Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • चार नायिकासँग रोमान्स ! Jul 17, 2017 Arthatantraheroine_creator
    झण्डै दर्जन फिल्म खेलिसकेपनि सफलता हात नपारेका नायक दिनेश केसी एक अनटाइटल प्रोजेक्टमा अनुवन्धित भएका छन् । दोलखा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उनले चार नायिकासँग रोमान्स गर्दैछन । २०६७ सालदेखि यो रंगीन दुनियाँमा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । छिट्टै फ्लोर जाने भनिएको यो फिल्म विशुद्ध प्रेमकथामा आधारित रहनेछ । ...
  • दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत Jul 16, 2017 Arthatantra_NabinJugjali_KhadgaGarbuja
    पोखरा। लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याए बापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक २ वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत ...
  • गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउनुमा जोड Jul 16, 2017 Arthatantratourists-in-pokhara
    पोखरा । कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकाले त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको आव २०७४\७५ को वार्षिक नीति तथा कार्यक्रम प्रथम गाउँ सभामा प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख कर्ण गुरुङले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै भौतिक एवं सामाजिक विकासका लागि योजना अघि बढाइएको जानकारी दिएका छन् । । गाउँपालिकाको आव २०७४\७५ का लागि रु ३९ करोड ४७ लाख २३ हजार ...
  • यो कस्तो व्यवस्था ? प्रेमी जोडीलाई सरकारले नै होटल उपलब्ध गराउने ! Jul 14, 2017 Arthatantrahotel cuba
    सुन्दा अच्चमा लाग्ला तर क्यूवाको सरकारले प्रेमी जोडीहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै कोठा उपलब्ध गराउन लागेको छ । क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा सरकारको भनाइ छ । यस्ता होटललाई क्यूवामा ‘पोसारस’ भनिन्छ । सरकारले ९० को दशकसम्म यस्तो होटल ...
  • बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना Jul 13, 2017 Arthatantrabetter chitwan
    चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । अभियानका संस्थापक संयोजक सागर कार्कीका अनुसार ...
  • हाउ फन्नी का निर्देशक निलुको अन्त्येष्टि,भावविह्वल बने कलाकार ! Jul 5, 2017 Arthatantranilu
    काठमाडौ । हृदयघातका कारण शनिबार निधन भएका निर्देशक निलु डोमा शेर्पाको मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। निर्देशक निलुलाई श्रद्धाञ्जली दिन नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार र शुभचिन्तकहरु स्वंम्भु पुगेका थिए। अभिनेत्री निशा अधिकारी, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, रेखा थापा, दीपाश्री निरौला, भूमिका श्रेष्ठ, मनिषा ढकाल, लगायत स्वयम्भु आर्यघाटमा पुगेर निर्देशक निलुलाई श्रद्धाञ्जली दिएका थिए। निर्देशक निलुकी आमा तेन्जिङ लामु शेर्पा ...
  • अरुको भविष्य हेर्दै पशुपति शर्मा, करिब ५ लाखले हेरिसके ! Jul 2, 2017 Arthatantrapashupati sharma
    काठमाडौँ । गायक पशुपति शर्माले जोतिषी बनेर अरुको भविष्य हेर्न थालेका छन् । उनले साच्चैअरुको भविष्य हेरेको तीजको गीत बजारमा आएको छ । भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहुन मिल्दैन कर्म गर्दै जानुहोस भाग्य आफै तपाइको पछि लाग्छ भन्ने मुल सन्देशदिँदै यो गीत बजारमा ल्याएको शर्माले बताए । जुन २५ तारिखमा युटुवमा सार्वजनिक भएको उक्त गीत यो समाचार तयार पार्दासम्ममा करिब ५लाखले ...
  • सुन्तलीको जन्म दिनः मुसहर बालबालिकासँग Jun 30, 2017 ArthatantraDhurmus Suntali musahar basti
    काठमाडौँ । हाँस्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्म दिन मुसहर बालबालिकासँग मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर उनले जन्म दिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छा सहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाए । उनीहरुले गरेको सम्मानले आफुलाई भावुक बनाएको कुञ्जना घिमिरेको भनाइ छ । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफुहरु भावुक बनेको उनको ...
  • वेटर थिए बाहुबली का बिज्जलदेव ! Jun 29, 2017 Arthatantranassar_bahubali
    बाहुबली द कन्क्लूजनले वर्ल्डवाइल्ड अहिलेसम्म करीब १७ सय करोडको कारोबार गरिसकेको छ । फिल्म चीनमा सेप्टेम्बरमा रिलिज हुँदैछ ।  फिल्ममा बिज्जलदेव उर्फ भल्लालदेवका पिताको भूमिका निर्वाह गरेका नस्सर साउथका चर्चित कलाकार, सिंगर र डाइरेक्टर हुन् । नस्सरले साउथसँगै केही बलीउड फिल्ममा पनि काम गरेका छन् । तर, उनको लाइफमा एक समय यस्तो थियो कि उनले होटलमा वेटरको काम गर्नु परेको ...