Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • नगरपालिकाबाट भूमाफियालाई परास्त गरी छाड्ने मेयर श्रेष्ठको चेतावनी Jun 15, 2017 Arthatantramadan-sundar-shrestha (1)
    भक्तपुर। मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाबाट भूमाफियालाई परास्त गरी छाड्ने चेतावनी दिएका छन् । थिमिस्थित चपाचोमा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर श्रेष्ठले लामो समयदेखि भूमाफियाको चंगोलमा रहेका थिमिबासीलाई न्याय दिलाउने प्रतिबद्दता गरेका हुन् । ‘तपाईहरुको अमूल्य भोटमार्फत म यस नगरपालिकाको जननिर्वाचित प्रतिनिधिका रुपमा आएको छु’, उनले भने, ‘अब तपाईहरु ढुक्क रहनुहोस्, यहाँका भूमाफिया र उनीहरुलाई सहयोग गर्ने कर्मचारीसमेतलाई न्यायको ...
  • निर्वाचन आयोगले भन्यो,असार १४ को निर्वाचन मिति सार्न सकिन्न ! Jun 15, 2017 Arthatantranirwachan-aayog nepal election
    काठमाडौ । निर्वाचन आयोगले असार १४ गतेलाई तोकिएको स्थानीय तहको चुनाव सार्न नसकिने स्पष्ट पारेको छ । चुनावको मिति अझै पछि सार्दा प्रदेश तथा संघको चुनाव समेत प्रभावित हुने भन्दै चुनावको मिति सार्ने प्रस्ताव आयोगले अस्वीकार गरेको हो । सत्तारुढ दल र निर्वाचन आयोगबिच भएको छलफलपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार नै मनोनयन दर्ता हुने ...
  •  किन हटाइएन अझै नगरबाट प्रचार सामग्री   ? Jun 14, 2017 Arthatantrapolluted3
    भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका फोहोर भएको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्लाको ...
  • राष्ट्रपति जेनेभा जाँदै Jun 13, 2017 Arthatantrabidhyadevi-bhandari
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाँदै छन्।वल्ड अफ वर्क समिटु नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको थिम ुवमन एट वर्क रहेको छ। सम्मेलनमा राष्ट्रपतिले नेपालको राजनीतिमा महिला सहभागिता तथा प्रतिनिधित्वको प्रगतिका विषयमा बोल्नुहुनेछ, परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। ...
  • वडा अध्यक्षमा बुबा र छोराको प्रतिष्पर्धा,आमा कसैलाई भोट नहाल्ने पक्षमा… Jun 13, 2017 Arthatantrapublic-vote-election
    बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष पदका लागि बुवा छोराबिच प्रतिस्पर्धा हुने भएको छ । पुरचौडी नगरपालिकाको वडा नं ७ मा नेकपा एमालेका तर्फबाट ६८ वर्षका नागी साउद अध्यक्ष पदका उम्मेद्वार बनेका छन् भने उनका छोरा उज्ज्वल साउद माओवादी केन्द्रबाट अध्यक्ष पदको उम्मेद्वार बनेका छन् । नातामा बुवाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरुले अलग अलग ...
  • फेरि स्थानीय तहको चुनाव नसार्न एमालेको चेतावनी Jun 12, 2017 Arthatantrauml logo
    काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको चुनावको मिति सार्ने प्रस्ताव स्वीकार्य नहुने बताएको छ । ३ नम्बर प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना दिँदै एमालेले दोस्रो चरणको चुनाव नसार्न सरकारलाई चेतावनी दिएको हो । पार्टीबाट निर्वाचित प्रतिनिधिलाई शुभकामना दिँदै एमालेका शीर्ष नेताले एकै स्वरमा स्थानीय तहको दोस्रो चरणको चुनाव ...
  • राजपाद्धारा आमहड्तालसहित आन्दोलनको घोषणा ! Jun 11, 2017 Arthatantramadhesi
    काठमाडौ।राष्ट्रिय जनता पार्टी नेपालले आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको राजपाले निर्वाचन बिथोल्न आम हड्ताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेको हो। राजपाले आउँदो असार २ गते उम्मेद्वारी दर्तालाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार राजपाले जेठ ३०, ३१ गते र असार १ र २ गते आम हड्ताल ...
  • भरतपुर प्रकरणः सर्वोच्चबाट आज मुद्दाको टुंगो लाग्न सकेन Jun 11, 2017 Arthatantrasupreme-court
    काठमाडौ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लाग्न सकेन ।न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनायो । १७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा ...
  • General election 2017: DUP’s ‘positive talks’ over T… Jun 11, 2017 Arthatantraweemen
      Image copyrightGETTY IMAGES Image captionTheresa May’s Conservatives are seeking a deal with Arlene Foster’s DUP The Democratic Unionist Party says it has held “positive talks” over a possible deal to support a Conservative minority government. Tory chief whip Gavin Williamson met DUP chiefs in Belfast on Saturday. The DUP said talks would continue to “work on the details” and “reach agreement”, after No 10 ...
  • यी हुन बिराटनगर धरान र सुनसरीमा एमालेका उम्मेद्वार ! Jun 10, 2017 Arthatantrauml logo
    काठमाडौं । नेकपा एमालेले आगामी असार १४ गते हुने स्थानीय तहको चुनावका लागि १ नम्बर प्रदेशका एक महानगरपालिका र दुई उपमहानगरपालिकामा उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुखयालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले विराटनगर महानगरपालिकामा एमाले मोरङका अध्यक्ष विनोद ढकाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपमेयरको टुंगो लगाउने जिम्मा प्रदेश संयोजक भीम ...