Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा;नारायणी र राप्ती नदी जोडेर रिङरोड… Sep 8, 2017 ArthatantraPrachanda
    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न संघीय संसदको चुनाव चितवनबाट लड्ने घोषणा गरेका छन् । प्रचण्डले दुई पटक चुनाव लडेको काठमाडौं छाडेर चितवन रोजेका हुन् । प्रेस सेन्टरले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय पार्टी कमिटीसँग छलफल गरेर कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने तय गर्ने छन् । जिल्लाको विकासका लागि पूर्वाधार निर्माणमा आफ्नो प्राथमिकतामा रहेको उनले ...
  • परराष्ट्रमन्त्री महरा र समकक्षी वाङविच बेईजिङमा भेटवार्ता Sep 7, 2017 Arthatantramahara china
    चिन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिहिबार बेइजिङमा आफ्ना चीनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्वीपक्षीय हित तथा साझा चासोका साथै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ्सको कार्यान्वयनलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको जनाईएको छ। बिहिबार नै बेइजिङस्थित नेपाली दूतावासमा गरिने रात्रीभोजमा मन्त्री महराले भेटघाट तथा भ्रमणका बारेमा थप जानकारी दिइने कार्यक्रम रहेको छ ...
  • सिरहा कांग्रेसमा खुकुरी हानाहान,१० घाईते,कोषाध्यक्षको छोरालाई टिकट दिए… Sep 6, 2017 ArthatantraNepali Congress Flag
    सिरहा । उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु ...
  • एमालेले छान्यो प्रदेश नं २ का उम्मेदवार,को–को छन् ? हेर्नुहोस् ! Sep 5, 2017 Arthatantrauml logo
    काठमाडौ। प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश २ का १३६ मध्ये ११० स्थानीय तहका उम्मेदवारको नाम सार्बजनिक गरेको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमालेले ११० स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदारको घोषणा गरेको हो । एमालेले धनुषामा भने उम्मेदवार छान्न सकेको छैन । जनकपुर उपमहानगरपालिका सहित २० स्थानीय तहका उम्मेदवार मंगलवार रातिसम्म तय गरिने एमाले महासचिव ईश्वर ...
  • निर्वाचित गाउँपालिकाका अध्यक्षसहित मुस्ताङ कांग्रेसका ६ सय जना एमालेमा… Sep 4, 2017 Arthatantrakp mustang
    मुस्ताङ । बिगत १ वर्ष अघि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तारमा असन्तुष्ट बनेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । चराङबाट सहयोगी पत्रकार नीरज थकालीका अनुसार दोश्रो चरणमा एमाले प्रबेश गर्नेहरुमा मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन,दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु),उपल्लो मुस्ताङका १६ यूवा क्लवको अगुवाई गरेका यूवा हस्ती ईन्द्रधारा बिष्ट,नेपाली कांग्रेसमा असन्तुष्ट जिल्ला स्तरिय ...
  • कोशी उच्च बाँधको डीपीआरप्रति किराती मोर्चाको विरोध Sep 4, 2017 Arthatantrakoshi-
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच कोशी उच्च बाँध निर्माणको लागि वृस्तित परियोजना प्रस्ताव(डीपीआर) निर्माण गर्न भएको सहमतिप्रति माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले विरोध जनाएको छ । प्रधानमन्त्री देउवा भाद्र १ देखि ५ गतेसम्म भएको राजकीय भ्रमणको बेला दुई देशवीच उच्च बाँध निर्माणको लागि डीपीआर सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । ...
  • राजीनामा दिन देउवालाई ओलीको सुझाव ! Sep 3, 2017 ArthatantraKp Oli
    चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिन सुझाव दिएका छन् । प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारतमा गएर आफ्नो असफलता प्रस्तुत गरेर रुनुभन्दा राजीनामा दिनु राम्रो हुने बताए । ओलीले भने, ‘त्यही गएर गिड्गिडाउनु भन्दा सकिन हजुर भनेर राजीनामा दिएको भएर बेस हुन्थ्यो ।’ ओलीले नेपालको सार्वभौम संसदको धज्जी उडाएर ...
  • सडकमा सञ्चारमन्त्री बस्नेत,काटे अव्यवस्थितरुपमा टाँगिएका तार Sep 3, 2017 ArthatantravDafsf cJojl:yt tf/ sfl6of]  
;"rgf tyf ;~rf/dGqL df]xgaxfb'/ a:g]tn] cfOtaf/ ljh'nL, 6]lnkmf]g / s]ansf tf/x¿n] zx/ s'¿k b]lvPsf], c;'/Iff a9b} uPsf] / /fh:j ;d]t lxgfldgf ePsf] eGb} dfOtL3/l:yt vDafdf 6fFluPsf cJojl:yt tf/ sf6]/ ;'¿jft ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौ। सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । बस्नेतले भने, ‘एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।’ यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित ...
  • निर्वाचन आयोगले सरकारको काम प्रभावित पारेको उपप्रधानमन्त्रीको आरोप Sep 2, 2017 Arthatantragachadar
    राजविराज । उपप्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगले पनि सरकारलाई काम गर्न नदिएको बताए । शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री गच्छदारले तराई रमधेसका जिल्लामा ५ वटासम्म क्षेत्र घटाएको बारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए । गच्छदारले भने ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा आफूहरुसँग सरसल्लाह, छलफल गरेको छैन,’ उनले भने, ‘आयोगको प्रतिवेदनप्रति हामीहरुलाई चित्त बुझेको छैन ।’ संविधानको मर्म र भावना ...
  • प्रधानमन्त्री देउवाः संविधानको पूर्ण कार्यान्वयन प्रदेश र प्रतिनिधिसभा… Sep 1, 2017 Arthatantrasher bde deuwa
    कञ्नपुर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए । निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै ...