहवा आएको मात्रै होइन अहिले भैरहवाको मेलामा मरुभूमिमा मात्रै देखिने ऊटले पुरानो डुंगाको गीतमा नाचेंर रिसाएर दर्शकहरुलाई फकाइरहेको छ । डण्डा नदिमा नयां डुंगामा नेपाली झण्डा फहराउदैं दर्शकहरु हुटिंग ...
  • फागुन महिनामा चन्द्रागिरि केबलकार टिकटमा ५० प्रतिशत छुट Feb 9, 2017 Arthatantrachandragiri-hills
    काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडको चन्द्रागिरि केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काट्ने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिने भएको छ । छुट व्यवस्था अनुसार कूल ७ सय पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैनन् । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको ...
  • सुरु भयो भ्यालेण्टाईन विक, आज ‘रोज डे’, नेपालमा एक करोड ग… Feb 7, 2017 ArthatantraRed Roses and  Valentines Day
    काठमाण्डौं । भ्यालेण्टाईन डे अर्थात् प्रणय दिवसको आज पहिलो दिन ुरोज डेु हो। आफ्नो प्रिय मान्छेसँग गुलाब आदानप्रदान गरेर प्रणय दिवसलाई स्वागत गरिँदैछ। रोज डेबाट सुरु हुने यो पर्व १४ फेब्रुअरीमा पुगेर भ्यालेन्टाइन्स डेको उत्कर्षमा सकिन्छ। रातो गुलाब आफैंमा प्रेमको प्रतीक हो। प्रेमलाई अनेक प्रतीक र बिम्बमा व्यक्त गर्ने गरिए पनि यो दिवसमा सबैभन्दा धेरै गुलाबकै चर्चा हुन्छ। यस वर्षको प्रेम ...
  • अब पर्यटकले पनि आचार संहिता पालना गर्नुपर्ने ! Feb 6, 2017 ArthatantraTourist in nepal
    लमजुङ । सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा आउने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्छ । पर्यटकले स्थानीय उत्पादन बाहेक गाउँमा उपलब्ध नहुने कुनैपनि कुरा ...
  • अब पुनः सलमान र कट्रिना सँगसँगै Feb 2, 2017 Arthatantrakatrina-salman
    सुपरस्टार सलमान खान र स्टार अभिनेत्री कट्रिना कैफको जोडीलाई वलिउडमा सफल जोडीको रुपमा चिनिन्छ । यी दुईले स्कृन सेयर गरेका फिल्म वक्सअफिसमा सफल पनि छन् । कुनै बेला सलमान र कट्रिनाको प्रेम प्रसंगले पनि मिडियामा राम्रै चर्चा पायो । पछिल्लो समय सलमान र कट्रिनाको सम्बनधमा दरार आएको खबर पनि बाहिरिएको थियो । २०१२ को हिट फिल्म एक था टाइगरपछि यो जोडी ...
  • रेखा थापाले गरिन् बिहे ! Jan 31, 2017 Arthatantrarekha thapa
    अभिनेत्री रेखा थापा सिंगल रहँदा उनको नयाँ बिहेको बारेमा राम्रै चर्चा चलिरहन्छ । मिडियामा गसिप बन्छन् उनि उभिएको ठाउँमा बिहेको बारेमा प्रश्न तेर्सिए हाल्छन् । निर्माता छबिराज ओझासँगको डिभोर्सपछि एकल भएकी रेखाले पुनः बिहे गरेकी छिन् । उनले दिल श्रेष्ठसँग केहि समय पहिले गुपचप बिहे गरेकी हुन् । जुनकुरा सोमबार मात्र बाहिरिएको छ । तर यो पढ्दैगर्दा नझूक्किनुस्, रेखाले रियलमा भने ...
  • पत्याउनुहुन्छ,एयरपोर्टले एक वर्षमै पाँच करोड सतासी लाख हवाई यात्रुलाई … Jan 31, 2017 ArthatantraAirport png
    सिङ्गापुरको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल चाङ्गि एयरपोर्टले सन् २०१६ मा वार्षीक पाँच करोड सतासी लाख हवाई यात्रुलाई सेवा पु¥याएको छ । चौबिसै घन्टा खुला रहने यस विमानस्थलको प्रस्थान तथा आगमन कक्ष दुबैतिरबाट आवागमन गर्ने हवाई यात्रु सङ्ख्या गत वर्षको तुलनामा लगभग ६ प्रतिशतले वृद्धि भएको हो । विमानस्थल अधिकारीकाअनुसार गतवर्ष सेवा प्रदान गरिएका समग्र यात्रु सङ्ख्यामा दक्षिणपूर्वी एसियाली, उत्तरपूर्वी एसियाली र ...
  • यी युवतीले आफ्नो कम्मरलाई कसरी गाँठो पारिन् होला ? (भिडियो हेरेर मनोरञ… Jan 25, 2017 Arthatantrakambarko-gatho
    काठमाडौ । कम्मर पातलो हुँदै गएर आफै गाँठो पर्ने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो । तर सर्बियामा एकजना महिलाले आफ्नो कम्मरलाई नै गाँठो पारिदिएकी छिन् । मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की देख्नेहरु नै तिनछक परे । हेर्नेहरुका लागि उनीले आफ्नो कम्मर फनक्कै गाँठो पारिन । तर वास्तवमा उनले यसरी कम्मर गाँठो पारेकी होइनन् मात्र आफ्नो ...
  • तीन सय प्रजातिका कछुवाको चाल हेर्न पर्यटकको घुइँचो Jan 24, 2017 Arthatantratortoise kachuwa
    मोरङ । लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ। जिल्लाको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो। सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ।  तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा ...
  • जिग्री र पाँडेले पनि सप्तरीमा बनाउँदैछन् दृष्टिविहिनका लागि घर, ४० लाख… Jan 23, 2017 Arthatantrajigri and padey
    काठमाण्डौं । हास्यकलाकार जोडी कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे यतिबेला सप्तरीको एक दलित बस्तीमा दृष्टिविहीनका लागि घर बनाउने अभियानमा जुटेका छन् । दाजु–भाउजू सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाको पदचाप पछ्याउँदै कुमार कट्टेल पनि समाजसेवामा लागेका हुन् । जिग्री पाँडे फाउन्डेस स्थापना गरेर उनीहरू कलाकारिताका साथै समाजसेवामा पनि लागेका छन् । गत बिहीबार बिहीबार सप्तरी गमहरिया प्रवाह–४ ...