Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • धर्मकर्ममार्फत विकासमा जुटे युवा,धादिङको गजुरीमा भागवत् महापुराण सुरु Aug 11, 2017 Arthatantragajuri samudayiek samaj bhagbat
    धादिङ । गजुरी सामुदायिक विकास समाज गजुरीको आयोजनामा धादिङको गजुरी गाउँपालिका –१,गजुरी बजारमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गजुरी १ बाङगे स्थित रुद्रेश्वर महादेव मन्दिर परिसर सुधार भौतिक पूर्वाधार विकास, पुनरउत्थान एवं पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणार्थ महायज्ञ आयोजना गरिएको हो । महायज्ञको नेपाली सेना ६ न. बाहिनी बैरेनीका बाहिनीपति शुदर्शनविक्रम राणाले उद्घाटन गरेका थिए । उद्घाटन ...
  • जात्रामा झडप भएर अर्काे गाईजात्रा,स्थिति नियन्त्रणमा लिन हवाई फायर Aug 10, 2017 Arthatantragunfire_
    नुवाकोट । बेलकोटगढी नगरपालिका–५ दुईपिपलको डबलीमा लाखेजात्रा हेर्न पुगेका जात्रालुबीच बुधबार झडप नै भयो । बेलकोटगढी नगरपालिका वडा नं ५ र ६ दुईपिपल र वडा नं ७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। लाखे नाचअन्तर्गतको हिले जात्रा हेर्न पुगेका जात्रालुहरु दुई ...
  • सलमान खानले आत्महत्या गर्न खोजेको खुलासा Aug 9, 2017 Arthatantrasalman-in-tubelight
    बलीउडका सुपरस्टार सलमान खानलाई डरलाग्दो रोग लागेको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो । ईदमा प्रदर्शनमा आएको फिल्म ट्युबलाईटको प्रचार प्रसारको क्रममा उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताएका थिए । ट्राइजेमिनल न्युरालजियालाई डरलाग्दो रोगको रुपमा लिइन्छ । यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा धेरै सोच्ने गर्छन् । सलमानले प्रचार प्रसारकै क्रममा ...
  • हाँस्यकलाकार भन्छन्, ‘व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान… Aug 8, 2017 Arthatantragaijatra
    काठमाडौ । गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको हो । कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्लो राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे । उनले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा ...
  • दिवंगत आत्मालाई सम्झिएर गाईजात्रा मनाइँदै, उपत्यकामा आज सार्वजनिक विदा Aug 8, 2017 ArthatantraA deceased person's photograph is displayed behind as Nepalese Hindu boys in festival attire line up during "Gai Jatra," or Cow Festival, in Katmandu, Nepal, Thursday, Aug. 22, 2013. Members of Nepal’s Newar Comunity celebrate the festival in memory of their family members who died the preceding year, believing that the cow will guide them in their journey to heaven. (AP Photo/Niranjan Shrestha)
    काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर ...
  • साम्राज्ञीले उछिनिन् अनमोललाई ! Aug 7, 2017 ArthatantraAnmol-KC-Samragyee-RL-Shah-Dreams-Movie-Images (4)
    वर्ष २०७२ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ड्रिम्स बाट नेपाली रजतपटमा भित्रिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी सबैभन्दा चर्चित र व्यस्त नायिका हुन् । डेब्यू फिल्मले नै नसोचेको सफलता हात पारेपछि अहिले उनलाई नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । ड्रिम्समा साम्राज्ञीले अनमोल केसीको अपोजिटमा अभिनय गरेकी थिइन् । अनमोल अहिले आफ्नो नयाँ फिल्म ुकृुको छायांकनमा व्यस्त छन् भने ...
  • समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी Aug 6, 2017 Arthatantrathird gender marriage
    काठमाडौ । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकी छिन् । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्ते बताएकी हुन् । डढेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेपछि श्रीमतीको नाता प्रमाणित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलन गरेर शाहीले तेस्रो लिङ्गीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न ...
  • अब अनलाईबाटै किस्ताबन्दीमा मोबाईल किन्न पाईने,इजी मोबाईलको अफरै अफर Aug 3, 2017 ArthatantraEasy Mobile Care
    काठमाडौ । काठमाडौ सुन्धारामा अवस्थित सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले बिहिबारबाट मोबाइलको बिक्री तथा बिक्री पछिको सेवा शुरु गरेको छ । मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि कम्पनीले सेवा सुरु गरेको एक कार्यक्रमकाबीच जानकारी दिईयो । कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा ...
  • सिन्धुली आईडल–२०७४ विजेतालाई ६५००० नगद Aug 1, 2017 Arthatantrasindhuli idol
    सिन्धुली । हरेक व्यक्तिमा भएको क्षमतालाई उजागर गर्दै जिल्लाको प्रतिभालाई राष्ट्रिय रुपमा रुपान्तरण गर्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन सिन्धुलीको रातमाटा–०६ मा शुरु भएको छ। प्रिन्स राज को निर्देशनमा सञ्चालन भएको सिन्धुली आईडल–२०७४ को उद्घाटन तथा अडिसन जेठ १० गते शुरु गरिएको थियो। नृत्य र गायन विधामा आफुमा भएको क्षमता प्रस्फोटन गर्नका लागि सुनौलो अवसरका रुपमा लिइएको ...
  • सलमान खान यसरी पिता बन्न खोज्दैछन् Aug 1, 2017 Arthatantrasalman-khan
    बलीउडका चर्चित अभिनेता सलमान खानलाई वर्षौदेखि एउटै प्रश्नले सताइरहेको छ, विवाह कहिले गर्ने ? तर, उनी सधै घुमाउरो उत्तर दिँदै विवाहको विषयमा खासै कुरा गर्दैनन् । पछिल्लो समय त उनी विवाहको प्रश्न पनि सुन्न चाहँदैनन् । तर, उनले बच्चासँग जोडिएको एक प्रश्नको भने हालैमा उत्तर फर्काएका छन् । सलमानले भने, यदी आगामी २(३ वर्षमा वा त्योभन्दा पछाडि म पिता बने भने ...