Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • नारायणहिटीको आम्दानी १७ करोड ! May 10, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लागेपछि यसको कमाई पनि बढ्दै गएकोछ । नारायणहिटीले एक वर्षमा १७ करोड रुपैयाँ कमाएकोछ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ। ...
  • वर्षा र सहकालका देवताको जात्रा सुरु ! May 8, 2016 ArthatantraRato Macchindranath
    काठमाण्डौं । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा हिजोदेखि सुरु भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन शनिबार कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको थियो। योसँगै करिब दुई महिना लामो यो जात्रा सुरु भएकोछ । वर्षा एवं सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध ...
  • बेलायतमा ‘फूल टिपे काँडा वन’को सार्वजनिक May 4, 2016 Arthatantramusice
    बेलायत । लामो समयदेखि बेलायतमा बस्दै आएकी रोमियन लिम्बुको नयाा म्यूजिक भिडियो सार्वजनिक भएको छ । लिम्बुको  पछिल्लो समयमा फुल टिपे काँडा  बनको   नामक  म्यूजिक भिडियो सार्वजनिक भएको हो । नागबेली फिल्मकी निर्मात्री रोमियनलाई उक्त भिडियोमा सक्षम श्रेष्ठले साथ दिएका छन भने पदम राईको  गायन तथा गोबिन्द राईको निर्देशन र बिनोद राजु श्रेष्ठको लेखन रहको छ । बेलायत बसेर पनि नेपाली कलाकारिता ...
  • टोकियोमा ‘म्युजिक मेला’ को सम्पुर्ण तयारी पुरा, कलाकारहरु आज जापान जाँ… Apr 29, 2016 Arthatantramusic
    टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो । म्युजिक  मेलाको सम्पुर्ण  तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए । म्युजिक मेलाका लागि नेपालबाट ...
  • क्याराभानका नायकको घोडाले लियो ज्यान Apr 25, 2016 ArthatantraThinley Caravan Nepal
    डोल्पा । चर्चित फिल्म ‘क्याराभान’ का नायक थिन्ले लोन्डुप को निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको हिजो आइतबार निधन भएको हो। घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा थिन्लेको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए। घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जिवितै थिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौं ल्याउने ...
  • सविनले ल्याए ‘कोरी र बाटी’ Apr 22, 2016 Arthatantrasabin-lama
    धादिङ । धादिङ महादेवबेशीका युवा गायक सविन लामाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । केही समयअघि ‘नेपाल जिन्दावाद’ र ‘हे गोरी’को भिडियो रिलिज गरेका सविनले ‘कोरी र बाटी’ बोलको गीतलाई भिडियोमा ल्याएका हुन् । लामाको पहिलो एल्बम ‘सानो पाईला’ मा समावेश ६ वटा गीत मध्ये ‘कोरी र बाटी’ बोलको गित एक हो । किसन गुरुङको शब्द र संगित रहेको भिडियोेलाई ...
  • ‘समय हाम्रो आयु, आयु नै हाम्रो समय’ सार्वजनिक Apr 20, 2016 Arthatantrasamaya
    काठमाण्डौं । सोसियल इन्जिनियरिङ्ग स्कुलद्वारा निर्मित समय हाम्रो आयु भन्ने गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । कपिल ढकालको शब्द, दीपक शर्माको संगीत तथा विश्वमणि पोख्रेल र सुमिना लो को स्वरमा तयार भएको गीतको म्युजिक भिडियोको निर्देशन बसन्त सपकोटाले गरेका हुन् । गत साता एक बृहत कार्यक्रम गरी उक्त भिडियो सार्बजनिक गरिएको हो । समयको आधिकार देश बिकासको मुख्य आधार भन्ने मुल ...
  • पानामा पेपर्सले गर्दा अमिताभको करिअरमा धक्का Apr 19, 2016 Arthatantrapanamapapers
    नयाँ दिल्ली । विश्वका शक्तिशाली एवं धनी व्यक्तिहरुले आफ्नो सम्पति लुकाउन गरेको प्रपञ्च पनामा पेपर्समा सार्वजनिक भएपछि उनीहरुलाई अप्ठेरो पर्न थालेको छ। यही लिष्टमा अहिले भारतका सुपरस्टार अमिताभ बच्चन पनि परेका छन् । अभितामले आफ्नो नाम यत्तिकै उछालिएको बताए पनि उनले कसरी कर छली अफसोर कम्पनीमार्फत् आफ्नो ऋण तिरे भन्ने विस्तृत विवरण भारतीय मिडियामा आइसकेको छ। भारतीय न्युज एजेन्सी एएनआईका अनुसार पनामा ...
  • ‘भाग्यले बाँचेकाहरु’ लाई बेलायतमा पनि उत्कृष्ट अवार्ड Apr 18, 2016 Arthatantrabhagyale bachekaharu
    काठमाडौँ । अन्तर्राष्ट्रिय अवार्डहरु लगातार जित्ने क्रममा बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा पनि उत्कृष्ट अवार्ड जितेको छ । बेलायतको स्कटल्याण्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको हो । नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा स्कटल्याण्डका नागरिकहरुद्वारा पहिलोपटक आयोजित चलचित्र महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा थिए । जसमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको ...
  • आयो नेपालमा खिचिएको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर Apr 14, 2016 ArthatantraDoctor Strange
    काठमाण्डौं । हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ५६ सेकेन्डको उक्त ट्रेलरमा पशुपतिनाथ, स्वयम्भुनाथ, ठमेल, न्युरोड र पाटन दरबार स्क्वायरका दृश्य अटाएका छन् । यस वर्षको नोभेम्बरमा हलमा लाग्ने यो फिल्म हलिउडको चर्चित मार्वल स्टुडियोले निर्माण गरेको हो । फिल्म गत नोभेम्बरमा छायांकन गरिएको हो । यो फिल्म अमेरिका, बेलायत र हङकङमासमेत खिचिएको छ। स्टक ...