Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • भुटेको मकै चपाउँदै पानी कागत ओढेर झरना पाथिभरा मन्दिर पुग्दा … Jul 2, 2016 Arthatantrajharana thapa cover 12
    मौसम पनि मनोरम र चिसो छ । आनन्ददायक छ माता पाथिभराको कृपाले सबैको कल्याण हुन्छ । भक्तजनहरु यसै भनिरहेका थिए । साँच्चै ! प्राकृतिक, साँस्कृतिक, धार्मिक लगायत सबै दृष्टिले भरिपूर्ण रहेछ ताप्लेजुङको पाथिभरा मन्दिर । त्यसैले त बर्षेनी लाखौं तिर्थालु पर्यटकहरु दुःख कष्ट ब्यहोरेरै ताप्लेजुङको पाथिभरा देवीको दर्शनमा पुग्छन् । मोटरबाटोको कठिन यात्रासँगै ४ घण्टाभन्दा पनि बढि समय पैदलयात्रा गरेर तिर्थालु ...
  • जब सन्नी लियोनीले ढाका टोपी लगाइन् … Jun 30, 2016 Arthatantrasunny leone in Nepal
    काठमाण्डौं । ‘बेबी डल’का रुपमा परिचित भारतीय नायिका एवं मोडल सन्नी लियोनीले नेपाल आएको बेला नेपाली ढाका टोपी लगाएकी छिन् । जिंक भोड्को प्रमोशनका लागि नेपाल आएकी सन्नीले ढाका टोपी लगाएकी हुन् । ढाका टोपी लगाएको तस्बीर उनले ट्वीटरमा पोष्ट गरेकी छिन् । आफूलाई नेपाली ढाकाटोपी मन परेको र केही समयका लागि लगाउन पाएको उनले बताईकी छिन्। ३ दिनका लागि नेपाल ...
  • नेपाली फिल्म चोरेका शिरिष कुन्दरले नेपालीलाई लगाएर मानहानीको मुद्दा ! Jun 28, 2016 Arthatantrabob-kriti-mm
    काठमाण्डौं । केही दिन अघि युट्युबबाट सार्वजनिक भएको हिन्दी सर्ट फिल्म ‘कृति’ नेपाली सर्ट फिल्म ‘बब’बाट चोरिएको भनिएपछि कृतिका निर्देशक एवं निर्माता शिरिष कुन्दरले नेपाली निर्देशकलाई नै उल्टै मानहानीको मुद्दा दायर गरिदिएका छन् । २४ वर्षीय अनिल न्यौपानेले बनाएको ‘सिजोफ्रेनिया’ रोग लागेको पात्र र उनकी प्रेमिकाको कथामा आधारित १३ मिनेट लामो नेपाली फिल्म ‘बब’ बाट शिरिष कुन्दरले निर्देशन गरेको १८ मिनेट ...
  • चलचित्र ‘कालोपोथी हिरो’लाई निर्देशकले उच्चशिक्षा दिने Jun 25, 2016 Arthatantrablack hen
     काठमाडौं । चलचित्र ‘कालो पोथी’ मा मुख्य भूमिका निर्वाह गरेर चर्चामा आएका खड्कराज नेपाली र शुक्रराज रोकायालाई निर्देशक मिन भामले उच्च शिक्षाको अवसर मिलाईदिने भएका छन् । यी कलाकारलाई पढाउन अहिले बोडिङ स्कुलको खोजीमा रहेका निर्देशक भाम उच्चशिक्षाको समेत ब्यबस्था गरिदिने मनस्थतीमा छन् । मुगुमा जन्मेका यी वालकले गरेको अभिनयले काठमाडौंवासीलाई वाह भन्न वाध्य पारेको थियो । ब्यबसायिक भनिएका वालकलाकारको तुलनामा अब्बल ...
  • १२ हजार प्लेन भाडा तिरेर फिल्म हेर्दै फ्यानहरू ! Jun 23, 2016 ArthatantraKabali
    काठमाण्डौं । दक्षिण भारतका सुपरस्टार रजनीकान्तको आगामी जुलाई १५ मा रिलिज हुन लागेको चलचित्र ‘कवाली’को पहिलो शो हेर्न करिब १ सय ८१ जना भारतीयहरु एउटा विशेष प्लेनमा सवार भएर बेङ्लोरबाट चेन्नई जाने विषयले अहिले भारतीय चलचित्र जगत्मा छुट्टै चर्चा कमाएको छ । ती व्यक्तिहरु प्रत्येकले यसका लागि करिब १२ १२ हजार नेपाली रूपयाँ खर्च गर्नेछन् । रजनीकान्त फिल्म हेर्नका लागि उडान गर्न ...
  • अनमोलले किने २२ लाख पर्ने इटालियन डुकाटी बाइक ! Jun 13, 2016 ArthatantraAnmol KC
    काठमाण्डौं । उदाउँदा नेपाली स्टार अनमोल केसीले हालै २२ लाख पर्ने इटालियन डुकाटी बाइक किनेका छन्। अनमोलले करिब तीन साता अघि कालो रंगको डुकाटी मोनोस्टर ७९६ मोडलको स्पोर्टस बाइक किनेका हुन्। अनमोल स्पोर्टस् बाइकका सौखिन हुन्। यसअघि उनले यामाहा कम्पनीको फेजर बाइक चलाउँथे। डुकाटी बाइक किन्ने उनी सम्भवतस् पहिले नेपाली अभिनेता हुन्। ३१ जेठ २०७३, ११.३०
  • गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको मृत्यु Jun 11, 2016 Arthatantracristina
    काठमाण्डौं । युक्त राज्य अमेरिकाको फ्लोरिडामा गोली प्रहारबाट गायिका क्रिस्टिना ग्रिम्मीको निधन भएको छ । अमेरिकाको टेलिभिजन कार्यक्रम दि भ्वाइसु बाट चर्चामा आएकी ग्रिम्मीलाई एक बन्दूकधारीले गोली प्रहार गरेको र गोली लागेपछि उपचार गराउने क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । फ्लोरिडाको ओर्लोन्डोमा आयोजित एक कन्सर्टमा अटोग्राफ दिँदै गर्दा उनलाई एक बन्दूकधारीले गोली प्रहार गरेका थिए । गोली ...
  • आजबाट देशभरका हलहरुमा चलचित्र ‘गाजलु’ Jun 10, 2016 ArthatantraGajalu Nepali movie
    काठमाण्डौं । पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । तर कुमारी घरका पदाधिकारीले चलचित्र हेरेपछि यसले उठाएको कथावस्तुलाई स्वागत गरेका छन्। पूर्व कुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ छन्। यो उनको पहिलो ...
  • धुर्मुस सुन्तलीलाई सैनिक श्रीमती संघको १४ लाखको सहयोग Jun 9, 2016 Arthatantra-Dhurmus-Suntali
    काठमाण्डौं । सैनिक श्रीमती  संघले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । भूकम्प पिडितका लागि हाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँया प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षेत्रीले बताएकी छिन् । केहि ...
  • वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन Jun 7, 2016 ArthatantraAmbar Gurung
     काठमाडौँ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति अर्थात् आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भने, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको ...