Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • साउदी पुगेका दुई नेपालीको … Sep 11, 2016 Arthatantrabaideshik-
    नवलपरासी, २६ भदौ । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ...
  • ६ सयका लागि जागिर खुल्यो, १… Sep 10, 2016 Arthatantrajob 1
    काठमाडौं । नेपालभर संचालन हुने आयोजनाका लागि भन्दै सहरी विकास तथा भवन निर्माण विभागले ६ सय जनाको आवेदन माग गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरि ६ सय जनाका लागि जागीर खोलेको हो । विभागले शनिबार सूचना प्रकाशित गरेर जागिर खुलेको जनाएको हो। विभागले करारमा ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरेर कुल ५८४ ...
  • अब विदेश गएका सहित स्वदेशमा रोजगार जोसुकैले संचयकोषमा रकम जम्मा गर्न प… Sep 2, 2016 Arthatantrakarmachari sanchaya kos
    काठमाण्डौं । अब वैदेशिक रोजगारीमा गएका, असंगठित क्षेत्र, घरेलु कामदार, कृषि मजदुरहरुले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने भएका छन् । संचय कोष ऐन २०१९ संशोधन गर्दै बनेको नयाँ ऐन संसदबाट पारित भएपछि यस्तो व्यवस्थाको सुरुवात हुने भएको हो । यसका साथै, अहिलेसम्म प्रोभिडेन्ड फन्डको व्यवस्थाभित्र परेकाहरुले पनि पेन्सन पाउने व्यवस्था नयाँ ऐनमा गरिएको छ । कोष अब पुँजी बजारमा ...
  • श्रमिकमैत्री निती बनाउन र… Aug 31, 2016 Arthatantraaraniko1
    काठमाडौ । नेपाल ट्रेड युनयन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले श्रमिकको सामाजिक सुरक्षा र श्रमिक मैत्री निती निर्माणका लागि राज्य माथि हस्तक्षेप गर्न दरिलो मजदुर शक्ती निर्माण गर्नु पर्ने आवश्यकता औंल्याएका छन् । जिफण्ट आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,अरनिको रुट ट्रक इकाइ कमिटीको २३ आंै इकाइ स्थापना दिवसको उद्घाटन गर्दै महासचिव लम्सालले यातायात मजदुरहरु हरेक किसिमले पिडीत बन्ने गरेको ...
  • अल्पाइन डेभलपमेन्ट बैंकम… Aug 25, 2016 Arthatantravacancy
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा जागीर गर्न चाहने व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट विजनेस स्टडिजमा स्नातक तह ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्ने छ । बैंकले काठमाडौँ उपत्यकाभित्रकै लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक, योग्यता पुगेका र २८ वर्ष उमेर ननाघेका व्यक्तिले ...
  • के तपाई तयार हुनुहुन्छ ? २८ … Aug 24, 2016 ArthatantraTeacher
    काठमाण्डौं । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षकको दरबन्दी खुलाउने तयारी गरेको छ। शिक्षा ऐन २०२८ आठौँ संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेकोे छ( अस्थायी शिक्षकलाई स्थायी हुन मौका ...
  • प्रहरी सहायक निरिक्षकमा साढे ५ सयका लागि जागिर खुल्यो ! हेर्नुहोस् विज… Aug 14, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो । आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि ...
  • एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिप… Aug 10, 2016 ArthatantraBuddaChitta Arthatantra 1
    हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै ...
  • जागिरको खोजिमा हुनुहुन्छ, … Aug 5, 2016 Arthatantravacancy
    काठमाण्डौं । सिद्धार्थ क्यापिटल लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले एक जना प्रशिक्षार्थी व्यवस्थापक, एक जना एसिस्टेन्ट र एक जना विजनेस डेभलपमेन्ट एसिस्टेन्ट माग गरेको हो । तीन वटै पदका लागि स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्ने बताइएको छ । साथै अंग्रेजी र नेपाली भाषा लेखन र मौखिकमा पोख्त, कप्युटरसम्बन्धि ज्ञान भएको, अन्तरव्यक्तिगत सञ्चारमा दक्ष, सकारात्मक सोच र पुँजी बजारसम्बन्धि ज्ञान भएकाले ...
  • बैंकको जागिर खाने हो ? मेगा… Aug 3, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचनामार्फत जागिरका लागि आवेदन मागेको छ । बैंकले २ जना व्यवस्थापक, २९ जना अधिकृत र ४६ जना सहायक स्तरका लागि आवेदन खुल्ला गरेको छ । इच्छुकले भदौं १ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ । एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि शाखा ...