Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • श्रमिकका समस्या अन्त्य गर… Oct 20, 2016 ArthatantraGefont Photo
    काठमाडौ । ʽएक श्रमिकको समस्या,हामी सबैको संलग्नताʼ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट ऐक्यबद्धता कोष संचालनमा ल्याउने भएको छ । बिहिबार राजधानीमा आयोजित भेलामार्फत ऐक्यबद्धता कोष परिचालन नियमावली पारित गराउँदै जिफन्टले आगामि जनावरी १ तारिखदेखि कोष संचालनमा ल्याउने तयारी गरेको जनाएको छ । जिफन्टले मातहतका मजदुर कमिटीका तर्फबाट न्युनत्तम २५,००० रुपैंयाका दरले ५० लाख र जिफन्टबाट ५० लाख ...
  • यातायात मजदुरको क्षमता विकाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम नेपाल… Oct 18, 2016 Arthatantraitf tranning in kathmandu.1
    काठमाडौ । काठमाडौमा यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम सुरु भएको छ । अन्तर्राष्ट्रिय यातायात मजदूर महासंघ आईटिएफको आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीता सहित ३ दिने तालिम सुरु भएको हो । तालिमको नेपाली कांग्रेसका महामन्त्री एवं साँसद डा. शेखर कोइरालाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै डा. कोईरालाले सडकमा गाडी कुदाउने मात्रै नभएर हवाईजहाज, रेल, ...
  • संस्कृत पढ्नुृभा’छ या कम्प्यूटर आउँछ ? नेपाली सेनामा खुल्यो करिब २१ सय… Oct 17, 2016 ArthatantraNepal Army
    काठमाण्डौँ । नेपाली सेनाले बिभिन्न पदमा दुई हजार ५४ जनालाई जागिर खुला गरेको छ। सेनाले लेखाको जमदार देखि, कपाल काट्ने, वेटर एवं सहायक पण्डित सम्मको लागि दरबन्दी आह्वान गरेको हो। जंगी अड्डा एवं राजधानी बाहिरका बिभिन्न ब्यारेकका लागि सेनाले कर्मचारी माग गरेको छ। जंगी अड्डामा सबैभन्दा धेरै चार सय जना जवान मागिएको छ। तालिम पश्चात उनीहरुले नेपाली सेनाको जवानको रुपमा काम ...
  • कति छ तपाईको शैक्षिक योग्य… Oct 16, 2016 Arthatantravacancy
    काठमाण्डौं । आज छुट्टा–छुट्टै विज्ञापन प्रकाशित गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष र घरेलु तथा साना उद्योग विकास समितिले विभिन्न २५ पदका लागि दरखास्त आह्वान गरेका छन् ।  दुबै निकायले अबको ३० दिनभित्र दरखास्तका लागि समय दिएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न १३ पदमा दरखास्त मागेको हो । प्रवन्धक, नायब प्रवन्धक, अधिकृत, कम्प्युटर अधिकृत, सहायक अधिकृत, प्रधान सहायक, ...
  • कतै तपाईको जग्गा बाँझै त छ… Oct 16, 2016 Arthatantrailam tea
    काठमाण्डौं । कतै तपाईले आफ्नो जग्गा जमिन बाँझै राख्नु भएकोत छैन ? छ भने आजै सजग हुनुहोस् । सरकारले भूमि सुधार नीतिमा परिवर्तन ल्याउँदैछ । यसका साथै जग्गा बाँझो राखे सरकारले लिने नीति तयार पार्नुका साथै खेतीयोग्य जग्गा बाँझो राखेमा  हर्जाना लगाउने सम्मको तयारी सरकारले गर्न थालिसकेको छ। भुमिसुधार तथा व्यवस्थापन विभाग हदबन्दी शाखा प्रमुख वासुदेव हुमागार्इँले  बाँझो जग्गा राखे गुम्ने ...
  • हड्ताल गर्न पाउने अधिकार बिरोधी कानुन ल्याउन खोजिए सडक आन्दोलन गर्ने च… Oct 7, 2016 ArthatantraMajdur News
    काठमाडौ । श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध लगाउने गलत प्रस्ताव नसच्याईए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) द्धारा मर्यादित कामका लागि विश्व दिवसका सन्दर्भमा आयोजित  कार्यक्रममा महासंघ अध्यक्ष विष्णु रिमालले भने, ʽपहिलो यो नीतिगत कुरा हो । नीतिगत कुरालाई नीतिगत तहमा नै ...
  • एकै जिल्लामा खुल्यो १२० होटल, ८३ करोड लगानी, आउँछन् वार्षिक ३० हजार पर… Oct 6, 2016 Arthatantrahotel-clipart-hotel
    म्याग्दी । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना ...
  • ऊखुले उकासेको जीवन, मासिक … Oct 6, 2016 ArthatantraUkhu
    मोरङ । आफ्नै खेतमा उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उनको दैनिकी हो । आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । उनलार्इ अहिले पैसा समाउन फुर्सद ...
  • दशैको मुखमा हृदयबिदारक ना… Oct 4, 2016 Arthatantraairport4
    काठमाडौ । मंगलबार बिहानै एयरपोर्टमा पुगेर एयरपोर्टका श्रमिकहरुले सरकार, ठेकेदार र एयरपोर्ट व्यवस्थापनलाई यसैगरि खबरदारी गर्दै तलब र दशैं खर्च वृद्धिको माग गरेका छन् । उनीहरुले बिहान  ९ बजे देखि १० बजे सम्म एयरपोर्ट भित्र धर्ना समेत दिएका छन् । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुलाई दशैंमा तलब र पेश्की रकम उपलब्ध ...
  • तलब माग्दा व्यवसायको भाग ख… Oct 3, 2016 Arthatantratanker
    बारा । यातायात र विशेषगरी ट्याङकर क्षेत्रका मजदुर नेता तथा अगुवाहरुले तलब भत्ताको माग गर्दा आफ्नो व्यवसायको भाग खोसेको नसम्झन यातायात व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याँङ्कर इकाइ कमिटी अमलेखगंजको तेस्रो इकाई अधिवेशनलाई बाराको अमलेखगंजमा उद्घाटन गर्दै संगठनका उपाध्यक्ष अर्जुन अर्यालले भने, ʽहामीले तलब, भत्ता मागिरहदा आफ्नो भाग खोस्न खोजेको नसम्झिन म पेट्रोलियम व्यवसायीलाइ आग्रह ...