Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • महले भने ‘नाकाबन्दी गरेकोमा धन्यवाद छिमेकी’ Feb 1, 2016 ArthatantraMadan Krishna Haribansha
    काठमाण्डौं । चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भारतीय नकाबन्दीको विषयलाई लिएर गाएको गीत युट्युवमा अपलोड गरिएको छ । हरिवशं आचार्यको शब्द, यमन श्रेष्ठको संगीत प्रदीप भट्टराईको निर्देशन रहेको म्युजिक भिडियोमा भारतले भन्दा नेपालीले नै मधेसलाई माया गर्ने उल्लेख छ । धन्यवाद छ छिमेकी,धन्यवाद छ नेपाल हेर्ने आँखालाई भन्दै भारतीय नाकाबन्दीमाथि कडा आलोचना गरिएको म्युजिक भिडियोलाई महसञ्चारले उत्पादन गरेको ...
  • पशुपति प्रशादले २ दिनमा ४२ लाख कमायो Jan 31, 2016 Arthatantrapashupati parsad
    काठमाडौं – नेपाली फिल्म पशुपति प्रसादले प्रदर्शनको दुई दिनमा ४२ लाख ग्रस कमाएको छ। वितरण कम्पनी पपकर्नका माधव वाग्लेका अनुसार फिल्मले मुलुकका झन्डै ६० पर्दाबाट उक्त कमाई गरेको हो। शुक्रबार र शनिबार काठमाडौंबाट २५ लाख, मोफसलबाट १७ लाख कमाएको वाग्लेले जनाए। सिंगलभन्दा मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी माथि छ। काठमाडौं र फिल्मको दोस्रो ठूलो बजार पोखराको मल्टिप्लेक्समा अकुपेन्सी ६० प्रतिशत छ। कम लगानीका ...
  • सुरु भयो नेपाल लिटिरेचर फेस्टिभल Jan 29, 2016 ArthatantraNepal-Literature-Festival-2016
    पोखरा । ‘नेपाल लिटरेचर फेस्टिभल’ को पाँचौं संस्करण आजदेखि पर्यटकीय नगरी पोखरामा सुरू भएको छ । माघ १८ गतेसम्म नेपाल टुरिजम बोर्ड, पार्दीमा चल्ने महोत्सवमा भारतका दुई लेखक तथा नेपालका ६० भन्दा बढी लेखक, कलाकार, गीतकार, राजनीतिज्ञहरुले करिब ३० वटा विषयमा छलफल गर्नेछन्। माघ १५, २०७२। ११. १०
  • पूर्वीय दर्शनबारे बुटवलमा बहस पुजा हैन प्रयोग गरौं : वीज्ञ Jan 24, 2016 Arthatantrabutwal
    बुटवल ९ माघ । पूर्वीय दर्शन र साहित्यका ज्ञाताहरुले पूर्बीय दर्शनका धेरै कुराहरु वैज्ञानिक र अझै पनि काम लाग्दा भएको बताएका छन् । उनीहरुले पूर्वीय दर्शनका मौलिक र बैज्ञानिक पक्षको संरक्षण गर्दै निरन्तरता दिईनुपर्नेमा जोड दिए । बुटवल साहित्य कला संस्कृृति प्रतिष्ठानले शनिबार बुटवलमा आयोजना गरेको “पूबीय दर्शन ः बहस ” बिषयक कार्यक्रममा सहभागि बीज्ञ तथा ज्ञाताहरुले दर्शन र साहित्यमा संस्कृत ...
  • धुर्मुस सुन्तलीको प्रस्ताव; पुनर्निर्माण प्राधिकरणको जिम्मा हामीलार्इ … Dec 14, 2015 Arthatantradhurmus
    काठमाडौं । चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले हामी सकैजना फाहोरी भएकाले हामी बस्ने ठाउँ शरीर र मनभित्र समेत सफाइको जरुरी भएको बताएका छन् । हाले काभ्रे, रामेछाप र सिन्धुपाल्चोकमा सफाइ अभियान चलाएर फर्केका धुर्मुस र सुन्तलीले विद्यालयमा पुगेर दिसासमेत सोहोरेको अनुभव सुनाउँदै भने,हामीले देशमा केही गरेर देखाउन सकिन्छ भन्ने अनुभव हासिल गरेका छौं ।’ सरकारले भूकम्पपीडितका लागि ...
  • राम्रा डाक्टर बिरामीको लागि Nov 25, 2015 ArthatantraDoctor1
    एकजना दुःखित साथी र अर्को एकजना दाईको साथीबाट आकस्मिक फोन आउँछ । ‘जेकी आमा घरमै हुनुहन्थ्यो, उहाँको मुटुले काम गर्न छोड्यो । इएमटीहरुले उहाँलाई मियामीस्थित एक्सवाईजेड अस्पतालमा लैजाँदैछन् । के तिमी उहाँका लागि  सबैभन्दा राम्रो मुटुरोग विशेषसज्ञ खोजिदिन सक्छौ ?’ कुनैपनि मुटुसँग सम्बन्धित समस्यामा राम्रो डाक्टर खोज्नु हाम्रो स्वभाविक कर्तव्य हो । तर, दुर्भाग्यवश यो अहिले गलत हुँदैछ । किनकी सबैभन्दा ...
  • सकिनै लाग्यो रगत भर्ने झोला Nov 25, 2015 Arthatantra20100105064625234
    काठमाडौं: भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ । अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ । ‘पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,’ टिचिङ अस्पतालका उपनिर्देशक डा. पे्रम खड्काले ...
  • नेपाल राष्ट्र बैंकले लगायो भारतीय मुद्रा सटहीमा कडाई Nov 22, 2015 Arthatantradownload
    बजारमा कालोबजारी बढ्दै गएपछि यसलाई नियन्त्रण गर्नको लागि नेपाल राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको छ। बजारमा अन्य सामानको कालोबजारी बढ्दै गएको समयमा भारतीय रुपैयाँको समेत कालोबजारी बढ्न लागेको भन्दै राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको हाे । भारतमा गएर सामान खरिद गर्नको लागि भारतीय मुद्रा खरिद गर्न लागेपछि बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको हो। अब एक ब्यक्तिले एक ...
  • ट्याक्सीको साँचो सरकारलाई बुझाउने व्यवसायीको चेतावनी Nov 20, 2015 Arthatantradownload
    ट्याक्सी व्यवसायीले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी र तस्करी रोक्न सरकारसँग माग गरेको छ । स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी सङ्घले आज आयोजना गरेको पत्रकारसम्मेलनमा व्यवसायीले उपत्यकामा रहेका ३०० पेट्रोल पम्पलाई व्यवस्थित गरी वैज्ञानिक ढङ्गले इन्धनको बिक्री वितरण गर्न र ट्याक्सीलाई प्रतिदिन २० लिटर इन्धन उपलब्ध गराउन माग गरेका छन् ।   उपत्यकामा सञ्चालनमा रहेका सात हजार ५०० ट्याक्सीलाई पर्याप्त इन्धन उपलब्ध नगराए ...
  • भारतको नाकाबन्दी, ट्राफिकको आँखाबन्दी Nov 16, 2015 Arthatantrasudip shrestha
    पोहोर दसैंलगत्तै डोटीमा ३० जनाको सामूहिक हत्या भयो। २०७१ असोज २० गते। दसैं मनाउन घर गएकाहरू आ–आफ्नो काममा फर्किरहेका थिए। सबैका मनमा उत्साहको पिङ मच्चिरहेको थियो। सपना चंगासरी उड्दै थिए। कतिका त निधारको रातो टीकाधरि सुकेकै थिएन। त्यही बेलाको कुरा हो, डोटीको छतिवन–५, कफलकट्टेमा ३० जना मारिएको। त्यो हत्याकाण्ड कतिसम्म भयानक थियो भने, सरस्वतीनगर गाविसकै १९ जनाले ज्यान गुमाए। चार परिवारका सबै सदस्यको एकै ...