Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • पार्टी चलाउन राष्ट्रको ढु… Feb 3, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । अबदेखि राष्ट्रिय दलका रुपमा मान्यता पाउने दलले दल सञ्चालनका लागि राष्ट्रिय ढुकुटीबाट रकम प्राप्त गर्न सक्ने मस्यौदा भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान भएको कुल सदर मतमध्ये १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले दलको आन्तरिक खर्चका लागि पहिलो पटक जनताको करबाट जम्मा भएको ढुकुटी प्राप्त गर्ने प्रावधानको मस्यौदा गरिएको हो। निर्वाचन आयोगले नेपालको संविधानअनुसार आफ्ना ...
  • नाकाबन्दी रोक्न प्रचण्डक… Feb 2, 2016 ArthatantraPrachanda and india
    काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज भएको भेटवार्तामा प्रचण्डले  नाकाबन्दी खोल्न आग्रह गरेका बताइएकोछ । प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा भारतीय राजदूत रायले दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताएका ...
  • अखिलमा ओली समुहले टुंग्या… Jan 31, 2016 ArthatantraAKHIL
    काठमाडौँ । अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलन आउन १० दिन मात्र बाँकी रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट समूले आफ्नो तर्फको उम्मेदवार टुङ्गो लगाएको  छ । आइतबार राजधानीको अल्फाबीटामा एक कार्यक्रमको आयोजना गरी वर्तमान महासचिव नविना लामालाई  भावी अध्यक्षको उम्मेदवार बनाएको छ ।   अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष ऐन महर भने महासचिवको उम्मेदवार बनेका छन् । उपाध्यक्षहरुमा रस्मी आचार्य, महेश बर्तौला, ...
  • नाका नखोले प्रधानमन्त्री… Jan 31, 2016 ArthatantraSurya thapa
    काठमाडौं । नेकपा एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले भारतले नाका नखोले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण चीनबाट हुन सक्ने संकेत गरेका छन् । नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जानु उपयुक्त नहुने जना भावना र सुझाव अनुरुप प्रधानमन्त्री ओलीले वीरगञ्ज नाका खुल्ने संकेत नदेखेपछि चीनतर्फ नजर लगाउन थालेका छन् । ‘प्रधानमन्त्रीलाई भारत र चीनको निमन्त्रणा एकसाथ प्राप्त भएको हो, उपप्रमुख ...
  • गाउँ नगरमा काँग्रेस संस्थ… Jan 31, 2016 ArthatantraNepali Congress Flag
    नवलपरासी । नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिबेशनका लागि गाउँ नगर निर्वाचनमा संस्थापन पक्ष र देउवा पक्षको कडा टक्कर देखिएको छ । माघ १५ र १६ गते भएको निर्वाचनमा यस्तो देखिएको हो । सात वटा नगरपालिका रहेको नवलपरासीमा गैंडाकोटबाट तारापति खरेल, देवचुलीबाट पूर्णकुमार श्रेष्ठ, कावासोतीबाट मुकुन्द भट्टराई, मध्यबिन्दुबाट दुमन भण्डारी, बर्दघाटबाट शम्भुलाल श्रेष्ठ, सुनवलबाट सोमबहादुर रायमाझी ( पप्पु) र रामग्राम नगरपालिकाबाट ...
  • भारतीय विदेमन्त्रीको निम… Jan 31, 2016 Arthatantrabishnu paudel
    काठमाण्डौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल तीनदिने भारत भ्रमणमा जाने भएका छन् । पौडेल माघ २४ गते भारत जाने र २६ गते फर्कने गरी भ्रमण कार्यक्रम तयार पारिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार मोहन चापागाईंले बताएका छन । भारतमा रहँदा अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री स्वराजसँगै वित्तमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नेछन् । दुईपक्षीय आर्थिक सहायता र साझेदारीका विषयमा अर्थमन्त्रीले भारतीय मन्त्रीहरुसँग ...
  • सबै दल मिलेर संविधान कार्य… Jan 28, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दल मिलेर संविधान कार्यान्वयनमा लैजान राष्ट्रपतिको सुझाव सुझाव दिएकी छन् । बिहीबार शितल निवासमा संसदीय मामिला पत्रकारसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलबीचको एकता अपरिहार्य रहेको बताएकी हुन् । राष्ट्रपति भण्डारीले भनिन ‘संविधान कार्यान्वयनमा कसैले पनि अवरोध गर्न हुँदैन’ । ‘अहिले संविधान कार्यान्वयन गर्न सबैदलबीचको एकता अपरिहार्य छ,’ राष्ट्रपति भण्डारीले भनिन्,’सबै मिलेर संविधान ...
  • पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दिए पूर्वराष्ट्रपति यादवलाई चिकित्सा… Jan 27, 2016 Arthatantranembang suwas
    काठमाडौँ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पूर्वराष्ट्रपति रामवरण यादवलाई चिकित्सा क्षेत्रमै फर्कन सुझाव दिएका छन् । नेम्वाङले राजनीतिज्ञले पेसा व्यवसाय छाड्न नहुने बताए । ‘म त पूर्वराष्ट्रपति रामवरण यादव पनि चिकित्सा क्षेत्रमै फर्कनुस् भन्ने मान्यता राख्छु,’ उनले भने, ‘राजनीति गर्नेको कुनै न कुनै पेसा व्यवसाय हुनैपर्छ ।’ नेम्वाङले बिना पेसा, व्यवसायका राजनीतिज्ञ देशका भार हुने उल्लेख गरे । ‘आफ्नो पेसा, व्यवसाय जे छ ...
  • नाकाबन्दी नहटे भारत जान्न… Jan 26, 2016 Arthatantrakp-sharma-oli_650x400_71444563514 (1)
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक-दुई दिनमै नाकाबन्दी हट्ने दाबी गरेका छन् । मंगलबार बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी अघोषित रुपमै हट्ने बताए । घोषित रुपमा नाकाबन्दी नभएको भन्दै उनले भने-आफैं भएको हो, आफैं खुल्छ ।’ कहिले खुल्छ भन्ने प्रश्नमा उनले १-२ दिनमा नै खुल्ने बताए । यसअघि पनि प्रधानमन्त्री ओलीले पटक पटक नाकाबन्दी खुल्छ भनेका थिए । ...
  • बाबुरामको नयाँ शक्तिमा २२ … Jan 26, 2016 Arthatantra
    काठमाडौँ । बाबुराम भट्टराइ संयोजक रहेको नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषदमा आज थप २२ जना थप गरिएको छ । २ सय ६५ जनाको अन्तरिम परिषद् बनाउने तयारी गरिएकोमा दुई दिनअघि ३५ जनाको नाम सार्वजनिक गरिकएको थियो । दोस्रो लटमा थपिएका अधिकांश पूर्वमाअोवादी नेता छन् । खिमलाल देवकोटा, वामदेव क्षेत्रीदेखि रामरिजन यादव र कल्पना धमलासम्म यसमा छन् । हेर्नुस् थपिएका परिषद् ...

[aas_zone zone_id=”6984″]