Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • आउला त देउवालाई सुविधाजनक … Mar 12, 2016 Arthatantradeuwa panel
    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा रहेका मध्य खुला र आरक्षणतर्फ गरी ४६ पदका लागि भइरहेको मतगणना आज पनि जारी छ । सभापतिमा निर्वाचित शेरबहादुर देउवाको पक्षमा महामन्त्री र कोषाध्यक्षमा जित्न सकेनन् । तर तीन दिनदेखि जारी मत गणनाको नतिजा हेर्दा सभापति देउवाको पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ । शुक्रबारसम्मको मतगणनामा खुला २५ र आरक्षणतर्फका २२ पदमा ...
  • काँग्रेस अपडेट : शेखरले लि… Mar 11, 2016 Arthatantracongress leader
    नेपाली काँग्रेसको १३ औं महाधिवेशनको केन्द्रीय सदस्यको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार अग्रस्थानमा डा.शेखर कोइराला रहेका छन् । खुमबहादुर खड्का र प्रकाशमान सिंह पछ्याउदै छन् । १. डा. शेखर कोइराला  – ३५४ २ खुमबहादुर खड्का – ३५३ ३. प्रकाशमान सिंह – ३५३ ४. प्रदीप पौडेल – ३४७ ५. विमलेन्द्र निधि – ३३९ ६. पूर्णबहादुर खड्का- ३३५ ७. बालकृष्ण खाँड – ३३३ ८. रमेश लेखक – ...
  • ताजा परिणाम : ५ सय मत गनिसक्… Mar 11, 2016 ArthatantraCongres
    काठमाण्डौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म ५०३ मत गणना भएको छ। जसमध्ये गर्दा खुम बहादुर र प्रकाशमान सिंहले २९७ मत प्राप्त गरी सबैभन्दा अगाडी रहेका छन्। सबैभन्दा बढी मत ल्याउने २५ जना १ खुमबहादुर खड्का २९७ २ प्रकाशमान सिंह २९७ ३ शेखर कोइराला २९३ ४ प्रदिप पौडेल २९२ ५ विमलेन्द्र निधि २८१ ६ बालकृष्ण खाण २७७ ७ पूर्णबहादुर खड्का २७५ ८ ...
  • झापाको सुखानीबाट ‘मेची अभ… Mar 10, 2016 Arthatantra-kp-sharma-oli
    झापा । नेकपा (एमाले) मेची अञ्चल कमिटीले झापा विद्रोहका क्रममा पाँचजना योद्धाले सहादत प्राप्त गरेको स्थल झापाको सुखानीबाट आजदेखि ‘मेची अभियान’ सुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । प्रधानमन्त्री ओलीले झापा ऐतिहासिक भूमि भएको र झापा आन्दोलनकै कारण मुलुकमा गणतन्त्र स्थापित भएको बताए । उनले झापा ...
  • अपडेट : कांग्रेस केन्द्रीय… Mar 10, 2016 ArthatantraCongres
    काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । हाल सम्म कुल २५० मत गणना सकिएकाे छ । बुधबार साँझ ७ बजे स्थगित भएको मतगणना आज बिहान ११ बजेपछि मात्रै केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । बुधबार बेलुकासम्म १५० मतको गणना गरिएको थियो । कुल २५ खुल्ला केन्द्रीय ...
  • अहिलेसम्मका प्रधानमन्त्र… Mar 10, 2016 ArthatantraPM KP OLI
    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब तीव्र रुपमा विकास निर्माणका कामलाई अघि बढाउने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडको पहलमा बिर्तामोड–१ मा निर्मित रक्तसञ्चार सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् । सरकार अब तीव्र गतिमा विकास निर्माणको कार्यमा अग्रसर हुने बताए । विकाससँगै मुलुकमा भ्रष्टाचार निर्मूल र स्वच्छताको बाटोमा सरकार अघि बढ्ने ...
  • खानेपानी मन्त्रीको सम्पत… Mar 10, 2016 ArthatantraPrem bdr shingh
    काठमाण्डौं । पानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा प्राचिन मूर्ति पाँच थान, प्राचित खुँडा तरबार सात थान, प्राचिन गुप्त लठ्ठी तीन थान, प्राचिन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ । त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ...
  • कांग्रेस महामन्त्रीमा शश… Mar 8, 2016 Arthatantrasasankak+sitadevi
    काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन् । भरखरै सकिएकाे मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीलाई पराजित गर्दै  काेइराला विजयी भएका हुन् । काेईरालाले १ हजार ४ सय १७ मत प्राप्त गरे पनि उनका प्रतिद्वन्दी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले १ हजार १७ मत ल्याए । त्यस्तै कृष्ण सिटौला प्यानलका गगन थापाले ५ सय ८४ मत ल्याए । मेडिकल ...
  • ५ सय मत गनिसक्दा शशांक कोइ… Mar 8, 2016 ArthatantraShanshank-Koirala
    काठमाण्डौं । ५ सय मत गनिसक्दा कांग्रेसको महामन्त्री पदका दाबेदार ​शशांक कोइरालाले २१६ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १५६ र गगन थापाले १२७ मत ल्याएका छन्। वीपी कोइरालाका कान्छा छोरा शशांक कोइराला, लामो समय संस्थापन पक्षसँग रहेका र अहिले देउवातर्फ गएका अर्जुननरसिंह केसी र नेपाली कांग्रेसको १२औं महाविधेशनमा सबैभन्दा बढी मत ल्याई केन्द्रीय सदस्य बनेका गगन थापा मध्ये कसले ...
  • कांग्रेस मतपरिणाम : बाह्र … Mar 8, 2016 ArthatantraSher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700
    काठमाण्डौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदका लागि भएको दोस्रो निर्वाचनबाट ५८ प्रतिशत मत ल्याउँदै शेरबहादुर देउवा १२ वर्षपछिको अथक प्रयासमा पार्टीका सभापति बन्न पुगेका छन् । पहिलो निर्वाचनमा ११ मत कम भएपछि उनका प्रत्यर्थी रामचन्द्र पौडेलसँग उनको दोस्रो प्रतिस्पर्धा भएको थियो । यो। कूल खसेको ३ हजार १ सय ४० मत मध्ये देउवाको पक्षमा १ हजार ८ सय २२ ...

[aas_zone zone_id=”6984″]