Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • भारतले नै प्रश्न उठायो किन… Feb 18, 2016 ArthatantraNepal bharat visit pm oli
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको छ दिने भारत भ्रमणमा ९० भन्दा बढिको टोली तय गरेपछि भारत सरकारले यत्रो टोली किन भनेर प्रश्न उठेको छ । कुनै पनि छलफलमा सरोकार नराख्ने ब्यक्तिहरु समेत समावेश भएका कारण भारतले टोलीको विषयमा अनौपचारिक रुपमा कूटनीतिक असन्तुष्टि नै जनाएको परराष्ट्र अधिकारीले बताए । यति ठूलो टोलीलाई कस्तो प्रकारको छलफलमा सामेल गराउने भन्दै कूटनीतिक च्यानलमा सोधीखोजी गरेको ति ...
  • धरहरा पुनर्निर्माणमा सबै … Feb 17, 2016 ArthatantraMantri parishad
    काठमाडौँ । भूकम्पबाट ढलेको ऐतिहासिक स्तम्भ धरहरा पुनःनिर्माणका लागि ओली मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दिने भएका छन् । भूकम्पले ढलेका ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प कार्यक्रमको शुरुवात कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको तलब दिने बताएपछि मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । धरहराबाट फर्के लगत्तै मंगलबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा निर्माणका लागि ...
  • धरहराबाटै पुनर्निर्माण संकल्प : प्रधानमन्त्रीको एक महिनाको तलवबाट आर्थ… Feb 16, 2016 ArthatantraDharahara punarnirman rastriya sankalpa
    काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माण कार्य सबै नेपाली जनताबाटै आर्थिक संकलन गरेर पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । आज धरहरामा आयोजित ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्पमा प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलवले खाता खोलेर आर्थिक संकलन अभियान चलाउने बताए । उनले भने हामी हाम्रो ऐतिहासिक धरोहर आफैं निर्माण गर्नु पर्छ । धरहरा म बनाउँछु भन्ने संकल्प गर्दै ...
  • संसदको विशेष समय लिएर प्रम ओलीले भने भारत भ्रमणमा अहित हुने सम्झौता हु… Feb 16, 2016 Arthatantrakp-sharma-oli_650x400_71444563514 (1)
    काठमाण्डौं । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसँग सम्बन्ध सुधार गर्नका लागि भारत भ्रमण गर्न लागेको बताउँदै भारतसंगको सम्बन्ध पारस्परिक लाभ र मान्यताको आधारमा हुनेमा जोड दिएका छन् । यही फागून ७ गतेदेखि तीन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा राष्ट्र हित विपरीत कुनै सम्झौता नहुने पनि बताए । आफ्नो ...
  • कांग्रेस महाधिवेशनको खर्… Feb 15, 2016 ArthatantraNepali Congress Flag
    काठमाण्डौं । कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारीसम्बन्धी बैठकमा अर्थ समितिका संयोजक रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए । करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरूको प्रवेश शुल्कबाट ...
  • प्रधानमन्त्री ओलीको भारत … Feb 15, 2016 Arthatantraparyatan parisad photo 1
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गतेदेखि हुने भारत भ्रमणलाई राजकीय भ्रमण बनाउन दुई देशका अधिकारीहरुले तयारी थालेका छन् । २०४७ सालपूर्व राजाको भ्रमणलाई मात्र भातरले राजकीय बनाएको थियो । त्यसपछि बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको भ्रमणलाई पनि राजकीय भ्रमण बनाएको थियो । दशकपछि भारतले नेपालका प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय ...
  • गैंडा चितवनमा जन्मिएर भार… Feb 14, 2016 Arthatantraparyatan parisad photo
    काठमाडौं । प्रधानमन्त्री केपी शमौ ओलीले एक सिङे गैंडालाई गैंडाकै रुपमा चिनाउनु पर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित राष्ट्रिय पर्यटन परिषदको पहिलो बैठकमा सम्बोधन गर्दै एक सिङे गैंडा नेपालमा मात्र पाइने भएकाले यसको अरु कुनै नाम हुन नसक्ने बताए । ओलीले एक सिङे गैंडा नेपालको पहिचान हो, दुई सिङे अफ्रिकाको भएहो उनले भने युरोप र अमेरिका जहाँ गैंडा पाइन्न त्याहींकाले ...
  • कठै रिजवान ! फोरमबाट पनि नि… Feb 13, 2016 ArthatantraRIZBAN ansari
    काठमाडौं । संघीय समाजवादी फोरम नेपालले पार्टी विरोधी काम गरेको भन्दै केन्द्रीय सदस्यद्वय रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निष्काशित गरेको छ। फोरम नेपालले शनिबार एक विज्ञप्ति जारी गरी उनीहरुलाई निष्काशन गरेको जनाएको छ। फोरम नेपालले केन्द्रीय सदस्य अन्सारी विरुद्ध विभिन्न संचारमाध्यमा पार्टी गतिविधि विरोधी अभिव्यक्ति दिएको, पार्टी विरुद्ध संघीय नव विचार समुह गठन गरी आफू संयोजक बनेको, पार्टी विधान विपरित ...
  • अखिलको २२ औ महाधिवेशन सुरु Feb 11, 2016 ArthatantraPM KP
    काठमाण्डौं । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएपछि हिजो हुने भनिएको सँगै हिजो हुने भनिएको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन आजबाट सुरु भएकोछ । सो महाधिवेशनको प्रधानमन्त्री के पी शर्मा ओलीले काठमाण्डौंको भृकुटीमण्डपमा उद्घाटन गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । माघ २८, २०७२ /४.००
  • नरहरि आचार्यको स्वास्थ्य … Feb 11, 2016 ArthatantraNarhari Acharya
    काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको स्वास्थ्यस्थितिमा क्रमशः सुधार हुँदै गएको अस्ताल स्रोतले जानकारी दिए। बाँसबारी स्थिति न्यूरो अस्पतालमा रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई भर्ना गरिएको थियो । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि यही माघ २६ गते एक्कासी आचार्यलाई मस्तिष्कघात भएको थियो । न्युरो अस्पतलामा प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको टोलीले उनको ...

[aas_zone zone_id=”6984″]