Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • आज भाईटिका,११ बजेर ५२ मिनेटको समय सबैभन्दा उत्तम Oct 31, 2016 Arthatantrabhai-tika
    काठमाडौ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन भाइटीकाको साईत ११ बजेर ५२ मिनेटलाई उत्तम मानिएको छ । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम छ,– नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै ...
  • तिहारको छुट्टी केबलकार चढ्ने कि ? भाइटीकाको दिन मात्र बन्द हुने ! Oct 28, 2016 Arthatantrachandragiri cable car
    काठमाण्डौं । चन्द्रागिरी केबलकार भाइटीकाको दिनमा मात्रै बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते संचालनमा ल्याएको काठमाण्डौं उपत्यका नजिकैको पहिलो केबलकार हो । कम्पनीका अनुसार अन्य विदाका दिनमा केबलकार विहान सात बजेदेखि साँझ साढे पाँच बजेसम्म संचालन हुनेछ । कम्पनीका अनुसार कात्तिक ११ गतेसम्म १ लाख ९ हजार चार सय जनाले केबलकार चढिसकेका छन्। १२ कार्तिक २०७३, २।००
  • फूल खेतीबाटै मासिक ३ लाख आम्दानी ! Oct 28, 2016 Arthatantramarigold flower tihar sayapatri
    कास्की । एक दशकभन्दा बढी समय बिरौटा चोकमा पसल चलाएका वसन्त भण्डारी अहिले पोखराका एक कुशल पुष्प व्यवसायीको रुपमा स्थापित छन्। पसलबाट राम्रो आम्दानी हुँदाहुँदै पनि उनी पुष्प व्यवसायतिर आकर्षित भए । ६ वर्षअघि भाइटिकाको लागि माला गाँस्न सयपत्री फूल खोज्दै जाँदा उनले भनेजस्तो फूल बजारमा पाएनन्। त्यसपछि वसन्तलाई घरमै राम्रा फूल फूलाउने अठोट जाग्यो। बिरौटा चोकनिर आफ्नो पसल पछाडिको २ ...
  • यता हेर्नुस् त ! तिहारमा रातभर देउसी भैलो खेल्नुभयो भने कारबाही ! Oct 24, 2016 ArthatantraDeusi Vailo
    काठमाडौ । यसपालीको तिहारमा राति १० बजे भन्दा पछाडि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काडमाडौंले विज्ञप्ति निकाली राति १० बजे भन्दा पछाडि देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो । घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यस विपरित गरेमा कानुन अनुसार ...
  • कतै घुम्न जाने सोचमा हुनुहुन्छ ? यो लेख तपाईलाई काम लाग्न सक्छ ! Oct 23, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाडौं। एसिया पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात रहेको महादेश हो। यहाँ पर्यटन सम्वन्धि संसारमा उपलब्ध हुने सवै किसिमका सेवा सुविधाहरु उपलब्ध छन्। विश्वको सवैभन्दा महंगो ‘रेसिपि’ देखि सस्तो पनि यहाँ पाइन्छ। विश्वको सवैभन्दा महंगो ठाउँदेखि सस्ता ठाउँहरु यहि महादेशमा पाइन्छन्। यी हुन् एसियाका सवैभन्दा सस्ता सहरहरु १ पोखरा, नेपाल पोखरा पर्यटकका लागि सवैभन्दा राम्रो गन्तव्यका रुपमा चिनिन्छ। यहाँ अक्टोवर र नोभेम्वर सवैभन्दा राम्रो र ...
  • माइकल ज्याक्सनले मरेपछि पनि कमाए ८२.५ करोड डलर तर कसरी ? Oct 21, 2016 Arthatantramicheal jackson
    काठमाण्डौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् । माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फोर्ब्स  म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड ...
  • जव शितल निवासमा मंगलधुन बज्यो … Oct 16, 2016 Arthatantranishakushum engagement
    काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको विवाह आगामी माघ महिनामा हुने भएको छ । उनको विवाह गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका नाती पर्ने अभिषेक यादवसंग हुने भएको हो । आइतबार बिहान राष्ट्रपति निवास शीतलनिवासमा उनीहरुको इङ्गेज्मेन्ट (टिकाटालो) सम्पन्न भएको छ । अभिषेक पूर्व राष्ट्रपति यादवकी भतिजी एवं महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । विद्यालय तहदेखिका सहपाठी अभिषेक ...
  • ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुर, एघार नाउर र पाँच झारलको सिकार अनुम… Oct 15, 2016 ArthatantraDhorpatan Hunting starting
    बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन ...
  • गुल्मीमा सराय नाचले बडादशैको रौनक बेग्लै Oct 14, 2016 Arthatantrasaraya nach
    गुल्मी, २८ असोज । गुल्मीमा बडादसैँको अवसरमा टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न कोटघर, शक्तिपीठ, तथा मठमन्दिर लगायतका विभिन्न स्थानमा सराय नाच खेल्ने गरिन्छ । असत्यमाथि सत्य र विजयको खुसियालीस्वरुप बडो हर्षोल्लासका साथ नाचिने सराय नाचले बडादसैँको महत्वलाई थप बलियो बनाएको पाइन्छ । परम्परागत रुपमा नाचिने सराय नाचलाई विजयको प्रतीकका रुपमा लिने गरिन्छ । सराय नाचबारेमा छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौँदीअमराईका इतिहास लेखक ...
  • सुकरातको जीवनमा घटेको एउटा उत्प्रेरक कथा : सफलताको रहस्य Oct 13, 2016 Arthatantrasocrates
    एकपटक एक युवकलाई सफलताको रहस्य जान्ने इच्छा भयो । उसलाई थाहा थियो यो विषयमा उसलाई सुकरात भन्दा विशेष रुपमा अरु कसैले पनि जानकारी दिन सक्दैन । किनभने सुकरात एक दार्शनिक थिए र निकै अध्ययनशील व्यक्ति थिए । यति सोचेर त्यो व्यक्ति सुकरातको घरतिर लागे । त्यहाँ उनले सुकरातलाई भेटे र आफू आउनको कारण बताउँदै सोध्न थलो । उनले सोधे, ‘सफलता भनेको ...