Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • इटाली भ्रमणमा भेटिएका राजारानी ! Aug 4, 2016 Arthatantraking gyanendra
    युरोप भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह इटाली पुगेका छन्। पत्नी कोमलसहित परिवारका अन्य सदस्यसहित युरोप भ्रमणमा निस्केका ज्ञानेन्द्र इटालीको एक रेस्टुरेन्टमा देखिएका छन्।  उनी  पत्नी कोमलसहित इटालीको एक रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा भेटिएका हुन्। आफ्ना नातिनातिनाको विदाको मौका पारेर घुम्न निस्केका पूर्वराजा ज्ञानेन्द्र दुई साता लामो भ्रमणका लागि केहीदिन अघि इटाली पुगेका हुन्।। इटालीमा रहेका पूर्वराजा शाहलाई पूर्वमिस नेपाल जेनिशा र उनका पति ...
  • ‘लगे रहो मुन्नाभाई शैली’मा लोकमानको बिरोध ! Jul 27, 2016 Arthatantraget well soon lokman
    काठमाण्डौं । विरामी भएको भन्दै सुसासन समितिमा नगएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यूवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । गोविन्द केसी बचाउ अभियानको आयोजना जम्मा भएका युवाहरुले हिन्दी कथानक चलचित्र लगे रहो मुन्नभाई शैलीमा कार्कीको बिरोध गरेका हुन् । काठमाडौँ विश्वविद्यागलयको एमडी कार्यक्रमको प्रवेश परिक्षा हस्तक्षेप गरि अख्तियारले आफै लिएको भन्दै डाक्टर केसीले कार्कीलाई महाअभियोग लगाउन ...
  • कबाली : प्रदर्शनमा आउनु अघि नै २ सय करोडको टिकट बिक्री, नेपालमा पनि चल… Jul 22, 2016 ArthatantraKabali
    काठमाण्डौं ।  दक्षिण भारतीय नायक रजनीकान्तको कबाली आजदेखि संसारभर प्रदर्शनमा आइरहेकोछ भने चलचित्रले चल्नु अगावै दुई सय करोड कमाइसकेको छ । ‘कबाली’को वितरण अधिकार पाएको फक्स स्टार इन्डियाले रजनीको ‘कबाली’लाई सेयर बाँडफाँडको सर्तमा नेपालमा प्रदर्शन अधिकार दिएको छ। नेपाल वितरणको जिम्मा पाएको गोपीकृष्ण मुभिजका वितरण प्रमुख निरज पौडेलले २०/२५ लाख भारूमा कबलाी किन्न खोजेको भए पनि फक्स स्टार इन्डियाले नमानेपछि चलचित्रको आम्दानीलाई ...
  •  अमेरिकामा रजनीकान्तको क्रेज, २ घण्टामै सबै टिकट बिक्री ! Jul 18, 2016 ArthatantraKabali
    भारतीय अभिनेता रजनीकान्तको शुक्रबारबाट ‘कबाली’ नामक चलचित्र प्रदर्शनमा आउन लागेकोछ । संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको यस चलचित्रका लागि फ्यानहरुले आफ्नो क्रेज देखाउन थालेका छन् । १२ हजार भारुको टिकट काटेर एक राज्यबाट अर्को राज्यमा गएर ‘कबाली’ हेर्न लागेको समाचार पहिले नै प्रकाशित भइसकेको छ । यस्तै अमेरिकामा पनि रजनीकान्तका फ्यानहरुले उनको क्रेज जस्ताको तस्तै रहेको देखाएका छन् । शुक्रबार प्रदर्शन ...
  • धुर्मुस सुन्तलीले अब आर्थिक सहयोग नलिने ! Jul 14, 2016 Arthatantra-Dhurmus-Suntali
    काठमाण्डौं । गिरानचौर एकीकृत बस्ती निर्माणका लागि उपलब्ध सहयोगले उद्देश्य पूरा गर्न लागेको जनाउँदै आर्थिक सहयोग संकलन स्थगित गर्न लागिएको धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका अनुसार परियोजनाका लागि अनुमानित ५ करोड मध्ये देश तथा विदेशबाट अहिलेसम्म ४ करोड ७५ लाख रुपैयाँ संकलन भइसकेको छ। अब बस्ती निर्माणका लागि मात्र २५ लाख रुपैयाँ आवश्यक छ। धुर्मुस–सुन्तली फाउण्डेशनले अहिले गिरानचौरमा एकिकृत बस्ती निर्माण कार्य ...
  • ‘भाग्यले बाँचेका’लाई मुम्बईमा ‘गोल्डेन क्यामरा अवार्… Jul 11, 2016 Arthatantrabhagyale bachekaharu
    काठमाडौं । विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले बनाएको ‘भाग्यले बाँचेकाहरु नेपाली डकुमेन्ट्रीले मुम्बईमा ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका छन्। भारतको मुम्बईमा शनिबार आयोजित विशेष समारोहमा पाण्डेलाई नासिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का तर्फबाट गोल्डेन क्यामरा अवार्ड प्रदान गरिएको हो। गत फागुनमा नासिक सहरमा सम्पन्न निफमा ‘भाग्यले बाँचेकाहरु’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको ...
  • सलमानको सुल्तानले नेपालबाट एकै दिनमा १ करोड लग्यो ! Jul 8, 2016 Arthatantrasultan-poster
    काठमाण्डौं । मुस्लिम समुदायको चाड इल उल फित्रको अवसरमा बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र सुल्तानले अहिलेसम्मकै कलेक्सनको रेकर्ड बनाएकोछ । सलमान खान स्टारर फिल्मले भारतमा पहिलो दिन ३६ करोड ५४ लाख कमाएको हो। सलमान खान, अनुष्का शर्मा अभिनित फिल्मले नेपालबाट पहिलो दिन मात्र १ करोड रुपैयाँ उठाएकोछ । यसले दोस्रो दिन ४० करोडको व्यापार गर्‍यो। फिल्मले ३ दिनमा सय करोडको व्यापार ...
  • रेखा जब मुख छोप्दै अदालत पुगिन् Jul 6, 2016 Arthatantrarekha thapa
    काठमाडौं । सिनेमाको पर्दामा ‘बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात विस्तारै होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन् । र त्यसैगरी निस्किइन् । यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारण रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा । ३४ वर्षीया रेखाभन्दा भन्डै पाँच पर्षले कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह ...
  • नेटवर्किङ व्यवसायको कथावस्तुमा युनिटी चलचित्र बन्दै Jul 4, 2016 ArthatantraUnity Film MOU
    काठमाडौं । कपोरेट बिजनेश म्याग्जिन र सिने मनबल इन्टरप्राईजेज प्रालिको सहकार्यमा चलचित्र युनिटी निर्माण हुने भएको छ । चलचित्र निर्माणका लागि कर्पोरेट म्याग्जिनका प्रकाशक सम्पादक उज्वलजंग शाह र सिने मनबल इन्टरप्राईजेज प्रा.लि.का अध्यक्ष लक्ष्मी प्रसाद ढकालबीच निर्माणसम्बम्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । दुबै कम्पनी मिलेर निर्माण गर्ने यो चलचित्रको छायाँकन भदौको पहिलो साताबाट सुरु गरिने भएको छ । चलचित्रको आलेख लेखन ...
  • ‘पशुपति प्रसाद’ यो वर्षकै सबैभन्दा उत्कृष्ट चलचित्र ! Jul 3, 2016 Arthatantrapashupati parsad
    काठमाण्डौं । नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित ‘फान अवार्ड २०७२’ मा ‘पशुपति प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ भने उत्कृष्ट निर्देशकको अवार्ड पनि सोही फिल्ममार्फत दीपेन्द्र के‍ खनालले पाएका छन्। हिजो शनिबार दिउँसो भद्रकालीस्थित आर्मी अफिसर्स क्लसबमा आयोजित समारोहमार्फत् कुल २४ विधामा वितरण गरिएको अवार्डमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’बाट उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको दाबेदार बने भने निर्णायक मण्डलको ...