Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • रहेनन् कलाकार आर पी भट्टराई उर्फ लाजालाम ! Dec 9, 2016 Arthatantrarp-bhatrai rajalam
    काठमाण्डौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए । बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए । हाँस्य कलाकार दीपकराज गिरीले खबरको पुष्टी गर्दै भने ‘‘मलाई बिहान ८ बजे फोन आयो । बेलुकी खाना खाएर  सुतेका आरपी बिहान मृत भेटिएको ...
  • कमेडियनको एक दिनको तलब नै १ सय १० करोड ! Dec 7, 2016 Arthatantrakapil sharma
    काठमाण्डौं । कुनै बेला स्ट्याण्डप कमेडी गर्ने कपिल शर्मा आजको मितिमा भारतिय टिभीका सबैभन्दा महँगा कलाकार हुन्। कमेडी नाइट्स विथ कपिल बाट चर्चित भएका कमेडियनले सोनी टिभीमा द कपिल शर्मा शो गर्न थाले । अहिले सोनीले उनको पारिश्रमिक दैनिक १ सय १० करोड बनाउन लागेको चर्चाले भारतीय सिने जगत् तातेको छ । हाल उनीले काम गरिरहेको सोनी टिभीले सन् २०१७ भरी ...
  • किन होला कट्रिनासँग व्यस्त रणवीरलाई दिनरात पछ्याइरहेछन् Dec 4, 2016 ArthatantraKatrina ranabir
    बलिउड फिल्म निर्देशक सञ्जय गुप्ताले अभिनेता रणवीर कपुरसँग आफुले काम गर्न चाहेको बताएका छन्। ए दिल है मुश्किलमा रणवीरको प्रस्तुति देखेर उनलाई आफ्नो नयाँ फिल्ममा लिन चाहेको उनले बताएका हुन्। सन् २०१७ मा प्रदर्शन हुने ऋतिक रोशन अभिनित काबिल निर्देशन गरेका गुप्ताले एक भारतीय पत्रिकासँगै बोल्दै आफू रणवीरको कामदेखि प्रभावित भएको सुनाए। भने, म रणवीरसँग काम गर्न निकै आतुर छु। उनले ...
  • जो कुनैबेला मासिक हजार कमाउँथे, आज ३ घण्टाकै लागि कम्तीमा २५ करोड कमाउ… Nov 23, 2016 Arthatantrasuriya-actor tamil
    भारतको सबै सिने उद्योगमा पारिवारिक पृष्ठभूमिले अहम भूमिका खेल्छ। गैर फिल्मी परिवारबाट आएर स्थापित हुनु आफैमा चुनौतीपूर्ण हो। स्टार छोराछोरीलाई फिल्ममा प्रवेश त सहज छ तर लामो समय टिक्न भने आफै मेहेनत गर्नुपर्छ। यस्तैमा पर्छन। दक्षिण भारतिय तमिल सुपरस्टार सूर्या। उनी तमिल अभिनेता शिव कुमारका छोरा  तथा अभिनेता कार्तिकका भाइ हुन्। यस्तो पृष्ठभूमि भएपनि फिल्ममा स्थापित हुन कडा मेहेनत गर्नुपर्‍यो। ...
  • बजारमा आए हिरो मोटोकर्पका तीन बाइक ! Nov 22, 2016 ArthatantraHero motocorp in Nepal
    काठमाण्डौँ । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधान उत्पादक हिरो मोटोकर्पका तीन नयाँ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । बिभिन्न वर्गका उपभोक्ता लक्षित गरी यी मोटरसाइकल ल्याएको कम्पनीले जनाएको छ। नयाँ मोटरसाइलमा स्प्लेण्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेण्डर १२५ रहेका छन्। स्प्लेण्डर आइस्मार्ट ११० भारतको जयपुर स्थित हिरोको सेण्टर अभ इनोभेसन टेक्नोलजीमा डिजाइन गरि बनाइएको ...
  • नौमती बाजाको धुन सुनेर बसिरहन मन छ, त्यसोभए भोलि नै नाचघरमा जानुस् ! Nov 16, 2016 Arthatantranaumati baja1
    काठमाडौ। दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव राष्ट्रिय नाचघर जमलमा सुरु भएको छ । एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले नगरा बजाएर महोत्सवको उद्घाटन गरे । नेपाल नौमती–पञ्चेबाजा प्रतिष्ठान तथा सांस्कृतिक संस्थानले आयोजना गरेको दुई दिने महोत्सवको आज पहिलो दिन पञ्चेबाजाका विभिन्न राग र धुन प्रस्तुत गरिएको थियो । रामेछाप, धादिङ, ललितपुरलगायत करिब आठ जिल्लाका टोलीले मङ्गल÷पल्टनिया धुन, बिहानचरी/बेहुली माग्ने धुन, अन्माउने धुन, ...
  • आज र भोलि देखिनेछ सुपर मुन, चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक आउने ! Nov 14, 2016 Arthatantrasupermoon 2016
    काठमाण्डौं । सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक आउने भएको छ ।चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिने छ । आज र भोलि बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । ...
  • छठ पर्वको रौनकता गौरीघाट गुह्वेश्वरीः फोटोकथा Nov 6, 2016 Arthatantrachhat
    काठमाडौं । छठका लागि देशैभरका नदी, पोखरी र तलाउ किनारा छठीमाई र सूर्य भगवानको पुजाआराधनाका लागि सजाइएको छ । यस्तै क्रममा साँझको बेला हामी काठमाडौको गौरीघाट गुह्वेश्वरी पुग्दा यस्तो देखियो । हेर्नुहोस् केहि दृष्यहरुः प्रकाशित मितिः २०७३ कार्तिक २१
  • तारा हेर्ने उत्कृष्ट गन्तव्य नेपाल, यहाँको आकाश अचम्मको ! Nov 6, 2016 ArthatantraThe Everest massif from Camp I on Pumori, 5900 meters, Khumu Himal.
    काठमाण्डौं । तारा हेर्ने उत्कृष्ट ठाउँहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाल पनि परेको छ । नेशनल जिओग्राफीले सार्वजनिक गरेको यो सूचिमा सगरमाथा नेशनल पार्कबाट ताराहरु मज्जाले हेर्न सकिने जनाइएकोछ । सूचि सार्वजनिक भएसँगै नेशनल जोग्राफिकका लेखक बबाक ए तफरेसीले भनेका छन् ‘नेपालीमा सगरमाथा भन्नाले आकाशको निधार भनेर चिनिन्छ । मैले अहिलेसम्म देखेको सबैभन्दा अचम्मलाग्दो नाटकीय आकास भनेको सगरमाथा ...
  • कोरिया बस्नेहरु दैलामाथिको तस्विर यसरी सम्झन्छन्, हेर्नुहोस् भिडियो Nov 1, 2016 Arthatantrakoria tihar
    काठमाडौ । दक्षिण कोरियामा कार्य ब्यस्तताका बाबुजुत पनि जुझारु सामाजिक अभियन्ताहरुको समुहले  तिहार भाइ टीका सम्बन्धी आधुनिक मर्मस्पर्शी गित गायन/संगीत भरेर रेकर्ड गरि बनाएको ” दैला माथी” बोलको गितको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ। गितको भाबमा परदेशिको कथा ब्यथा लाई सहि कलात्मक यथार्थ परक रुपमा भिडियोमा उतारेर सार्वजनिक गरिएको सामाजिक अभियन्ता एवं कलाकार यम श्रेष्ठले बताए । हेर्नुहोस्,” दैला माथी” बोलको ...