Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • ब्याज मिनाहाको माग गर्दै प्रधानमन्त्रीलाई गुहार Feb 24, 2016 Arthatantranepali-note
    राजबिराज । आन्दोलनको समयमा सरकारी कार्यालय तथा बैंकहरु बन्द रहेकाले उक्त अवधिभरको ऋणको ब्याज मिनाहसहितको अन्य मागहरु पूरा गर्न मधेसी मोर्चा सप्तरीले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । मोर्चाका नेताहरुले राजविराजस्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पठाएको हो । मोर्चाका नेताहरुले निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम अर्याललाई ज्ञापन बुझाएका हुन् । ुआन्दोलन अवधिको ब्याज मिनहा गर्नुपर्ने, कर मिनाह गर्नुपर्ने, आन्दोलनको ...
  • नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री ओलीकाे आह्वान Feb 22, 2016 ArthatantraPM KP OLI
    नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउँदै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताएका छन् । भारतको ६ दिने राजकीय भ्रमणका क्रममा साेमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरकृया ...
  • अब निर्माण र समृद्धि हुन्छ, टायर बाल्ने आन्दोलन हुँदैन : नविना लामा Feb 22, 2016 ArthatantraNabina Lama
    काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी एजेन्डा भएको बताएकी छन्। आइतबार राति सकिएको अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयी लामाले भनिन् “अब विद्यार्थी आन्दोलनको एजेन्डा सिङ्गो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ, टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण सकियो।” अध्यक्ष लामाको ...
  • प्रमको भारत भ्रमण : आजबाट व्यापारिक भेटघाट सुरु Feb 22, 2016 Arthatantrakp and modi
    नयाँ दिल्ली । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आजबाट व्यापारिक भेटघाट सुरु गर्ने भएका छन्। हिजोबाट राजनीतिक भेटघाट सकिएपछि उनी व्यापारिक भेटघाटमा व्यस्त हुन लागेका हुन् । कार्यक्रम तालिका अनुसार आज बिहान ११ बजे उनले नयाँ दिल्लीमा रहेको सप्रु हाउसमा विश्व मामिला सम्बन्ध परिषद्‍मा कुटनीतिक तथा प्राज्ञहरुलाई सम्बोधन गर्नेछन् । अपराह्न ३ बजे विवेकानन्द फाउन्डेसनमा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा ...
  • अखिल मत गणना : करिब १२ सय भोट गन्दा नविनालाई अग्रता Feb 21, 2016 ArthatantraAKHIL
    काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जम्मा १ हजार ५ सय १९ मतमा अहिले १ हजार ५२ मत गणना भइसकेको छ जसमा अध्यक्ष पदका लागि नविना लामाले अग्रता लिएकी छन्। नविनाले ६ सय ९ ल्याएकी छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार दीपक गौतमले ४ सय ४२ मत ल्याएका छन्। हालसम्मको मतगणना अनुसार उपाध्यक्ष, महासचिव, सचिव ...
  • कोइरालाको अस्तु पचहत्तरै जिल्लाका पवित्र नदीहरुमा विसर्जित Feb 21, 2016 Arthatantrasushil koirala
    काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको आज १३ औं दिनको पुण्यतिथिमा उनको अस्तुलाई काभ्रेको पनौतीस्थित पवित्र त्रिवेणी घाटमा विसर्जन गरिएको छ । पनौतीमा कांग्रेस नेता बालकृष्ण नवनिर्वाचित जिल्ला सभापति मधु आचार्य लगायतले उनको अस्तु विसर्जन गरेका थिए । पार्टीले नेपालको ७५ जिल्लाकै पवित्र नदीहरुमा स्व। कोइरालाको अस्तु विसर्जन गर्ने निर्णय गरेको छ । सो अनुसारै विभिन्न ...
  • भारत भ्रमणको उदेश्य पुरा हुँदै छः केपी ओली Feb 21, 2016 Arthatantra-kp-sharma-oli
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  भारत भ्रमण गर्नुको उदेश्य पुरा हुँदै गएको बताएका छन् । उनले नेपाल र भारतबीच भएका सातवटा सम्झौता दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। भ्रमण दलमा सहभागी सदस्यहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारका विभिन्न मन्त्रीहरुसँग भएको छलफल र दुई पक्षीय वार्ताका बारेमा आइतबार विहान जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध विस्तारमा ...
  • यस्तो छ ! केपी ओलीे भारत भ्रमणको आजको कार्यक्रम Feb 21, 2016 Arthatantrakp and modi
    काठमाण्डौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अवलोकन भ्रमण गर्ने भएका छन् । उनले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् । आज उनले तहरी हाइड्रो पावरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यहाँको अवलोकनपछि विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ । आजै दिउँसो ४ बजे नेपाली दुतावासमा मिडियासँग अन्तरक्रिया ...
  • नेपाल र भारतवीच सातवटा सम्झौता पत्रमा हस्ताक्षर Feb 20, 2016 Arthatantrakp and modi
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शनिवार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सातवाट समझदारी पत्रमा हस्ताक्षर भएको हो। हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र समकक्षी मोदीवीच भएको ‘वान टु वान’ वार्तापछि सात वटा सम्झौतामा हस्ताक्षर भएको थियो। नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपियाँ अनुदान र ७५ अर्ब सहुलियत ...
  • मोदीद्वारा प्रधानमन्त्री ओलीको स्वागत Feb 20, 2016 Arthatantrakp and modi
    काठमाण्डौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गरेका छन् । मोदीले गरेको स्वागत पछि प्रधानमन्त्री केपी ओलीलाई भारतीय सेनाको एक विशेष टुकडीले सम्मान गारथ अर्पर्ण गरेको थियो । सेनाको सम्मान गारथ अर्पण पछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भ्रमण टोलीमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा लगायतको टोलीलाई स्वागत गरेको थिए। प्रकाशितः २०७२ फल्गुन ८