Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • पाल्पाका एक युवाको सफलताक… Oct 2, 2016 Arthatantragoogle-homepage-2009
    पाल्पा। पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । गुगलमा हाँस र टर्की पालन ...
  • सडक दुर्घटना न्यूनिकरण हा… Oct 1, 2016 Arthatantrayatayat majdur
    लुम्बिनी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अन्चल कमिटीले सडक दुर्घटना न्युनिकरण हाम्रो आफ्नै दायित्व भएको भन्दै मजदुरहरुलाई जागरुक पार्ने काम गरेका छन् । बुटवलमा एक अन्तक्रिया कार्यक्रम गरि स्थानिय प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख यातायात व्यवस्था कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानिय राजनैतिक दलका प्रतिनिधि, यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधि र नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का प्रतिनिधि तथा ...
  • के तपाई पनि डिभी भर्ने सोच… Sep 28, 2016 ArthatantraEDV USA
    काठमाण्डौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । त्यस्तै, कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०ः ४५ बजे बन्द हुनेछ । अमेरिकी दुतावासले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो । १२ असोज २०७३, ...
  • बैंकमा जागिर खान मन छ ? नविल… Sep 24, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । नविल बैंकद्धारा हालसालै सञ्चालित कम्पनीले एक जना कर्पोरेट सल्लाहकार र केही संख्यामा मर्चेन्ट बैंकिङ पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त दुबै पदका लागि व्यवस्थापन तथा अर्थशास्त्रमा पहिलो श्रेणीमा स्नातक उतीर्ण गरेको अथवा सीए, एसीसीए अथवा सीएफए गरेको अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । साथै, कम्तीम तीन वर्ष ...
  • कामिनी राजभण्डारी, नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पहिलो पटक आइन् मह… Sep 23, 2016 ArthatantraNTC-Logo
    काठमाण्डौं। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको हिजो बिहीबार बसेको बैठकले टेलिकममै नायब प्रबन्ध निर्देशक उनलाई सो पदमा नियुक्त गरेको हो। सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट भएको थियो। कामिनीका अन्तिम प्रतिश्पर्धीमा मदन खरेल र सुनिल कुमारी ...
  • नेपालमा बैंकमा खुल्यो ४७ ज… Sep 21, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल बैंकमा ४७ जनाका लागि जागिर खुलेको छ । बैंकले कनिष्ठ सहायक ९गोल्ड टेस्टर० पदका लागि जागिर खोलेको हो । बैंकको यो जागिरका लागि प्लस टु भने उत्तिर्ण हुनु पर्छ । आवेदन आगामी १५ दिनभित्र वुझाइसक्नु पर्छ । बैंकले खुलातर्फ २६ जना माग गरेको छ । महिला ७, आदिवाशी र जनजाति ६, मधेसी ४, दलित २, अपाङ्ग १ र पछडिएका ...
  • लोकसेवा आयोग : ६ सयमा १ लाख … Sep 20, 2016 ArthatantraLoksewa-aayog
    काठमाण्डौं । लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ । आयोगले माग गरेको भन्दा सङ्ख्याको अनुपातमा धेरै नै आवेदन दिने गरेको आयोगकी सूचना अधिकारी गीता हुमागाईंले जानकारी दिर्इन् । उनका अनुसार गतवर्ष माग गरिएका पाँच हजार ८१२ माग गरिएकामा चार लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेको ...
  • युवाका लागि अवसरै अवसर, रो… Sep 14, 2016 Arthatantraemployment
    काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले नेपालमा युवा जनशक्तिका लागि अवसरै अवसर भएकाले रोजगारीका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउने सोच त्याग्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्स र भारतको एलबीइएफ विद्यापिठ ‘स्कुल अफ स्कील’को समन्वयमा ‘लर्ड बुद्ध’ एजुकेसन फाउन्डेसनले विभिन्न क्षेत्रमा कार्यरत व्यवसायी र स्नातक तह उत्तीर्ण विद्यार्थीका लागि प्रदान गरेको क्षमता अभिवृद्धि सम्बन्धी व्यावसायिक तालिमको उद्घाटन ...
  • काठमाडौं महानगरपालिकाले … Sep 12, 2016 Arthatantraktm mahanagar
    काठमाडौं  । काठमाडौं महानगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ७० कर्मचारी माग गरेको छ। महानगरपालिकाले आवश्यक अधिकृत कर्मचारीको विवरणका बारेमा विज्ञापन गरेको छ। महानगरले माग गरेका ७० अधिकृतमध्ये ५६ जना अधिकृत प्रशासनतर्फका छन्। लेखा समूहबाट एक जना छन् भने राजस्व समूहबाट ३ जना छन्। त्यसबाहेक १० जना प्राविधिकतर्फका छन्। प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला प्रतिस्पर्धाका लागि छन् भने बाँकी समावेशी ...
  • जापानमा मृत्यु भएका रमेशक… Sep 11, 2016 Arthatantraimages
    टोकियो (जापान), २६ भदौ । अध्ययनका लागि दुईवर्षअघि जापान आएर उपचारका क्रममा तीनसाताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको छ । मृतक रमेशको नाममा उठेको सो रकम सहयोग शनिबार नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको तामाङ समाज जापानका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए । सहयोग जुटाउन सुरु ...