Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • अब बसन्तपुर दरबार स्वायरमा सुटिङ गर्दा कर तिर्नुपर्ने,कति तिर्नुपर्छ ? Jul 31, 2017 Arthatantrabasanta durbar square
    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले बसन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो । ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका लागि एक दिनको २० हजार र म्युजिक ...
  • धुर्मुस–सुन्तलीले प्राप्त गरे नमुना नेपाल निर्माणका लागि जग्गा Jul 30, 2017 Arthatantradhurmus suntali lele
    काठमाडौ । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस– सुन्तली’ फाउन्डेसनले पाँच अर्ब रुपैयाँमा निर्माण गर्न लागेको महत्वाकांक्षी योजना ‘नमुना नेपाल’ अब नेपाल सरकारले स्वीकृती दिए निर्माण हुने भएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा निर्माण हुन लागेको हो । ‘नमुना नेपाल’ निर्माणका लागि सबै ...
  • पूजाको राडोको घडी सार्बजनिक भएपछि तात्यो बजार (हेर्नुहोस् भिडियो) Jul 28, 2017 Arthatantrapuja puri
    काठमाडौ। गायिका पूजा पुरीको तिजको कोशेली राडोको घडी सार्बजनिक भएको छ। यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । गीतमा भगीरथ चलाऊनेको शब्द संकलन रहेको छ । साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा ...
  •  आज जनै लगाएर नागपञ्चमी मनाइदै Jul 28, 2017 Arthatantranagpanchami janai purnima
      काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ । २०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ ...
  • घोडासवारी गर्दै हिंडेको कुकुरको भिडियो भाइरल बन्यो (हेर्नुहोस् भिडियो) Jul 27, 2017 Arthatantradog
    अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा अनौठा हरकतहरु गरिरहन्छ । कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ । अझ ...
  • पुरुषोत्तम न्यौपानेले कोलोराडोमा सबैलाई नचाए(फोटोमा हेर्नुहोस्) Jul 26, 2017 Arthatantrakolorado purushottam2
    नातिबाबु भट्ट,कोलोराडो,अमेरीका । नेपाली लोक संगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक सांझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो । सनीबार कोलोराडो स्प्रिङमा र आईतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौ श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् । पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराइको आयोजनामा याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितरा, ऐना हेरेर, सररर ...
  • गायक एवं संगितकार बिनोद ढकालले ल्याए भ्यालेन्टिनो ! (हेर्नुहोस् भिडियो… Jul 25, 2017 Arthatantravalantino
    काठमाडौ । पप गायन देखि फिल्मको प्लेब्याक गायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल माला लिम्बुको अगाडी रोमान्टिक बनेका छन् । बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनोको भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम ...
  • पुरस्कार जित्ने फोटो कतै तपाइकै विवाहको त परेन ? Jul 23, 2017 Arthatantra
    काठमाडौं । क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले विवाहमा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएन क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भयो । काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको विवाहको तस्बिरले पाएको छ । उनले ...
  • सिन्धुली वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रकवि घिमिरे दम्पत्तिको सम्मान (… Jul 20, 2017 Arthatantramadhav ghimire 1
    काठमाडौं–सिन्धुली बाङ्मय प्रतिस्ठानले राष्ट्रकवि माधव घिमिरेको दम्पत्तिलाई बुधबार राजधानीमा सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गरका हुन् ।नेपाली साहित्यका धरोहरका रुपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो । त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा ...
  • उकुषा गिरी बनिन् मिस एसिया नेपाल Jul 18, 2017 ArthatantraMiss Asia Nepal uukusa
    काठमाडौ । काठमाडौ,भिमसेनगोलाकी १८ वर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को उपाधि चुमेकी छिन्। उनलाई अघिल्लो वर्षकी विजेता तथा मिस एशिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज पहिर्‍याइदिएकी थिइन्। विभिन्न विज्ञापनसँगै र्‍याम्प मोडलिङसमेत गर्दै आएकी उकुषाले उपाधिसँगै आगामी असोजमा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा सहभागिताको अवसर पाएकी छन्। उनले ताजसँगै ५० हजार रुपैयाँ तथा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा ...