Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
राजनीति
  • प्रमको भारत भ्रमण : आजबाट व… Feb 22, 2016 Arthatantrakp and modi
    नयाँ दिल्ली । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आजबाट व्यापारिक भेटघाट सुरु गर्ने भएका छन्। हिजोबाट राजनीतिक भेटघाट सकिएपछि उनी व्यापारिक भेटघाटमा व्यस्त हुन लागेका हुन् । कार्यक्रम तालिका अनुसार आज बिहान ११ बजे उनले नयाँ दिल्लीमा रहेको सप्रु हाउसमा विश्व मामिला सम्बन्ध परिषद्‍मा कुटनीतिक तथा प्राज्ञहरुलाई सम्बोधन गर्नेछन् । अपराह्न ३ बजे विवेकानन्द फाउन्डेसनमा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा ...
  • अखिल मत गणना : करिब १२ सय भो… Feb 21, 2016 ArthatantraAKHIL
    काठमाण्डौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको जम्मा १ हजार ५ सय १९ मतमा अहिले १ हजार ५२ मत गणना भइसकेको छ जसमा अध्यक्ष पदका लागि नविना लामाले अग्रता लिएकी छन्। नविनाले ६ सय ९ ल्याएकी छन् भने अध्यक्ष पदका अर्का उम्मेदवार दीपक गौतमले ४ सय ४२ मत ल्याएका छन्। हालसम्मको मतगणना अनुसार उपाध्यक्ष, महासचिव, सचिव ...
  • कोइरालाको अस्तु पचहत्तरै … Feb 21, 2016 Arthatantrasushil koirala
    काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको आज १३ औं दिनको पुण्यतिथिमा उनको अस्तुलाई काभ्रेको पनौतीस्थित पवित्र त्रिवेणी घाटमा विसर्जन गरिएको छ । पनौतीमा कांग्रेस नेता बालकृष्ण नवनिर्वाचित जिल्ला सभापति मधु आचार्य लगायतले उनको अस्तु विसर्जन गरेका थिए । पार्टीले नेपालको ७५ जिल्लाकै पवित्र नदीहरुमा स्व। कोइरालाको अस्तु विसर्जन गर्ने निर्णय गरेको छ । सो अनुसारै विभिन्न ...
  • भारत भ्रमणको उदेश्य पुरा … Feb 21, 2016 Arthatantra-kp-sharma-oli
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  भारत भ्रमण गर्नुको उदेश्य पुरा हुँदै गएको बताएका छन् । उनले नेपाल र भारतबीच भएका सातवटा सम्झौता दुई देशको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। भ्रमण दलमा सहभागी सदस्यहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकारका विभिन्न मन्त्रीहरुसँग भएको छलफल र दुई पक्षीय वार्ताका बारेमा आइतबार विहान जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध विस्तारमा ...
  • यस्तो छ ! केपी ओलीे भारत भ्… Feb 21, 2016 Arthatantrakp and modi
    काठमाण्डौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अवलोकन भ्रमण गर्ने भएका छन् । उनले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् । आज उनले तहरी हाइड्रो पावरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यहाँको अवलोकनपछि विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ । आजै दिउँसो ४ बजे नेपाली दुतावासमा मिडियासँग अन्तरक्रिया ...
  • नेपाल र भारतवीच सातवटा सम्… Feb 20, 2016 Arthatantrakp and modi
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शनिवार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सातवाट समझदारी पत्रमा हस्ताक्षर भएको हो। हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र समकक्षी मोदीवीच भएको ‘वान टु वान’ वार्तापछि सात वटा सम्झौतामा हस्ताक्षर भएको थियो। नेपाल र भारतबीच नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने घोषणा गरेको २५ अर्ब रुपियाँ अनुदान र ७५ अर्ब सहुलियत ...
  • मोदीद्वारा प्रधानमन्त्री… Feb 20, 2016 Arthatantrakp and modi
    काठमाण्डौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गरेका छन् । मोदीले गरेको स्वागत पछि प्रधानमन्त्री केपी ओलीलाई भारतीय सेनाको एक विशेष टुकडीले सम्मान गारथ अर्पर्ण गरेको थियो । सेनाको सम्मान गारथ अर्पण पछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली भ्रमण टोलीमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा लगायतको टोलीलाई स्वागत गरेको थिए। प्रकाशितः २०७२ फल्गुन ८
  • प्रधानमन्त्री ओली र मोदीब… Feb 20, 2016 ArthatantraKp-oli-and-modi
    काठमाण्डौ । भारत भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्दै छन्। विशेष सम्मान दिइएको र महत्वका साथ हेरिएको प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा आज अपराह्न १२ बजे हैदरावाद भवनमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुँदैछ । दुई देशबीच चिसिएको सम्बन्ध सुधारलाई मुख्य कार्यसूची बनाएका प्रधानमन्त्री ओलीसँग आजै भारतीय विदेशमन्त्री सुषमा स्वराजले पनि ...
  • को-को छन् भारत भ्रमण टोलीम… Feb 19, 2016 ArthatantraPM_Oli_India_Tour
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च प्रतिनिधिमण्डल नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गरिन् । यसअघि विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको ...
  • प्रधानमन्त्री ओली र पररा… Feb 19, 2016 ArthatantraOli thapa
    काठमाडौँ । प्रधानमन्त्री केपी ओली र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भारत भ्रमणको तयारीलाई लिएर मतभेद सतहमै देखापरेको छ। प्रधानमन्त्री भ्रमणको तयारी र एजेन्डा तय गर्न परराष्ट्रलाई भूमिका नदिइएकामा थापाले असन्तुष्ट भएको स्रोतहरूले जनाए। प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैंले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा असन्तुष्ट प्रकट गर्दै उपस्थित भएनन् । प्रधानमन्त्रीले २ बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले ...