Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • पोखरामा फेरी पनि एमालेकै प्यानल विजयी Jun 10, 2017 Arthatantrauml logo
    पोखरा । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी हुनुभएको छ । तेत्तीस वडा ...
  • काठमाडौं महानगरमा कार्यपालिका एमालेको बर्चस्व Jun 10, 2017 Arthatantramahanagar karyapalika
    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरेका थिए । काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन ...
  • सगरमाथाको चुचुरोमा फर्फरायो एमालेको सूर्य चिन्ह ! Jun 9, 2017 Arthatantrauml pasang serpha everest
    काठमाडौ।पहिलो चरणको स्थानीय निर्वाचनमा पहिलो शक्ति भएर सफलता प्राप्त गरेकै समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ फहराएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ फहराएर पवर्तारोही पासाङ शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् २०१७ मे २८ को बिहान ८ः१६ बजे ३९ वर्षीय शेर्पाले यो सफलता हासिल गरेका हुन् । सोलुखुम्बु जिल्ला ...
  • शेरबहादुर सरकारमा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री,३ उपप्रधानमन्त्… Jun 7, 2017 ArthatantraDauba sarkar
    काठमाडौ। नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् । उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । यस्तै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री देउवा, ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले आजै पद तथा गोपनियताको ...
  • भरतपुरमा मतपत्र च्यात्नु गलत भयो,व्यक्तिगतरुपमा केपी ओलीकै पक्षमा छुः … Jun 6, 2017 Arthatantraprachanda samsad
    काठमाडौ । मंगलबार संसद बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर घटना दुखःद भएको बताए । उनले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रधानमन्त्रीको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’ मतपत्र च्यात्न ...
  • प्रधानमन्त्रीको चुनाव गरिंदै, संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल बोल्… Jun 6, 2017 Arthatantraprachanda samsad
    प्रधानमन्त्रीको चुनाव गरिंदै, संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल बोल्दै, रातो अक्षरको लिंक खोलेर हेर्नुहोस् (संसद लाईभ)   प्रकाशित मितिः २०७४ जेठ २३
  • प्रधानमन्त्रीको चुनाव गरिंदै, संसदमा शेरबहादुर देउवा बोल्दै(लाईभ) Jun 6, 2017 Arthatantraser bdr samsad
    प्रधानमन्त्रीको चुनाव गरिंदै, संसदमा शेरबहादुर देउवा बोल्दै,रातो अक्षरको  लिंक खोलेर हेर्नुहोस् (संसद लाईभ) प्रकाशित मितिः २०७४ जेठ २३
  • मतपत्र च्यातेपछि हारेको कबुल भयो, अर्काेपक्षलाई जीत घोषित गर्नुपर्छ: क… Jun 6, 2017 Arthatantrakp oli
    मतपत्र च्यातेपछि हारेको कबुल भयो, अर्काेपक्षलाई जीत घोषित गर्नुपर्छ: केपी ओली,रातो अक्षरको  लिंक खोलेर हेर्नुहोस् (संसद लाईभ)
  • सर्वाेच्चबाट बिदा भईन् प्रधानन्यायाधीस कार्की Jun 6, 2017 Arthatantrasushila-karki suprime court
    काठमाडौ । प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा भएकी छिन् । मंगलबार बिहान सवा एघार बजे उनी आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिइन् । सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गरेकी कार्कीले बिदा हुने बेला सहकर्मीहरूबाट पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । उनको कार्यकाल बुधबार(जेठ २४ गते) ...
  • भरतपुर निर्वाचनबारे सर्वाेच्चले भन्यो,निर्वाचन आयोगको निर्णय तीन दिन य… Jun 5, 2017 Arthatantrasupreme-court
    काठमाडौं । सर्वोच्च अदालतले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेलासम्म कुनै पनि काम नगर्न निर्वाचन आयोगलाई निर्देशन ...