Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • एफएन्सीसीआईमा शेखर गोल्छा पक्षको उम्मेदवारी दर्ता Apr 2, 2017 Arthatantrafncci shekher golchha
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरिएको छ । त्यसकारण वरिष्ठ उपाध्यक्षमा ...
  • ३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन बाबुराम भन्दै ओलीको झ… Apr 1, 2017 Arthatantrakp oli
    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ । एमाले कास्कीले पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ...
  • एमाले र मधेसी मोर्चा अनौपचारिक सहमति भइसक्योः पुन Mar 31, 2017 Arthatantrabarshaman-pun
    काठमाडौ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेसी मोर्चा र एमालेसँग अनौपचारिक समझदारी बनिसकेको दाबी गरेका छन् । साथै उनले केही दिनले भाग नलिएपनि स्थानीय तहको निर्वाचन नरोकिने बताए । शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता पुनले भने, ‘निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब रोकिने र नहुने भन्ने हुँदैन ।’ सरकार अब पछि नहट्ने भन्दै नेता पुनले अघि भने,’५० जिल्लाको मतपत्र छपाईको ...
  • चन्द्रागिरि नगरपालिकाको मेयरमा कस्ले मार्ला बाजी ! Mar 30, 2017 Arthatantrachandragiri meyar
    काठमाडौँ । स्थानीय चुनावको मिति घोषणा भएसंगै राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन् । झन्डै दुई दशक पछी हुन लागेको चुनावमा आकांक्षि उम्मेद्वार पनि प्रसस्तै मैदानमा देखिन थालेका छन् । प्रदेश नं. ३ कै महत्वपूर्ण मानिएको चन्द्रागिरि नगरपालिकामा मेयरका आकांक्षि दर्जन बढीदेखिएका छन् । एमालेबाट मात्रै झन्डै आधा दर्जनको हाराहारीमा नेताहरुको दौडधुप सुरु भाईसकेको छ । ४४ ...
  • संविधानले मधेसलाई सम्बोधन गरेको छः नेता खनाल Mar 30, 2017 Arthatantrajhalanath-khanal
    चितवन। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गरे । अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भने । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम ...
  • डा लोहनीको नेतृत्वमा राप्रपा(राष्ट्रवादी) गठन Mar 29, 2017 Arthatantraprakash-chandra-lohani
    काठमाडौ। राप्रपाबाट अलग भएपछि डा. प्रकाशचन्द्र लोहनीले आफ्नो अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका छन् । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन् । अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ । पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली आज निर्वाचन आयोगमा पठाइएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा ...
  • नेपाल–चीन सम्बन्ध सम्बन्धमा नयाँ आयाम थपियो–प्रम Mar 29, 2017 ArthatantraNewly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताएका छन् । मित्र राष्ट्र चीन भ्रमण सकेर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले चीन भ्रमणका अवरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी थप सुदृढ भएको बताए । भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीचको उच्चस्तरीय तहमा विश्वासको वातावरण तय गर्नुरहेको उल्लेख ...
  • ग्रामीण क्षेत्रका जनताले भोट हाल्न नपाउने ! किन ? Mar 28, 2017 Arthatantraelection
    जाजरकोट। यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुने भएका हुन् । त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ । फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न ...
  • स्थानीय चुनावमा चीनले १४ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने Mar 27, 2017 Arthatantranepal china
    बेइजिङ । नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोवपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र ...
  • थ्रेस होल्डको सकारात्मक प्रभाव : साना १० दल एकिकरणको संघारमा ! Mar 26, 2017 Arthatantraparty unificato
    काठमाडौं । थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् । आईतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै एकता महाधिवेशन हुने समेत जनाएको छ । पार्टीका संयोजक कमल प्रसाद चौलागाँईले ‘राष्ट्रवादी शक्ति एकजुट होऔँ’ ...