Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • चुनावी चहलपहल यसरी बढ्यो Mar 2, 2017 Arthatantravote election
    दाङ। निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ । गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, ...
  • नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जीव सिंह पुरी Mar 1, 2017 ArthatantraIndias new ambassador to nepal manjeev singh puri
    काठमाण्डौं । नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जीव सिंह पुरीको नाम सिफारिस भएको छ । भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । नेपालका लागि भारतका राजदूत रणजीत रायको हिजो कार्यकाल समाप्त भएको हो । नेपाल आउन लागेका सिंह बेल्जियमका लागि भारतीय राजदूत थिए । यही फेब्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको ...
  • व्यवस्थापिका–संसद्को भोलिको बैठक स्थगित Mar 1, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ। व्यवस्थापिका–संसद्को भोलि बिहीबारका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ । संसद्मा छलफलका लागि बिजनेस नभएका कारण बैठक आठ दिनका लागि पर धकेलिएको हो । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल ...
  • एमाले प्रदेश नं ३ कमिटीमा बाह्र मनोनीत, कुन जिल्लाबाट को परे ? Feb 28, 2017 Arthatantrauml logo
    काठमाडौ । नेकपा (एमाले) को ३  नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् । कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला र विगतमा अञ्चल कमिटीमा रही काम गरेका कार्यकर्तालाई मनोनयन गरिएको छ । मनोनीत हुनेमा रामचन्द्र राई दनुवार (मकवानपुर), जगन्नाथ थपलिया (चितवन),  सुरेन्द्र मोहन शर्मा (ललितपुर), महेश बस्नेत (भक्तपुर), गुरु बुर्लाकोटी (धादिङ), राजेन्द्र लोहनी ...
  • रबिन्द्र मिश्रले नयाँ पार्टी खोल्दै, बीबीसीबाट दिए राजिनामा (हेर्नुहोस… Feb 28, 2017 Arthatantrarabindra mishra regins bbc
    काठमाण्डौं । बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेका छन्। उनले केही समयअघि नै दिएको राजीनामा आजदेखि लागू हुँदैछ। डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् । पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज ...
  • कांग्रेस जसरी पनि संशोधन प्रस्ताव पारित गराइछाड्ने पक्षमा ! Feb 26, 2017 ArthatantraNepali Congress Flag
    काठमाडौ । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएको छ । सांसदले प्रतिपक्षी नेकपा (एमाले) लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए । प्रस्तावमाथि ...
  • स्थानीय निर्वाचन आशंकाको घेरामाः नेता नेपाल Feb 25, 2017 Arthatantramadhav-kumar-nepal
    पर्वत । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख ३१ मा स्थानीय तहको चुनाव हुनेमा आशंका रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा शुक्रबार साँझ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताए । एकातिर मधेसी दलको विरोध अर्कोतर्फ सरकारको सुस्त गतिको ...
  • स्थानीय निर्वाचनमा दलहरु आपसमा लड्दैनन्, हेर्नुस् गृहमन्त्रीको यस्तो ख… Feb 24, 2017 ArthatantraBimalendra Nidhi
    काठमाडौ। सत्तारुढ एवम् प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचनमा दलीय आधारमा उम्मेदवार नदिने कि भन्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा हुनु अघिल्लो दिन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारलाई साथ र समर्थन दिँदै आएको मधेसी मोर्चा एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का बीचमा सो विषयले प्रवेश पाएको खुलासा भएको छ ...
  • एक मन्त्रीद्धारा राजिनामा ! Feb 23, 2017 ArthatantraI Resign Concept
    ब्राजिलका विदेश मन्त्री जोसे सेराले स्वास्थ्य सम्वन्धी समस्याका कारण बुधबार पदबाट राजिनामा दिएका छन् । उनले राष्ट्रपति मिसेल टेमेरसमक्ष बुझाएको राजिनामापत्रमा अस्वस्थताका कारण आफूले जिम्मेबारी निर्वाह गरिरहन नसक्ने भएकाले राजिनामा दिएको उल्लेख छ । उनको वास्तविक स्वास्थ्य अवस्था सम्वन्धी पर्याप्त विवरणहरु सार्वजनिक भएका छैनन् । गत बर्ष उनको शल्यक्रिया गरिएको थियो । विदेशमन्त्रीको रुपमा सेराले ११ महिना मात्रै काम गर्न पाएका ...
  • विधेयकलाई छलफलको प्रक्रियामा लैजान एमालेको सहमति Feb 23, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ। सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताइन् । आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले ...