Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • उदियमान कलाकर सन्दीपलाई बोनम्यारो क्यान्सर, एक विघा जमिन सकियो उपचार … Sep 13, 2016 Arthatantrasandip hospita photo (1)
    काठमाडौ भदौ २७ । उदियमान कलाकर हुन् मोरङ जिल्ला बयरबयन–३ हरकपुरका २७ वर्षिय सन्दिप सेन्चुरी । हाल कलाकारीतामा रमाउदै अस्थाइ बसोबास काठमाडौको कपनमा बस्दछन् । २०४५ सालको फागुन २९ गते पिता नग्रेन्द्र र माता तारा सेन्चुरीको कोखबाट जन्मिएका उनलाई बोनम्यारो क्यान्सर भएको छ । यो रोगको कारणले उनको बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था आएको छ । आफ्नो जीन्दगी र करियरलाई ...
  • कालो पोथी नेपाललाई प्रतिनिधित्व गर्दै ओस्कारमा ! Sep 7, 2016 ArthatantraKalo Pothi
    काठमाण्डौं । भेनिस चलचित्र महोत्सवबाट चर्चामा आएको नेपाली चलचित्र कालो पोथी नेपाललाई प्रतिनिधित्व गर्दै २०१७ को ओस्कारमा मनोनित भएकोछ । २६ फेब्रुअरी २०१७ मा क्यालिफोर्नियामा आयोजना हुन लागेको एकेडेमी अवार्डमा यो चलचित्रले अन्य विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नेछ । मिन बहादुर भामले बनाएको यो चलचित्रले दुई अन्य नेपाली चलचित्र ‘पशुपति प्रसाद’ र ‘को आफ्नो’लाई पछि पार्दै ओस्कारमा पुगेको हो । २२ भदौ २०७३, ...
  • ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’ Sep 3, 2016 Arthatantrateej
    काठमाडौं । ‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिादैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर ...
  • दिगो पर्यटन सहकारीद्वारा तीज विशेष कार्यक्रम आयोजित ! Aug 31, 2016 Arthatantradigo paryatan1
    काठमाण्डौं । दिगो पर्यटन सहकारीद्वारा हिन्दु महिलाहरुको विशेष चाडका रुपमा रहेको तीज विशेष कार्यक्रम आयोजना गरेको छ । हिजो मंगलबार सरकारीले आफना महिला वचकर्ता एव सेयर होल्डर लगायतका विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा दर कार्यक्रम आयोजना गरेको हो । हेर्नुहोस कार्यक्रमका केही झलकहरु :     १५ भदौ २०७३, १०।००
  • नायिका सन्नी लियोनेले कमाईको ४० प्रतिशत सेयरमा लगानी गर्छिन् ! Aug 22, 2016 Arthatantrasunny leone in Nepal
    पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोने वित्तीय व्यवस्थापनमा निक्कै चतुर देखिन्छन्। उनले जोखिम हेरेर सेयर, जग्गा र सुनमा लगानी गरेकी छन्।इकोनोमिक टाइम्सकी रश्मी मेननले सन्नीलाई सोधिन्, तपाईं सेयर सुन र जग्गामा कसरी लगानी गर्नुहुन्छ ः तपाईंका लागि पैसाको के अर्थ छ ? पैसा हाम्रो जीवनको एक हिस्सा हो। हामीले कसरी काम गर्छौं, हामी कसरी अघि बढ्छौं, हामीले गर्न चाहेको चिज ...
  • सर्वसाधरणको २० प्रतिशत हिस्सा रहेको चलचित्र विकास कम्पनी डुब्यो Aug 21, 2016 Arthatantranfdc-logo
    काठमाडौ । कर्जा नतिरेको भन्दै हिमालयन बैंक लिमिटेडले चलचित्र व्यवसायी उद्धव पौडेलको सम्पत्ति लिलामी गर्न लागेको छ । पौडेल अध्यक्ष भएको नेपाल चलचित्र विकास कम्पनी लिमिटेड ९एनएफडिसी० ले कर्जा नतिरेपछि बैंकले अचल सम्पत्ति लिलामिको प्रकृया अगाडी बढाएको हो । बैंकले सुचना प्रकाशित गरि एनएफडिसीका अध्यक्ष्य पौडेलले आफ्नो व्यवसाय सञ्चालन गर्न बैंकको न्यूरोड शाखाबाछ लिएको कर्जा पटक–पटक ताकेता गर्दापनि नतिरेको भन्दै सम्पत्ति ...
  • ओलम्पिक खेलाडीलाई पदकसँगै विवाह प्रस्ताव ! Aug 15, 2016 Arthatantrachina olympic game
    काठमाण्डौं । ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत आइतबार राति पदक वितरण समारोहमा महिला तीन सय मिटर स्प्रिङबोर्ड डाइभिङमा रजत पदक जितेकी चीनकी डाइभिङ खेलाडी हि जीले पदक लिन लागेका बेला उनका प्रेमी किन काईले पदक वितरण समारोहमै गएर विवाहका लागि प्रस्ताव गरेका छन्। काईको प्रस्ताव स्वीकार गर्दै हिले आफूहरु विगत ६ वर्षदेखि प्रेममा रहेको भए पनि अविश्वसनीय रूपमा किनले यसरी विवाहका ...
  • आजबाट केएल टावरमा एक महिने कार्निभल इभेन्ट, सामानमा ५० प्रतिशत छुट ! Aug 12, 2016 Arthatantrakl-tower-nepal
    काठमाण्डौं । चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरले आज शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा ल्याएको छ । यो कार्निभल एक महिनासम्म संचालन हुनेछ । कार्निभलका अवसरमा ग्राहकले ५० प्रतिशत छुट पाउने मलले जनाएको छ । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग, कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएकोछ । साढे दशतले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका ...
  • १ करोडमा बनेको साइन्स फिक्सन फिल्म बिजुली मेसिनको टिजर सार्वजनिक ! Aug 11, 2016 Arthatantrabijuli-machine
    काठमाण्डौं । नेपालमै पहिलो पटक साइन्स फिक्सन फिल्म बिजुली मेसिनको टिजर हिजो सार्वजनिक गरिएकोछ । नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा फिल्मको विषय हो। विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइने निर्देशक एवं चलचित्रका लेखक नविन अवालाले बताए। युनिभर्सल नेपालको ब्यानरमा बनेको यो फिल्म फिल्ममा ध्वनिबाट ऊर्जा उत्पादनका लागि संघर्षरत विद्यार्थी साइमन र ...
  • ‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक, फिल्म भदौ २४ बाट ! Aug 9, 2016 Arthatantrachakka panja
    काठमाण्डौं । दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर मंगलबार सार्वजनिक गरिएको छ। ट्रेलरलाई हास्यप्रधान मात्र बनाइएको छैन वैदेशिक रोजगारीको पीडाको पक्षालाईसमेत समेटिएको छ । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ ‘हैट’, शिवहरी पौडेललगायतले अभिनय गरेका छन्। फिल्म भदौ २४ गते देशभर रिलिज हुनेछ। २५ साउन २०७३, २।००