Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • सिटौलाको संकेत देउवातर्फ ?… Mar 7, 2016 ArthatantraKrishna Sitaula
    काठमाण्डौं । कांग्रेसको १३औं महाधिवेशनको हिजो सम्पन्न पहिलो चरणको सभापति निर्वाचनमा सबैभन्दा कम मत प्राप्त गर्दै प्रतिस्पर्धाबाट बाहिरिएका सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौलाले दोस्रो चरणको मतदान नगर्न प्रस्ताव गर्दै एक प्रेस विज्ञप्ति जारी गरेका छन्। पार्टीलाई गुटबन्दीरहित बनाउन सबै मिलेर जानुपर्ने उनको भनाई छ । विज्ञप्तिमा उनले भनेका छन्, ‘आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ। यो अवस्थामा यदि दोस्रो चरणको ...
  • सभापतिका लागि दोस्रो निर्… Mar 7, 2016 ArthatantraSher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700
    काठमाण्डौ । नेपाली कांग्रेसको नयाँ सभापति चुन्नका लागि दास्रो चरणको मतदान सोमबार अपरान्ह २बजेदेखि ५ बजेसम्म हुने भएको छ। निर्वाचन समितिको निर्णय अनुसार, पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो स्थानमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच सभापति पदका लागि दोस्रो चरणको निर्वाचन राष्ट्रिय सभागृहमा हुने छ। कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद ...
  • बहालवाला मन्त्रीकोसहित १… Mar 6, 2016 ArthatantraPrem bdr shingh
    काठमाडौं । निर्वाचन आयोगले खानेपानी तथा सरसफाईमन्त्री प्रेम बहादुर सिंहको पार्टी खारेज गरेको छ । लगातार तीन वर्ष सम्म आय–व्यय विवरणको प्रतिवेदन पेस नगरेको भन्दै सिंहको समाजवादी जनता पार्टी सहित १५ वटा राजनीतिक दल दर्ता खारेज गरिएको हो । निर्वाचन आयोगले दल खारेज गर्नुको कारण उल्लेख गर्दै भनेको छ ‘ऐन २०६३ को दफा २४ को उपदफा १ बमोजिम तीन बर्ष सम्म ...
  • प्रधानमन्त्रीको चीन भ्रम… Mar 6, 2016 Arthatantra12804253_567795670041632_483849875_n
    सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणपछि नेपालले चीनबाट पनि भूपरिवेष्ठित मुलुकले समुन्द्रसम्म पुग्न पाउनेसम्बन्धि सम्झौतामा हस्ताक्षर गरिने बताए । चीन भ्रमण इतिहासमै फलदायि हुने बताउँदै रिमालले भने अब भूपरिवेष्ठित देशको परनिर्भरता पनि हट्नेछ । सरकारले इतिहाँसकै नमुना काम गरेर देखाउने बताउँदै रिमालले भने सरकारको आयु बढिमा २०७४ माघसम्म मात्र कायम रहन्छ, त्यतिबेलासम्म ...
  • काँग्रेस महाधिवेशन : ६४ पद… Mar 5, 2016 ArthatantraNC Team
    काठमाडौँ । नेपाली काँग्रेसको आगामी नेतृत्वको लागि हुने चुनावमा ६४ पदका लागि ३७५ जनाले उम्मेद्वारी दिएका छन् । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । महामन्त्रीमा शशांक काेइराला, अर्जुननरसिंह केसी र गगन थापा रहेकाछन भने काेषाध्यक्षमा चित्रलेखा यादव, उमाकान्त चाैधरी र सीतादेवी यादव उठेका छन् । काेषाध्यक्षमा कृष्ण कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुलातर्फ (२५ पदका लागि) १. ...
  • कांग्रेस महाधिवेशन : उम्मे… Mar 4, 2016 ArthatantraNepali Congress
    काठमाण्डौं । नेपाली कांग्रेसले उमेम्द्वारी मनोनयनबाट मात्र ५ लाख ५ सय रकम जम्मा गरेको छ। कांग्रेसले सभापति पदका लागि २० हजार मनोनयन दर्ता शुल्क राखेको थियो। तीन जना सभापतिका उम्मेद्वारबाट कांग्रेसले ६० हजार जम्मा गरेको हो। त्यस्तै महामन्त्री र कोषाध्यक्षको उम्मेद्वारका लागि मनोनयन शुल्क १५ हजार तोकिएको थियो। जसबाट कांग्रेसले १ लाख ५ हजार जम्मा गरेको छ। त्यसैगरि केन्द्रीय सदस्य पदका ...
  • ‘आर्थिक विकास उच्च प्राथम… Mar 3, 2016 Arthatantrakamal thapa 2
    परमेश्वर बर्तौला हेटौँडा । उपप्रधान परराष्ट्र, संघियमामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले वर्तमान सरकारले आर्थिक विकास उच्च प्राथमीकतामा राखेको बताउनुभएको   छ । राष्ट्रिय औधोगीक व्यापार मेलाको आज हेटौँडामा उदुघाटन गर्नुहदै थापाले  सरकारको यो कदमलाई साथ दीन निजि क्षेत्रले तत्परता देखाउनुपर्ने   बताउनुभयो । देशको पछिल्लो अघोषीत नाकाबन्दीको अवस्थामा नीजि क्षेत्रले खेलेको सकारात्मक भुमीकाको प्रशंग जोड्दै थापाले त्यस कठीन अवस्थालाई सम्झीएर  अघिबढे आर्थिक ...
  • काँग्रेसको १३आैं महाधिवे… Mar 3, 2016 ArthatantraCongres
    काठमाडौं । नेपाली काँग्रेसको ऐतिहासिक १३आैं महाधिवेशन राजधानीको खुलामञ्चमा भव्य समारोहबीच उद्घाटन भएकाे छ । ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले गरेका हुन् । मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ । आजदेखि चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन ...
  • कांग्रेस महाधविशेन सुरु: द… Mar 3, 2016 Arthatantra
    काठमाण्डौं । नेपाली कांग्रेसको आजबाट सुरु भएको १३ औं महाधिवेशनका लागि संस्थापन पक्षका दुई प्यानल सहित तीन जना शेरबहादुर देउवा, राचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले सभापति पदका लागि आफ्नो उम्मेदवारी दिँदै प्यानल घोषणा गरेका छन् । आज घोषणा गरिएको शेरबहादुर देउवाको प्यानलमा महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषध्यक्षमा चीत्रलेखा यादवलाई उम्मेदवार बनाइएको छ । कुलबहादुर गुरुङ र खुमबहादुर खड्काले शेरबहादुर देउवालाई सभापतिमा ...
  • पूर्व राष्ट्रपतिले नै तिरेनन् घरभाडा, घरबेटीले दिए सात दिनको अल्टिमेट… Mar 2, 2016 ArthatantraRamBaran Yadhav
    काठमाण्डौं । घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन्। राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए। राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० ...

[aas_zone zone_id=”6984″]