Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • बझाङबाटमा एमाले र काँग्रेसले बराबरी गर्दै खाता खोले Jun 29, 2017 Arthatantrauml-congress
    काठमाडौं । बझाङ जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसले एक एक सिट जित्दै खाता खोलेका छन् । बझाङको मष्टा गाउँपालिकामा एमालेका कर्णबहादुर कठायत अध्यक्ष र भगवती बोहरा उपाध्यक्षमा बिजयी भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । त्यस्तै दुर्गम काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसकोतर्फबाट अध्यक्षका उम्मेदवार रहेका राजेन्द्र बहादुर बोहरा र उपाध्यक्षमा कांग्रेसकी कल्पना बोहरा विजयी ...
  • भोजपुरमा एमालेले खाता खोल्यो ! Jun 29, 2017 Arthatantrauml logo
    काठमाडौं । नेकपा एमालेले भोजपुर जिल्लामा खाता खोलेको छ । पौवादुङ्मा गाउँपालिका वडा नं ६ ठुलोदुम्मा एमालेले ठुलो मतान्तरमा विजयी हासिल गरेको हो । एमालेले ४८८ मत ल्याएर विजयी भएको छ भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस १२१ र नेकपा माओवादी केन्द्रले ९५ मत पाएको भो
  • दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा आउन सुरु (हेर्नुहोस् अपडेट) ! Jun 29, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ का ३३४ स्थानीय तहको नतिजा आउनेक्रम सुरु भएको छ । निर्वाचन सकिएलगतै कतिपय स्थानमा असार १४ को रातिबाट नै मतगणना सुरु भएको छ भने कतिपय स्थानमा असार १५ गते बिहानबाट मतगणना सुरु भएको छ । हामीले दोस्रो चरणको निर्वाचनको मतगणनाको जानकारी पाउन नेपालकै न.–१ अनलाईन अनलाईनखबरको यो लिंक खोल्नुहोस् । ...
  • सिङ्गै गाउँद्वारा चुनाव बहिष्कार,कोही उठेनन् उम्मेदवार ! Jun 28, 2017 Arthatantrapublic-vote-election
    प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको साबिक तिङ्ला गाविसका बासिन्दाले स्थानीय तहको निर्वाचनमा भाग लिएका छैनन्। स्थानीय तहको पुर्नसंरचना गर्दा अपायक केन्द्र तोकिएको भन्दै आन्दोलनमा रहेका उनीहरुले आफ्नो मागको सुनुवाइ नभएकाले चुनावमा भाग नलिएको बताएका छन्। छुट्टै गाउँपालिका वा केन्द्र नजिक सार्न माग गर्दै गत फागुनको अन्तिम सातादेखि चरणबद्ध आन्दोलनमा रहेका तिङ्लावासीले राज्यले आफूहरुलाई अन्याय गरेको आरोप लगाए। अप्ठ्यारो साबिक तिङ्ला २ ...
  • गृहमन्त्री जनार्दन शर्माले ल्याए प्रहरीमा व्यापक परिवर्तनको मार्गचित्र… Jun 27, 2017 ArthatantraJANARDAN-SHARMA
    काठमाडौ। गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासनमा व्यापक परिर्वतनको मार्गचित्र सोमबार सार्वजनिक गरेका छन् । जवाफदेही गृह प्रशासन, शान्ति सुरक्षा र प्रशासन नारा रहेको उक्त ८४ बुदें मार्गचित्र गृहमन्त्री जनार्दन शर्माले सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दे सार्वजनिक गरेका हुन् । गृहमन्त्री शर्माले गृहप्रशासन सुर्धान आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँदागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्तिसुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता ...
  • मतदाता नामावलीमा शेरबहादुर देउवाको नाम ९ वटा ! Jun 27, 2017 Arthatantraser bahadur
    काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । असली देउवा अर्थात प्रधानमन्त्रीको नाम छुट्याउन भने ...
  • सीमा नाका ७२ घन्टाका लागि बन्द Jun 26, 2017 ArthatantraNepal India Border
    झापा । भारतसँग सीमा जोडिएका नाका आजदेखि ७२ घन्टाका लागि बन्द भएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द भएको हो । काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द भएको छ । ७२ घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा ...
  • मन्त्रीपरिषद बैठकः फास्ट ट्रयाक छिटो बनाउने कार्यविधि पारित Jun 22, 2017 Arthatantrafast track
    काठमाडौ । काठमाडौं–तराई जोड्ने द्रुत मार्ग अर्थात फास्ट ट्रयाक छिटो बनाउने सम्बन्धी कार्यविधि पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । द्रुत मार्ग सरकार आफैले बनाउने निर्णय गर्दै अघिल्लो सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । यस्तै, बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १ सय ...
  • सुडान घोटाला प्रकरण : दुई पुर्व आइजिपी सहित चार जना जेल चलान Jun 21, 2017 Arthatantrasudan
    काठमाडौँ । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदेश बमोजिम जेल चलान गरिएको हो । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको ...
  • एमाले उम्मेदवारको घरमा बम विस्फोटः एकजना गम्भीर घाइते Jun 21, 2017 Arthatantrabomb
    नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बनेएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठ महिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छिन् ...