Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शनिबार, माघ ६ , २०७४  |  
Saturday, January 20, 2018

[aas_zone zone_id=”6984″]

राजनीति
  • अर्बपति विनोद चौधरी बाबुर… Jan 24, 2016 ArthatantraBinod-Chaudhary
    काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले नयाँ शक्तिमा अावद्ध नयाँ अनुहारहरूको परिचय गराएका छन्। भट्टराईको नेतृत्वमा नयाँ शक्ति घोषणासभामा नेपालका प्रतिष्ठित उद्योगपति तथा अर्बपति विनोद चौधरी पनि सहभगी भएका छन् । उनी कार्यक्रममा सहभागी भएर नयाँ शक्तिका लागि बधाइ तथा सुभकामना दिएका छन् । ...
  • उर्जामा आत्मनिर्भर बनाएर … Jan 23, 2016 ArthatantraBishnu rimal
    हरिशरण न्यौपाने काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाल ट्रेकिङ –ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने ʽसमस्याको चाङमा घोडा ...
  • प्रत्यक्षदर्शी ईश्वर पोख… Jan 22, 2016 Arthatantraishwor-pokhrel
    युवा संघ नेपालले केही समय पहिलेदेखि आयोजना गरेको “मधेस सम्वाद तथा जनजागरण अभियान’’ अन्तर्गत माघ ७ गते मोरङ्को रंगेलीमा आयोजना गरिएको ‘बृहद जनसभा’ सम्पन्न भएको छ । “मधेसी मोर्चा’’का तर्फबाट सिर्जना गरिएको दबाब, धम्की, थुनछेक तथा आतंकका बीचमा यो जनसभा आयोजना गरियो । प्रतिकूलताका बीचमा पनि कार्यक्रममा हजारौंको संख्यामा जनताको उपस्थिति थियो । पार्टी तथा युवा संघका नेताहरूले मन्तव्य दिइएको ...
  • गगनको गुनासो : बाबुरामजी म… Jan 19, 2016 ArthatantraGagan thapa
    माघ ५, अर्घाखाँची  । कांग्रेसका युवा नेता गगन थापाले नयाँ शक्तिको नाममा बाबुराम भट्टराईले आफूलाई दु:ख दिएको आरोप लगाएका छन् । उनले युवा नेता, बुद्धिजीविहरुसँग छलफल भइरहेको छ, सबै पार्टीका युवा नेता नयाँ शक्तिमा आउँछन भनेर भट्टराईले आफनो नाम जोडेकोमा आपत्ती जनाए । ‘पार्टीको १३ औं महाधिवेशनमा म जिल्ला दौडाहमा हिँडेको जहाँ जाँदा पनि कार्यकर्ता र पत्रकारले यही प्रश्न सोध्ने गरेका छन्,’ ...
  • विश्व चर्चित महिलाको सूची… Jan 7, 2016 ArthatantraBiddha-Bhandari1
    काठमाडौं । ‘फोब्स म्यागेजिन’ले सार्वजनिक गरेको यस वर्षका विश्व चर्चित महिलाहरूको सूचीमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी पनि परेकी छन् । फोब्सको सूचीमा पर्ने उनी पहिलो महिला व्यक्तित्व पनि हुन् । विश्व प्रख्यात पत्रिका ‘फोब्स’ले हरेक वर्ष विश्व चर्चित्र व्यक्तित्वहरूको सूची प्रकाशित गर्दै आएको छ । फोब्सको मूल्यांकन सूचीमा नेपालकी राष्ट्रपति भण्डारी यसपटक परेकी हुन् । उनी गणतन्त्र नेपालको दोस्रो ...
  • नाकाबन्दी भारतलाई नै घाँड… Dec 23, 2015 Arthatantra
    इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अब उसलाई नै घाँडो भएकाले चाँडै अन्त्य हुने बताएका छन् । श्रीअन्तु गाविसमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ संविधानमा राम्रा कुरा धेरै भएकाले यसलाई बुझाउन हामी सबैको दायित्व हो भने । एक फरक प्रसङ्गमा उनले संसदमा रहेका मुख्य राजनीतिक दलको एकता अझै पनि आवश्यक रहेको बताउँदै संविधानलाई तल्लो ...
  • भुकम्प पीडितलाई तत्काल दुई लाख, सामूहिक जमानीमा फेरि तीन लाख ; उद्योगम… Dec 17, 2015 Arthatantrasom pandey
    काठमाडौ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भुकम्प पीडितहरुलाई तत्कालै तीन किस्तामा दुई लाख र त्यसपछि सामूहिक जमानीमा तीन लाख ऋण दिने गरी कार्यविधी तयार भईसकेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षत्कारमा उनले जिल्लामा एलडीओ अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरु रहेको जिल्ला कार्यान्वयन ईकाईले त्यसको आवश्यक ब्यवस्था मिलाउने जानकारी दिए । साक्षात्कारमा मन्त्री पाण्डेले प्राधिकरणको कार्यकारी निर्देशक नियूक्तीको विषयमा गृहकार्य सुरु भईसकेको भन्दै ...
  • दल, समुदाय क्षेत्रभन्दा दे… Dec 16, 2015 Arthatantrapm
    काठमाडौं । सरकार र संघीय समावेशी मधेसी गठबन्धन बीच भएको पछिल्लो वार्ता सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको वार्ता दुई घण्टा चलेको र सकारात्मक रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वार्तामा गठबन्धनले विगतमा राखेको नौ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनस्मरण गराएको थियो । प्रधानमन्त्री ओलीले कुनै दल, समुदाय वा क्षेत्र भन्दा देश ठूलो ...
  • नातागोता काण्डमा गृहमन्त… Dec 15, 2015 ArthatantraShakti-Basnet
    काठमाडौ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नातागोतालाई भूकम्पपीडितका नाममा चीन पठाउनु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । सोमबार एमाओवादी केन्द्रीय समितिमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बस्नेतले गल्ती स्विकारेका हुन् । ‘खासमा मलाई सबै जानकारी थिएन, सचिवालयले छलफल गरी नाम सिफारिश गरेको रहेछ,’ केन्द्रीय समितिमा बस्नेतले भने, ‘तर जे–जसरी हुन गएको भए पनि जरुर गल्ती भएको छ । ममाथि अनावश्यक शंका ...
  • काँग्रेसमा सदावहार मन्त्… Dec 14, 2015 Arthatantra
    काठमाडौ । नेपाली काँग्रेस आफ्नो १३ औँ महाधिवेशनको संघारमा छ । फागुनमा हुने महाधिवेशनका लागि आफ्ना पक्षमा महाधिवेशन प्रतिनिधि पार्न नेताहरुको दौडधूप भइरहेको छ । पार्टीमा सदावहार सभापतिका रुपमा सुशील कोइरालामा दोहोरिने चाहना छदैँछ, त्यसपछि सदावहार सभापतिका उम्मेदवार शेरबहादुर देउवा यसपटक सभापति नै हुने दाउमा छन् भने जीवनभर कोइराला परिवारको काँध थापेर हिँडे पनि प्रधानमन्त्री र सभापतिको कुर्सीमा पुग्न नसकेका ...

[aas_zone zone_id=”6984″]