Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • दल, समुदाय क्षेत्रभन्दा देश ठूलो–प्रधानमन्त्री Dec 16, 2015 Arthatantrapm
    काठमाडौं । सरकार र संघीय समावेशी मधेसी गठबन्धन बीच भएको पछिल्लो वार्ता सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको वार्ता दुई घण्टा चलेको र सकारात्मक रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वार्तामा गठबन्धनले विगतमा राखेको नौ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस्मरण गराएको थियो । प्रधानमन्त्री ओलीले कुनै दल, समुदाय वा क्षेत्र भन्दा देश ठूलो ...
  • नातागोता काण्डमा गृहमन्त्रीले भने–गल्ती भयो Dec 15, 2015 ArthatantraShakti-Basnet
    काठमाडौ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नातागोतालाई भूकम्पपीडितका नाममा चीन पठाउनु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । सोमबार एमाओवादी केन्द्रीय समितिमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बस्नेतले गल्ती स्विकारेका हुन् । ‘खासमा मलाई सबै जानकारी थिएन, सचिवालयले छलफल गरी नाम सिफारिश गरेको रहेछ,’ केन्द्रीय समितिमा बस्नेतले भने, ‘तर जे–जसरी हुन गएको भए पनि जरुर गल्ती भएको छ । ममाथि अनावश्यक शंका ...
  • काँग्रेसमा सदावहार मन्त्री र केन्द्रीय सदस्यलाई बिदा गरौँ अभियान Dec 14, 2015 Arthatantra
    काठमाडौ । नेपाली काँग्रेस आफ्नो १३ औँ महाधिवेशनको संघारमा छ । फागुनमा हुने महाधिवेशनका लागि आफ्ना पक्षमा महाधिवेशन प्रतिनिधि पार्न नेताहरुको दौडधूप भइरहेको छ । पार्टीमा सदावहार सभापतिका रुपमा सुशील कोइरालामा दोहोरिने चाहना छदैँछ, त्यसपछि सदावहार सभापतिका उम्मेदवार शेरबहादुर देउवा यसपटक सभापति नै हुने दाउमा छन् भने जीवनभर कोइराला परिवारको काँध थापेर हिँडे पनि प्रधानमन्त्री र सभापतिको कुर्सीमा पुग्न नसकेका ...
  • हाम्रो होइन राम्रो खौजौ Oct 2, 2015 ArthatantraIMG_2650
    मुलुकमा नाकाबन्दीको असरले उखरमाउलो बढ्दैजाँदा प्रवासमा भने गैर आवासिय नेपाली नेतृत्व चयनको जोड घटाउमा ब्यस्त छ्न्। ७१ देशमा फैलिएको यो सञ्जालको नेतृत्व चयन आगामी अक्टोबर  १४देखि १७ सम्म काठमाडौंमा हुँदैछ। मुलुक दुख्दा छाति चर्कने एउटा वर्ग पनि हो प्रवासी नेपाली । कतिले रहरले मुलुक छाडेका होलान कतिले कहरले, तर पनि मार्तभूमी प्रतीको मायामा सधै आफ्नो छायाँ देख्छन् प्रवासीहरू। कुरोको चुरो प्रारम्भ गरौं, एनआरएन ...
  • भोलि नै प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको नयाँ निर्वाचन सुरू हुन्छः… Oct 1, 2015 Arthatantrakura
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले जस्तै गरी चित्त बुझाएर संविधानप्रति असन्तुष्टी नजनाउन मधेसकेन्द्रीत दलहरुसँग आग्रह गरेका छन् । संविधानका अधिकांश बुदाँमा आफूहरुको असहमति रहेको भन्दै उनले तै पनि चित्त बुझाएर संविधान निमार्ण प्रक्रियामा राप्रपा नेपाल सहभागी भएको बताए । काभ्रेमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले संविधानप्रति असन्तुष्ट भएपनि चित्त बुझाएर फर्किन आग्रह गरे ।  उनले आन्दोलन फिर्ता लिएर वार्तामा आउन मधेसवादीदलहरुसँग ...
  • संघीय नेपालमा कस्तो बन्छ प्रहरी? Oct 1, 2015 Arthatantra
    संविधानको मस्यौदा सार्वजनिक हुँदा नेपाल प्रहरीले छुट्टै प्रान्तीय प्रहरीको साटो प्रादेशिक नेपाल प्रहरीको प्रबन्ध गर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतका प्रहरीका उच्च अधिकारीहरुले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानको मस्यौदामा बुझाएको सुझावमा नयाँ संविधानमा ‘प्रदेश पिच्छे छुट्टै प्रहरी संगठनको साटो संघीय नेपाल प्रहरीको संरचना र सुपरिवेक्षणमा रहने गरी प्रादेशिक नेपाल प्रहरी’ को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको थियो। तर नयाँ संविधानमा ...
  • खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा Oct 1, 2015 Arthatantrachamp
    नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले एमाले अध्यक्ष केपी ओलीलाई मन्त्री फिर्ता बोलाउन आग्रह गरेका थिए।
  • रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए Oct 1, 2015 Arthatantrapeninsula_fb_updated
    रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल, १८ वटा डिजेल र १९ वटा ग्यास बुलेट पनि नेपाल भित्रने तयारीमा रहेका छन्।
  • गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै Oct 1, 2015 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी सहित घर निर्माण गरिदिन नोभेम्बरमा नेपाल आउन लागेका हुन् । आफुलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेको भएपनि आफू नेपालको निर्धारित भ्रमणमा जान पाउने कुरामा आशावादी रहेको उनले बताएका छन् । म साँच्ची ...
  • गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना Oct 1, 2015 Arthatantratimthumb
    १४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेका छन् । सीमावर्ती भारतीय बजार बजार बैरगनियाको जय श्रीराम सेवा संस्थाले यादव नेतृत्वको अनसनकारीलाई स्याउ, केरालगायतका फलफूल र पानी, ...