Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  •  नेपाल आईडलका प्रतिस्प्रधी गगनको बताससंगै भिडियो रिलिज Sep 18, 2017 Arthatantraphoto 12
      काठमाडौँ । नेपाली तारा सिजन ३ तथा नेपाल आईडल प्रतियोगिता प्रतिस्प्रधीको रुपमा रहेका नबगायक गगन फुँयालले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बतास सँगै गीतलाई निमुखा युबराजले लेखेका हुन भने पछिल्लो समयका चर्चित संगितकार कल्याण सिंहले संगीत दिएका हुन । गोपाल रसाईलीको संगीत संयोजनमा तयार भएको गीत गायक गगन फुँयालको पहिलो एल्बम प्रगतीुद चेन्जुमा समाबेश हुने गीत हो । यस् ...
  • एमाले उम्मेदवारलाई भोट मागे एक्सन सुपरस्टार निखिलले ! Sep 17, 2017 Arthatantranikhil upereti sarlahi
    काठमाडौ । नेपाली फिल्मका एक्सन सुपरस्टार निखिल उप्रेती चुनावी प्रचारमा सर्लाहीमा पुगे । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि सर्लाहीमा रहेका निखिलले एमालेकी उम्मेदवार कल्पना कटुवालका लागि भोट मागे । कल्पना रुद्रका नायक विश्व शर्माकी आमा हुन् । बरहथवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी कल्पनाका लागि निखिलले घरदैलो कार्यक्रम गरेर भोट ...
  • जम्मा २ रुपैयाँ तिरेर दर्शकले हलमा हेरे नेपाली फिल्म Sep 15, 2017 Arthatantra2 rupees nepali note
    काठमाडौश्र दर्शक हलसम्म तान्न नेपाली निर्माताहरु हरेक उपाय उपनाउने गर्छन् । यस्तैमा शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म दुई रुपैयाँ टिमले पनि अनौठो अफर दर्शकलाई प्रदान गरेको छ । बिहीवार रु २ रुपैयाँ तिरेर दर्शकले फिल्म दुई रुपैयाँ हेरे । फिल्मको नाम अनुसार निर्माण पक्षले रु दुई रुपैयाँ लिएर आउने सय जना दर्शकलाई फिल्म दुई रुपैयाँ हेर्न दिने अवसर दिएको हो । ...
  • आर्यन र रेखा रोमान्टिक मुडमा,हेर्नुहोस् ! Sep 11, 2017 Arthatantrarekha thapa-and-aaryan sigdel
    काठमाडौ । नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडी सबैभन्दा बढी सुहाउने चर्चा चलचित्र वृत्तमा लामो समयदेखि चल्दै आएको छ । आर्यनसँग रोमान्टिक मुडमा प्रस्तुत हुने रेखा अन्य नायकसँग त्यती सहज मान्दिनन् । सायद, यसैले पनि होला फेरि रोमान्टिक मुडमा खुल्न रेखालाइ ८ बर्ष लागेको छ । कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को एक गीतको छायांकन सकिएको छ ...
  • मनोरञ्जनात्मक प्रस्तुतीको आकर्षणका साथ तेस्रो सराङ्गकोट महोत्सव सम्पन्… Sep 10, 2017 Arthatantrasarankot mahotsab
    पोखरा । दश दिनसम्म चलेको तेस्रो सराङ्गकोट महोत्सव भब्य रुपमा सम्पन्न भएको छ । उक्त महोत्सब भदौ १६ गते सुरु भएको थियो । करीब ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको उक्त महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको भएको आयोजकले बताए । बिभिन्न उत्पादन र खाद्य स्टल एवं मनोरञ्जनात्मक प्रस्तुतीहरु महोत्सवका आर्कषण थिए । बिभिन्न सांगीतिक समुहको प्रस्तुती, पर्यटन दौड, रत्यौली ...
  • यसरी बाहिरिए नेपाल आइडलबाट सागर आले, को हुन् सागर आले ? Sep 8, 2017 ArthatantraSagar ale
    काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको चर्चित रियालिटी शो नेपाल आइडलबाट चितवनका सागर आले आउट भएका छन् । आलेको टप–४ बाटै नेपाल आइडलको यात्रा समाप्त भएको हो । आलेलाई कार्यक्रमा काले–काले मिलेर खाउँ भाले, आउँदैछन् सागर आले भनेर पर्फमेन्सका लागि बोलाउने गरिएको थियो । गत हप्ता भएको कार्यक्रमको भोटको आधारमा सागर आउट भएका हुन् । नेपाल आइडलको ग्राण्ड फिनालेमा ...
  • नौ कक्षामा पढ्दै नायिका करिश्मा मानन्धर Sep 5, 2017 Arthatantrakarisma manandher
    काठमाडौ । पढ्ने इच्छा र चाहनालाई उमेरले छेक्दैन भन्ने कुराको एउटा सशक्त उदाहरण बनेकी छिन् नायिका करिश्मा मानन्धर । धेरैलाई अचम्म लाग्न सक्छ तर लामो समयदेखि फिल्मी क्षेत्रमा काम गरिसकेकी ४३ बर्षीया करिश्मा मानन्धर हाल कक्षा नौ मा अध्ययन गरिरहेकी छिन् । कक्षा आठ पास गरेपछि १४ वर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा अभिनय सुरु गरेकी करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा ...
  • यी आँखाले रोएका ती कैयौं आँखाहरु देखेका छन्ः प्रेम अनुभुती Sep 5, 2017 ArthatantraKaruna Karki
    म अनेकौं कथा भित्र आफ्नो आफ्नो कथा खोज्छु अनि खोज्छु त्यो प्रेम त्यो चाहना अनि त्यो मीठो सुनौलो कल्पना तर भेटाउदिन कुनै पनि किन रु सायद अनेकौं जुनि पनि लिइ सकेको छु होला अनि कयौं जन्म सम्म सायद प्रेमको त्यो अस्तित्वको खोजीमा,जुन सुन्दा त आन्न्ददायी हुन्छ,तर त्यस्को तितो अनुभव हुँदा धेरैनै चोट पुग्छ जस्तो लाग्छ । अनि फेरि त्रासित हुन ...
  • आफ्नै छोराको प्रेमिकासँग बैंकर रबिना देसराजको बिकीनी अवतार ! Sep 5, 2017 ArthatantraBanker Rabina Desraj
    काठमाडौ । नायिका प्रियंका कार्कीले राखेको एक बिकिनी फोटो सामाजिक सञ्जालमा चर्चा र आलोचना भइरहेको छ । आफ्ना प्रेमी आयुष्मान देसराजकी बैंंकर आमा रबिना देशराजसँगको बिकीनी फोटो खिचेर सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना हुन थालेको छ । प्रियंकाले इन्ट्राग्रामबाट सार्वजनिक गरेको उक्त फोटोमा रबिना रातो बिकीनीमा देखिएकी छिन् भने प्रियंका कालो बिकीनीमा देखिएकी छिन् । उनीहरुले घरभित्रै खिचेर उक्त तस्विर सार्वजनिक गरेका ...
  • आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) Sep 3, 2017 Arthatantrabakar ead
    काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा ...