Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • मोदीको बाटोमा डा. बाबुराम … Mar 1, 2016 ArthatantraBaburam Bhattarai
    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आज एक पत्रकार सम्मेलन गर्दै काठमाण्डौं शहरलाई सफा र हराभरा बनाउन हरेक हप्ता शहरलाई बढार्ने बताएका छन् । यसका लागि नयाँ अभियानका संयोजक डा. भट्टराईसहित केन्द्रीय सचिवालय सदस्यहरु, युवा, विद्यार्थी, मजदुर, किसानहरुको सहभागिता गरिने जानकारी दिइएकोछ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । हरियो काठमाण्डौं सफा काठमाण्डौंका ...
  • काँग्रेस महाधिवेशनमा आउल… Feb 29, 2016 Arthatantrais xi-jinping comming in nepal
    काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा निमन्त्रणा गर्ने क्रममा चिनियाँ रास्ट्रपति कम्युनिस्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सि जिनपिङलाई पनि गरिएको छ । महाधिवेशनको उद्घाटनसत्र यही फागुन २० गते खुलामञ्चमा आयोजना हुँदैछ । सो समारोहमा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुषमा स्वराज, भाजपा ...
  • भिड्लान् त ज्वाईं ससुरै म… Feb 28, 2016 Arthatantraarjun kc gagan
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वासिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका थिए । तर आसन्न १३ औँ महाधिवेशनबाट भने केसी कंग्रेस बरिष्ठ नेता शेरबहादुर देउवातिर गएका छन् । देउवा पक्ष उनलाई महामन्त्री बनाउन लगभग तयार भईसकेको छ । तर उनीमाथी एउटा सर्त देउवा पक्षले अघि सारेको छ ...
  • अबको राजनीति आर्थिक समृद्… Feb 27, 2016 Arthatantramukunda nyaupane final
    मुकुन्द न्यौपाने  नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख राजनीति अर्थ व्यवस्थाको केन्द्र हो । जुन देशको अर्थ व्यवस्था जुन स्तरमा हुन्छ त्यहाँको राजनीति पनि त्यही स्तरमा हुन्छ । अझ हामी कम्युनिष्ट पार्टीमा माक्र्सबादलाई जोडेर हेर्ने हो भने हामीले साम्यवादको परिकल्पना गर्यौं । माक्र्सको परिभाषामा साम्यबादमा त राजनीतिक व्यवस्था नै हुँदैन । तर अर्थव्यवस्था भने हुन्छ । हामी किन ...
  • देशको आर्थिक विकास र सर्वसाधरणको जीवनस्तर माथी उठाउन सहकारी महत्वपूर्ण… Feb 27, 2016 Arthatantra12804000_1025579464180150_1137635943_n
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न, ग्रामिण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्याम भएको बताएकी छिन् । राष्ट्रिय सहकारी बैंकको १२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले रोजगारी सृजना गर्ने घरेलु उद्योग, पशुपालन र उत्पादन क्षेत्रमा सहकारीको माध्यामबाट अघि बढाई देशको आर्थिक विकास र सर्वसाधरणको जिवनस्तर माथी उठाउन सकिने बताईन । साधन स्रोतको समुचित परिचलन ...
  • सहकारी मार्फत आर्थिक क्रा… Feb 26, 2016 ArthatantraIMG_2833
    काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सहकारीले कृषि, जलविद्युत, उद्योग र व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् । हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटै मुलुक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझीले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको ...
  • प्रधानमन्त्रीको फ्लाइट ढ… Feb 25, 2016 ArthatantraPM Oli
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भारत भ्रमण पुरा गरेर स्वदेश फर्कने क्रममा भीभीआईपी फ्लाइट झण्डै एक घण्टा ढिला भएको बिषय छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन समिति बनाएको छ । नेपाल वायुसेवा निगमको आरए २०१ बाट बुधबार राति ८ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लने तय भएको फ्लाइट एक घन्टा ढिला भएको थियो । प्रधानमन्त्री ओलीकै फ्लाइट ढिला भएपछि ...
  • ब्याज मिनाहाको माग गर्दै प… Feb 24, 2016 Arthatantranepali-note
    राजबिराज । आन्दोलनको समयमा सरकारी कार्यालय तथा बैंकहरु बन्द रहेकाले उक्त अवधिभरको ऋणको ब्याज मिनाहसहितको अन्य मागहरु पूरा गर्न मधेसी मोर्चा सप्तरीले मंगलवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । मोर्चाका नेताहरुले राजविराजस्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पठाएको हो । मोर्चाका नेताहरुले निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम अर्याललाई ज्ञापन बुझाएका हुन् । ुआन्दोलन अवधिको ब्याज मिनहा गर्नुपर्ने, कर मिनाह गर्नुपर्ने, आन्दोलनको ...
  • नेपालमा लगानी गर्न भारतीय … Feb 22, 2016 ArthatantraPM KP OLI
    नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिका लागि स्थानीय र बाह्य दुवै लगानीकर्ता चाहिने बताउँदै विदेशी लगानीका हकमा नेपालमा भारतीय लगानीकर्ताले स्वाभाविक रुपले नै बढी लाभ प्राप्त गर्ने बताएका छन् । भारतको ६ दिने राजकीय भ्रमणका क्रममा साेमबार नयाँ दिल्लीमा नेपाल उद्योग वाणिज्य महासङ्घ र कन्फडेरेसन अफ इन्डियन इन्डस्ट्री, भारतीय चेम्बर अफ कमर्स र असोचाम, भारतले आयोजना गरेको अन्तरकृया ...
  • अब निर्माण र समृद्धि हुन्छ… Feb 22, 2016 ArthatantraNabina Lama
    काठमाण्डौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित अध्यक्ष नवीना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब पूर्णरुपमा निर्माण र समृद्धिमा जोड्ने आगामी एजेन्डा भएको बताएकी छन्। आइतबार राति सकिएको अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजयी लामाले भनिन् “अब विद्यार्थी आन्दोलनको एजेन्डा सिङ्गो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ, टायर बाल्ने, तोडफोड गर्ने आन्दोलनको चरण सकियो।” अध्यक्ष लामाको ...

[aas_zone zone_id=”6984″]