Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • स्थानीय तह चुनावः एउटै पदमा बाबुछोराको भिडन्त ! Jun 5, 2017 Arthatantravote election
    प्युठान। लामो समयदेखि राजनीति क्षेत्रमा लागेका प्यूठान नगरपालिका–९ मरन्ठानाका बाबुछोरा स्थानीय तह निर्वाचनमा एउटै पदमा उम्मेदवार बनेका छन्। सहमती गरेर अघि बढ्ने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेदवारी घोषणा भएको हो। नगरपालिकाको ९ नम्बर वडा अध्यक्ष पदमा बाबु भरत बहादुर केसी र जेठो छोरा बाचुन केसी उम्मेदवार बनेर बनेका हुन्। बुवा नेपाली कांग्रेस र छोरा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावी मैदानमा छन् ...
  • सर्वोच्चको आदेश कुर्दै एमाले,मंगलबारसम्मका लागि संसद बैठक स्थगित Jun 4, 2017 Arthatantracpn uml
    काठमाडौ। लगातार संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले भरतपुर प्रकरणबारे सर्वोच्च अदालतको आदेश पर्खिने भएको छ । त्यसअनुसार उसले २३ गतेसम्म संसद स्थगित गराएको छ । भरतपुर महानगरपालिकाको वडा नं.१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा आइतबार नै रिट दायर भएको छ । वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटको पेशी भोलि सोमबारका लागि ...
  • अख्तियारले पक्राउ गरेको चूडामणि शर्मालाई विशेष अदालत किन लगियो ? Jun 4, 2017 Arthatantrazdf{ ljz]if cbfntdf
e|i6frf/sf] cleof]udf clVtof/ b'?kof]u cg';Gwfg cfof]uåf/f z'qmaf/ kqmfp k/]sf cfGtl/s /fh:j ljefusf lgnlDat dxflgb]{zs r"8fdl0f zdf{ cfOtaf/ Dofb yksf nflu ljz]if cbfntdf pkl:yt x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौँ। विशेष अदालतले कर निर्धारण सम्बन्धी विषयमा भ्रष्टाचार गरेका अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि एक हप्ता म्याद दिएको छ । भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा शुक्रबार पक्राउ परेका शर्मालाई आयोगले आज बिहान विशेष अदालतमा उपस्थित गराएपछि शनिबारदेखि लागू हुने गरी शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो । विशेष अदालतमा उपस्थिति गराइएका ...
  • आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले Jun 4, 2017 Arthatantrabhanubhakta dhakal cpn uml
    काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन् । ढकालले आफ्नो पार्टीले त्यस प्रकारको प्रतिक्रियात्मक राजनीति नगर्ने स्पष्ट गर्दै भने – “आफ्नो पक्षमा निर्णय भएन वा हुनुपर्छ भन्ने नाममा महाभियोगको डन्डा लगाएर संवैधानिक अङ्गका पदाधिकारीलाई तर्साउने हाम्रो पार्टीको नीति छैन, बरु ...
  • भरतपुर बारे यस्तो आयो निर्णय ! Jun 3, 2017 Arthatantra
      काठमाडौँ।  निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तोक्ने जिम्मा भने प्रमुख निर्वाचन अधिकृतलाई दिने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि प्रवक्ता सुर्यप्रसाद शर्माद्वारा जारी बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । २० जेठ २०७४  
  • पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड Jun 3, 2017 ArthatantraReconstruction and Nepal Army
    पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड काठमाडौँ २० जेठ । भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । अल ‘थ्री’ मिडिया घरद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बलियो घर’ को पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा स्थानीय तहको बारेमा स्थानीय तहलाई ज्ञान भएकाले भूकम्पको पुनःनिर्माण स्थानीय तहलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका हुन् । कार्यक्रममा शिक्षामन्त्री धनिराम पौडेलले जनताको आवास निर्माणमा सरकारले ...
  • निर्वाचन आयोगले आज भरतपुर काण्डको निर्णय गर्दै, के आउला निर्णय सबैको च… Jun 3, 2017 Arthatantranirbachan aayog
    काठमाडौं । भतपुर महानगरमा मत पत्र च्यातिए पछि उत्पन्न विवादलाई टुंग्याउँदै आज निर्वाचन आयोगले निर्ण गर्ने भएको छ । घटना पछि गठन गरिएको छानविन समितिको प्रतिवेदन, स्थलगत मुचुल्का, विगतका नजिर र आगामी दिनमा हुनसक्ने विकृतिलाई ध्यानमा राखी निर्णय गर्न लागिएको निर्वाचन आयोग निकट स्रोतले जानकारी दियो । आयोगका पदाधिकारीहरु नै पक्ष विपक्षमा बाझिएपछि एक सातादेखि अनिर्णयको बन्दि बनेको भरतपुर निर्णयको प्रतिक्षामा ...
  • नयाँ प्रधानमन्त्रीका लागि शेरबहादुरको उम्मेदवारी, किन गएनन् बामदेव ? Jun 3, 2017 Arthatantrasher bdr and bamdev gautam
    काठमाडौँ । नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् । शेरबहादुरको बिरुद्धमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले उम्मेदवारी दिने चर्चा चलेको छ । प्रधानमन्त्रीको चुनावकै विषयलाई लिएर ...
  • मध्यपुरथिमिः भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका बनाइने घोषणा Jun 3, 2017 ArthatantraMadansundar Shrestha
    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पु¥याउने निर्णय गरेको छ । सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंकसँग नगरपालिकाले छलफल गरिसकेको छ । बैंकका कर्मचारीले नै घर घरमा भत्ता पु¥याउने ...
  • अब सङ्घमा १८ मन्त्रालय मात्र राख्न सुझाव, हेर्नुहोस कुन कुन मन्त्रालय … Jun 2, 2017 ArthatantraSinghdarbar
    काठमाडौँ । अधिकार सम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा १८ मन्त्रालय रहने प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समेत सोही प्रस्ताव नै मान्य हुने तर्क गरेका छन् । संविधानमा सङ्घमा २५ मन्त्रालय रहने व्यवस्था गरिएको छ । बैठकमा सांसदहरूले सङ्घमा हुने मन्त्रालयमा प्रत्येक राजनीतिक दल निटक फरकफरक ट्रेड युनियन खोल्नेभन्दा पनि कर्मचारीको अधिकारका लागि एउटै ...