Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • चरीकी प्रेमिका खुश्बु ओलीले गरिन् बिहे Mar 13, 2016 Arthatantrakhusbu oli
    काठमाण्डौं । गत सात साउनमा नेपालका डनहरुमध्ये एक दिनेश अधिकारी चरीलाई प्रहरीले इन्काउन्टरमा मारेपछि त्यसको बिरोध गर्दै आफूलाई चरीको प्रेमिका बताउने मोडल खुश्बु ओलीले हिजो विवाह गरेकी छिन् । सन् २००६ की मीस टिन खुश्बु ओलीले एनआएन सन्तोष कार्कीसँग विवाह गरेकी हुन् । परिवार र साथीभाइको उपस्थितिमा उनले काठमाण्डौंकै तारे होटल याक एण्ड यतिमा भव्य पार्टी दिँदै विवाह गरेकी हुन् । ३० ...
  • अभिनेताले लगाए ३ करोड ३६ लाखको घडी Mar 10, 2016 ArthatantraLimited-Edition
    काठमाण्डौं । बलिउड अभिनेता इमरान हास्मी घडीका सोखिन छन् । यसअघि पनि उनले महँगा घडी किनेका समाचार आइरहन्थे । उनको घडीको कलेक्सनमा थपिएको छ अर्को महँगो घडी । इमरानले किनेको नयाँ घडीको मूल्य हो– तीन करोड ३६ लाख रुपैयाँ । फ्रेन्च ब्रान्डको यो घडी ‘लिमिटेड एडिसन’ हो । सन् १८७५ मा सुरु भएको यो घडी कम्पनीले इमरानले किनेकाजस्ता घडी जम्मा ३० ...
  • बलिउडका ‘वादशाह’ होली खेल्न नेपाल आउने Mar 8, 2016 Arthatantrabadshaha
    काठमाण्डौं । बलिउडका चर्चित र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो फागू पूणिर्मामा काठमाण्डौ आउने भएका छन् । उनले यस पटक आफ्ना फ्यानहरुसँग रङ खेल्दै उनीहरुलाई नचाउने भएका हुन् । नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह(आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रशंसक माझ प्रस्तुत हुने भएका छन् । ‘डिजेबाले बाबु, अभि तो पार्टी सुरु हुई हे, ...
  • हेटौँडामा मनोज गजुरेलले हसाउँने, प्रमोद खरेल, हेमन्त शर्मा र सरिमा श्र… Mar 7, 2016 Arthatantra7
    हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ । मेलामा दैनिक जसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त शर्मा र सरिमा ...
  • जिरे खुर्सानिकी डोल्माको जीवन संघर्ष Mar 7, 2016 Arthatantradolma 112
    ‘यी हेर्नुस् जीवन जिउनेक्रममा गरेका संघर्षका खाटा अहिलेसम्म ताजै छन्’, डोल्मा ह्याल्मोले आफ्नो हातका केही औँला लागेको चोटको दाग देखाउँदै भनिन्, ‘काठमाडौँ आएपछि गलैँचा बुन्दा हात रक्ताम्य हुन्थे । काम नगरे खान पाइदैन थियो । राती १ बजेसम्म काम गर्नुपथ्यो ।’ उनले आफ्नो जीवन संघर्ष बताइन् । अंग्रेजी फरर बोल्न सक्ने डोल्माले जम्मा दुई हप्ता भागेर विद्यालय पुगेको र त्यही दुई ...
  • अन्तर्राष्ट्रिय रिलिज नहुँदै ‘कबड्डी कबड्डी’ लिक्ड, ४० लाख… Mar 6, 2016 ArthatantraKabaddi-Kabaddi-Nepali-Film-612x445
    काठमाडौँ । अन्तर्राष्ट्रिय रिलिज नहुँदै सिनेमा कबड्डी कबड्डी इन्टरनेटमा लिक भएको छ। सामाजिक संजालहरुमा प्रयोगकर्ताले लिंकहरु सेयर गरिरहेका छन्। यो अनलाइन पाइरेसी हो। नेपाल लगायत विश्वभर नै यो कानुनतः दण्डनीय हुन्छ। हङकङबाट फिल्म लिक भएको हो। वितरण कम्पनी पपकर्नले पाइरेसीका कारण आफूहरुलाई ४० लाखभन्दा बढी घाटा हुने जनाएको छ। अमेरिका, हङकङ र दुबईमा सिनेमा रिलिज नै भएको छैन। यो समाचार तयार ...
  • आजबाट‘ड्रिम्स’ देशव्यापी प्रदर्शन हुँदै Mar 4, 2016 Arthatantra
    काठमाण्डौं । आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म ‘ड्रिम्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । फिल्मलाई राजधानीका मल्टिप्लेक्सले सो पनि धेरै दिएका छन् । शुक्रबार क्युएफएक्सका तीन हल सेन्ट्रल, कुमारी र जय नेपालमा गरी १४ सो यसले पाएको छ । भुवन केसीले निर्देशन गरेको यो पहिलो फिल्म गोपीकृष्णमा मात्रै चारवटा हलमा चलाइएको छ । अष्टनारायणका दुवै हलमा ...
  • बलिउड गायक साहिदको कन्सर्ट आज काठमाडौंमा हुँदै Mar 4, 2016 Arthatantramirza-song-sippy-gill
    काठमाडौं । बलिउड गायक साहिद मल्याले काठमाडौंमा एकल कन्सर्ट दिने भएका छन्। आज लाजिम्पार्टस्थित मल्ल होटलमा हुने साहिद मल्या एन्ड इलेक्ट्रो सुफी लाईभ इन नेपालुमा उनले गाउने निश्चित भएको हो। कन्सर्टको आयोजना नाज्जी इन्टरटेनमेन्टले गरिरहेको छ। त्यसपछि भोली फागुन २२ गते पनि हात्तिसारस्थित आलिसान लाउन्स एन्ड बारमा उनकै एकल कन्सर्ट हुनेछ। बलिउड फिल्म यमला पगला दिवानाुबाट डेब्यु गरेको गायक साहिदले मौसमु, गुण्डेु, ...
  • झन्डा बोकेर देश चिनाउने दौडाहामा शिल्पकार Mar 2, 2016 ArthatantraLaxmi Narayan silpakar
    भक्तपुर । मुलुक भित्रै हराउँदै गएको राष्ट्रियता जगाउन र नेपाली झण्डा चिनाउनको लागि एक वृद्ध राष्ट्रिय झण्डा बोकेर हिडेको ४ महिना पुरा हुन लाग्यो । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.१३ खौमामा वि.सं २०१३ साल फागुन ३० गते जन्मिएका लक्ष्मी नारायण शिल्पकार यो ६० वर्षको उमेर देश भित्रै देश चिनाउने महान अभियानमा लागेका छन् । शिल्पकारहरुको पुर्खौली पेशा काष्ठकलामा लामो समय विभिन्न ...
  • दलका कार्यकताले पार्टीको मात्र नारा लाए, देशको नारा हामीले लगायौं ‘नेप… Mar 1, 2016 ArthatantraUntitled-7
    काठमाडौं । छोटो समयमै गायन क्षेत्रमा छुट्टै परिचय बनाएका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् । लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुभमार्फत सार्वजनिक गरेका हुन् ...