Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • लभ सासाः क–कसलाई छ केकी अधिकारीको नशा ? (हेर्नुहोस् भिडियो) Dec 22, 2016 Arthatantrakeki adhikari love sasha
    काठमाडौ । प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित फिल्म लभ सासा को ट्रेलर सार्वजनिक गरिएको छ । हेर्न यो लिंक खोल्नुहोस्, ट्रेलर भिडियो लभ सासा जसलाई निर्माण गरेका छन् माधव वाग्लेले। साढे दुई मिनेट भन्दा लामो ट्रेलरमा केकी अधिकारी र कर्मा शाक्य प्रमुख भुमिकामा छन् । निर्देशक स्वंयमको लेखनमा रहेको उक्त फिल्ममा केकी र कर्मा सँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको पनि ...
  • हिमालबाटै उठ्यो ४ करोड राजस्व, १४ सय बढीले चढे हिमाल ! Dec 21, 2016 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं । यो सिजनमा मात्र सरकारले ३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। हिमाल आरोहणका चारमध्ये एक शरद मौसममा १४ सय भन्दा बढीबाट ३ करोड ९२ लाख रुपैयाँ सलामी दस्तुर उठाइएको प्रवक्ता ढकालले जानकारी दिए। त्यस्तै यही मौसममा एजेन्सी दस्तुरबापत ७९ लाख रुपैयाँ संकलन भएको उनले बताए। विभागले हिमालहरुलाई ८ भागमा वर्गीकरण गरेर त्यही अनुसारको शुल्क निर्धारण गरेको छ। ...
  • पोर्टोरीकोकी स्टेफनी भइन् मिस वर्ल्ड २०१६ Dec 19, 2016 Arthatantramiss-world-2016
    पोर्टो रीकोकी १९ वर्षीय सुन्दरी स्टेफनी डलले यो बर्षको ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा उनले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् । पोर्टो रीकोले दोश्रो पटक यो उपाधी हात पारेको हो । प्रतियोगितामा डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना फस्ट रनरअप भइन् भने इन्डोनेसियाकी नतासा सेकेन्ड रनरअप हुन सफल ...
  • भोलिबाट १० दिन चन्द्रागिरी केबलकारमा पचास प्रतिशत छुट, जाने हैन त ! Dec 18, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकारको व्यवसायिक शुभारम्भको अवसरमा केबलकारमा पचास प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरी हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागु हुनेछ। तर यो छुट शुक्रबार, शनिबार र आर्इतबार भने पाइने छैन । कम्पनीका अनुसार चन्द्रागिरी भित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल ...
  • उनी भन्थिन् ‘म पुरुषबाट महिला बनेकी मोडल हुँ, नयाँ इतिहास रच्न च… Dec 16, 2016 Arthatantraanjali lama photo facebook
    एउटा अन्तरवार्तामा उनले भनेकी थिइन् ‘मेरो मुख्य लक्ष्य सुपर मोडल बन्ने हो । मोडलिङमा जुन उचाइ बनाउँदैछु, त्यसलाई सबैले स्वीकार गरे भने म अझै माथि जान्छु भन्ने लाग्छ ।’ साँच्चै आज अञ्जली लामा भारतकै सुप्रसिद्ध ल्याक्मे फेशन विक २०१७ मा टप फाइभमा पुग्न सफल भएकी छिन् । अञ्जली लामा नेपालकै पहिलो ट्रान्सजेण्डर मोडल हुन् । अग्लो कद, खिरिलो शरीर र सुन्दर ...
  • क्रिशमश र आंग्रेजी नयाँ वर्ष विशेष : सौराहामा हात्ती महोत्सव हुँदै Dec 16, 2016 Arthatantraelephant
    चितवन । यहाँको सौराहामा पर्यटन प्रवद्र्धनको लक्ष्यसहित यही पुसमा ‘चितवन हात्ती महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक जनावरका गतिविधि समेटेर गरिने महोत्सवमा यसपटक थप आकर्षणसहित जनावरमैत्री बनाइने कार्यक्रम संयोजक दीपक भट्टराईले जानकारी दिए । यही पुस ११ देखि १५ गतेसम्म हुने सो महोत्सवमा हात्तीपोलोसहित हात्तीका विभिन्न गतिविधि आयोजना हुने उनले बताए । हात्ती फास्टवाक कार्यक्रमलाई परिमार्जन गरेर जसले चाँडै हिँडेर ...
  • पूर्व प्रधानमन्त्री ओलीले अब चलचित्र खेल्ने, पारिश्रमिक पनि लिने Dec 14, 2016 Arthatantrakp oli
    काठमाण्डौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् । दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका ...
  • दुई करोड लगानीमा बन्दैछ प्रेम गीत– २ Dec 13, 2016 Arthatantraprem geet 2
    काठमाण्डौं । दुई करोडको लगानी रहेको फिल्म प्रेमगीत–२ को छायांकन हिजो सोमबारबाट सुरु भएको छ। पशुपती मन्दिरबाट छायंकन सुरु गरिएको फिल्मको काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बाहुल म्यानमारको रंगुनमा सुट हुने निर्देशन रामशरण पाठकले जानकारी दिएका छन्। फिल्मलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन् । फिल्ममा प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा ...
  • पुष्पा वस्नेतले नै जितिन् ‘सिएनएन सुपर हिरो’ अवार्ड Dec 12, 2016 Arthatantrapuspa basnet cnn-super-hero
    काठमाण्डौं । नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। त्यसका लागि नेपालकी पुष्पा बस्नेतसहित अन्य पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए । यसै कार्यक्रमा आफ्नो पकोपकारी कार्यलाई निरन्तरता दिन विजेता पुष्पा वस्नेतले ५० हजार अमेरिकी डलर ...
  • सिएनएन सुपर हिरोमा नेपालकी पुष्पा बस्नेत मनोनीत Dec 10, 2016 ArthatantraPushpa-Basnet CNN Heros
    काठमाडौ। अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् । कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो । केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित ...