Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • मुड चेञ्ज गर्नुहोस्, किनकी दशैं सुरु भइसक्यो ! Oct 9, 2016 Arthatantracoverage-dashain-2-Copy
    चिन्तित हुनुहुन्छ भने अब मुड चेञ्ज गर्नुहोस् । किनकी दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् : मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक ...
  • ५ वर्षीय सुप्रिनाले गाइन दशैंमा यस्तो गीत, हेर्ने सबैलाई रुवाइन् ! Oct 9, 2016 Arthatantrasuprina karki song
    काठमाडौं । उमेरले साँढे पाँच वर्ष पुरा भई ६ तर्फ लम्किँदै छिन् सुप्रिना कार्की । मण्टेश्वरीको सिनियर किन्नर गार्टन अर्थात (एसकेजी) नवनीत टोडलर्स जोन कुलेश्वरमा पढ्दै छिन् । उनका आमा–बाबा (शुभाश र सुनिता) ६ महिना अघि मात्र एक्ली छोरी सुप्रिनालाई ठुलोममी–ठुलोबाबाको साथमा छाडेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका छन् । सुप्रिनाको लालन–पालन, शिक्षा–दिक्षा, इच्छा–आकांक्षाको परिपुर्तिमा उनका ठुलोममी, ठुलोबाबाले कुनै कसर ...
  • चिन्तित हुनुहुन्छ भने मुड चेञ्ज गर्नुहोस्, किनकी दशैं सुरु भइसक्यो ! Oct 7, 2016 Arthatantradashain festival of Nepal
    दशैं शुरु भइसक्यो । दशैं भनेको रमाइलो गर्ने चाड हो, चिन्ता गर्ने चाड होइन । तर, दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । तै पनि यसपालिको दशैंलाई अझ रोमाञ्चक र सम्झनलायक बनाउने केही उपाय यहाँ प्रस्तुत छन् :  मदिराले नुहाउनुहोस् : नवरात्रिभरि पूजा गरेर हरेक दिन बागमतीको शुद्ध पानीले नुहाउने चलन पुरानो भयो । ...
  • ‘रक्षा मनपर्यो भने’ के होला ! हेर्नुस भिडियो … Oct 4, 2016 Arthatantrahe barai music video
    काठमाडौँ । चर्चित नेपाली चलचित्र छक्का पन्जाका संगीतकार दिपक शर्मा अब मोडेल पनि बनेका छन ।आफ्नै शब्द संगीत अनि आफ्नै स्वोर रहेको गीत  ‘हे बरै’ बोलको गीतको भिडियोमा भद्रगोल सिरियलकी चर्चित रक्षा श्रेष्ठसँग अभिनय गरेका छन ।अनिल के मनन्धरको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोलाई बसन्त सपकोटाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो … https://www.youtube.com/watch?v=5mEwyipBGKc&feature=youtu.be
  • जब सोल्टीमा हिमानी र पारस छमछमी नाचे ! Oct 2, 2016 Arthatantrahimani
    काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति आयोजना गरिएको गुड फ्राइडे कार्यक्रममा पारस र शिमानीलाई नचाउने पात्र पाहुनाहरु नै थिए । सुनाकोठीबाट सोल्टी पुगेका पारस र निर्मल निवासबाट सोल्टी होटल पुगेकी हिमानी एकै ठाउँमा बसेर जन्मदिन मनाएका हुन् । पत्नी ...
  • धुर्मुसले भक्कानिंदै माफी मागेर भने, लक्ष्य अनुसार काम पुरा गर्न सकेनौ… Oct 1, 2016 Arthatantrasitaram_kattel
    काठमाडौ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् । निरन्तरको झरीले काममा निकै बाधा पु¥याएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको ...
  • ५५ दिनको श्रमदानपछि गिरानचौरबाट धुर्मुस सुन्तलीले नेपाली सेनालाई गरे ब… Sep 29, 2016 ArthatantraDhurmus Shuntali and Nepal Army
    काठमाण्डौं । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर आज बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, ...
  • सहभागितामूलक र भ्रष्टाचारविहीन पुनर्निर्माणका लागि आर्को गीति आव्हान … Sep 25, 2016 Arthatantrareconstruction song Nepal
    काठमाण्डौं । पुनर्निर्माणमा जुट्न युवाहरुलाई जागरुक गर्ने नयाँ गीत सार्वजनिक भएको छ । डा. भीष्म कुमार भूसालको शब्दमा अब उठ जाग बोलको गीत सार्वजनिक भएको हो । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्दै वाचा र पुनर्निर्माणका समर्पित हुन आव्हान गर्दै यो प्रण बोलको गीत सार्वजनिक गरेका डा. भूसालको यो गीतले पुनर्निर्माणका लागि सबैको सहभागिता र जागरणमा जोड दिएको छ । पुनर्निर्माणका लागि युवा ...
  • कलाकार सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी Sep 18, 2016 Arthatantrasantosh-pant-
    काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुव्र्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी हुन् । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धीत प्रश्न पनि ...
  • अनमोलले एउटा तेलको विज्ञापनका लागि १० लाख लिए ! Sep 15, 2016 ArthatantraAnmol KC
    काठमाण्डौं । युवापुस्ता राम्रो फ्यान फ्लोइङ् बनाएका अनमोलले रु १० लाख रुपैयाँ लिएर कपालमा लगाउने तेलको ब्राण्ड एम्बेस्डर बनेका छन्। अनमोल ‘प्रो स्टाइल’ नामक तेलको ब्राण्डसँग आबद्ध भएका हुन्। उनले ३ वर्षका लागि यस ब्राण्डसँग सम्झौता गरेका हुन्। विज्ञापनमा उनीसँगै ‘ड्रिम्स’बाट डेब्यू गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह पनि देखिनेछिन्। यस ब्राण्डमा पहिले गायक निमा रूम्बा ब्राण्ड एम्बेस्डर थिए। ३० भदौ २०७३, १।००