Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • वास्तवमा मन्त्रीहरु किन आउँछन् जान्छन् ? Jan 29, 2017 ArthatantraSingha-Darbar
    रुपन्देही। प्रदेशको राजधानी र स्थानीय  निर्वाचनलाई  लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ । महत्वपूर्ण कार्यक्रमभन्दा  पनि आफ्नो उपस्थिति देखाउन र कार्यकर्तासँग नजिक हुनका लागि मन्त्रीहरु रुपन्देहीमा पटकपटक आउने गरेका छन् । रुपन्देहीमा शनिबार तीन मन्त्री विभिन्न कार्यक्रमा  सहभागी भए। रक्षामन्त्री बालकृष्ण खाँण, वनमन्त्री शङ्कर भण्डारी, वाणिज्य तथा आपूर्तिमन्त्री  दीपक बोहरा बुटवल तथा आसपासका कार्यक्रममा गएका हुन् । ...
  • केपी ओली भन्छन् संसद सदस्य नै नरहे के–को प्रधानमन्त्री ? Jan 28, 2017 ArthatantraKp Oli
    चितवन। नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को ...
  • केपी ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक लोकापर्ण Jan 27, 2017 Arthatantrak|]; rf}tf/L g]kfnsf] cfof]hgfdf g]skf -Pdfn]_sf cWoIf s]kL zdf{cf]nL k|wfgdGqL ePsf] a]nf ul/Psf d'Vo ;Daf]wgsf] ;ªufnf] …d k|wfgdGqL x'FbfÚ k':tssf] nf]sfk0f{ ub}{ Pdfn] g]tf /3'lj/ dxf;]7, k|]; rf}tf/Lsf cWoIf u0f]z a:g]t, lbg]z ;Tofn …;f}/jÚ kqsf/4o s[i0fd'/f/L e08f/L . tl:a/ M z/b zdf{, /f;;
    काठमाडौ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज राजधानीमा ओयोजित एक कार्यक्रमकाबीच  लोकापर्ण  गरिएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गरे ...
  • बोनस लिंदै हुनुहुन्छ ? पहिले विधेयकले के भन्छ त्यो जान्नुस् ? Jan 27, 2017 Arthatantrabonus share
    काठमाडौ। व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताए । उनले भने,– “जसले नाफा ...
  • कैलालीको धनगढी जान राष्ट्रपति चढेको हेलिकप्टर अकश्मात दाङमा अवतरण ! Jan 27, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ। कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ । राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत छिन् । मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिएका छन् । फाईल फोटो प्रकाशित मितिः २०७३ माघ १४
  • संबिधान संशोधन होइन, जनता निर्वाचन चाहन्छन्ः पूर्वप्रधानमन्त्री खनाल Jan 26, 2017 Arthatantrajhalanath-khanal
    इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्न एमालेले सरकारलाई दबाब दिइरहेको बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले भने, “संविधान संशोधनभन्दा पनि निर्वाचनको मिति चाँडै तोक्नुपर्छ, जनताले निर्वाचन चाहेका छन्, संशोधन होइन ।” अबको निर्वाचनबाट एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उनले एमालेलाई ...
  • प्रधानमन्त्रीद्धारा तीनै तहको निर्वाचनका लागि तयार हुन प्रहरी बललाई नि… Jan 26, 2017 ArthatantraPrachanda
    पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयनका लागि देशमा निकट अवस्थामा हुने तीन वटै तहको निर्वाचनमा तयार हुन प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सञ्चालित सिसं ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सङ्गठनलाई समयानुकूल स्रोत साधनसम्पन्न तुल्याउन सरकारले सहयोग गर्ने बताए । सूचना तथा सञ्चार क्षेत्रको विकासका साथै हालको सुरक्षा ...
  • पार्टी अध्यक्षमा उठ्न लागेका राप्रपा अध्यक्ष कमल थापा वडा सदस्यमा निर्… Jan 25, 2017 Arthatantragjlgo'Qm pkk|wfg Pjd k//fi6«dGqL sdn yfkf kbef/u|x0f kl5 sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M gf/fo0fk|;fb Gof}kfg], /f;; .
    हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि ...
  • नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक Jan 25, 2017 Arthatantranepal
    काठमाण्डौं । नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले आज बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो। दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ भने दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले देखाएको छ। विश्वमा सबैभन्दा कम ...
  • एमाले केन्द्रीय मोर्चा सङ्गठनद्वारा २० बुँदे घोषणापत्र जारी Jan 24, 2017 Arthatantrauml logo
    पोखरा। नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँँदै संविधानको रक्षा, संवद्र्धन र कार्यान्वयनलाई प्राथमिकतामा राखेको बताएका छन् । घोषणापत्रमा संविधानको कार्यान्वयनमा पार्टी प्रतिबद्ध छ भन्दै यसको संशोधन भन्दा शीघ्र कार्यान्वयनका लागि लाग्नु आवश्यक भएको उल्लेख गरिएको छ । विसं ...