Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • सीडीएस एण्ड क्लियरिङले मा… Aug 2, 2016 Arthatantravacancy
    काठमाण्डौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीले २ जना आईटी इन्जिनियर र ५ जना बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताबाट करारमा सो पदपूर्ति गरिने बताइएको छ । आईटी इन्जिनियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक्स वा कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ भने वरिष्ठ सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, ...
  • सञ्चय कोषमा पैसा जम्मा छ ? अ… Aug 1, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले घर निर्माणका लागि एक करोड रुपैयाँसम्म कर्जा पाउने भएका छन् भने बार्षिक साढे ८ प्रतिशत ब्याजमा कर्मचारीहरुले २० बर्षसम्म भुक्तानी गर्न मिल्नेगरी घर कर्जा पाउने भएका छन् । यो कर्जा साउनबाटै मिल्नेछ । साढे आठ प्रतिशतमा उपलब्ध हुने घर कर्जाको सीमा बढाइएको छ । १० बर्षको तलव बराबर घर कर्जा दिइँदै आएकोमा कोषले यसपालीबाट बढाएर ...
  • को बन्ला नेपाल टेलिकमको सि… Aug 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनी भित्रका ९ सहित १३ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धात्मक प्रणालीबाट टेलिकम प्रमुख छनोट गर्न प्रस्ताव आह्वान गरिएको हिजो आइतबार अन्तिम दिन हो। यी १३ जनामध्ये ६ जना सर्ट लिस्टेड हुने कम्पनीले जनाएको छ । त्यसपछि सो सूचीमा परेकासँग भने सिइओ छनौट समितिले अन्तर्वार्ता लिने छ। त्यसपछि तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ। सो ...
  • महासंघ तथा एमसिसीका पदाधि… Jul 29, 2016 ArthatantraFCAN nepal niram
    काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी तथा अमेरिकी सरकारी निकाय, मिलिनियम च्यालेन्च कर्पोरेशन (एम.सि.सि) का पदाधिकारीहरुबीच राजधानीमा विहिवार अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा नेपालको उर्जा र यातायातको क्षेत्रको विकासको लागि बृहत् योजना तर्जूमा गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ । कार्यक्रममा एम.सि.सिका प्रतिनिधि प्रभात गर्ग, सत्य थापा र महासंघको तर्फबाट प्रविधिक विज्ञ सल्लाहकार डा. विरेन्द्र राज पाण्डे, उपाध्यक्षहरु लक्ष्मण ...
  • नेपाल बैंकमा खुल्यो ८१ कर्… Jul 28, 2016 Arthatantravacancy
    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ८१ कर्मचारीका लागि रोजगारीको आवेदन खुल्ला भएको छ । चार देखि सात तहसम्मका लागि बैंकले आवेदन खुल्ला गरेको हो । चार तहमा ६३ जना,  पाँचौ तहमा ११ जना, छैटौं तहमा ६ जना र सातौं तहमा १ जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त ...
  • कोरियन भाषा परीक्षाको नति… Jul 26, 2016 Arthatantra
    काठमाडौं । कोरियाली भाषा परिक्षा ईपीएसको परीक्षाफल सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी ...
  • बिदेश जानेको संख्या घटयो, … Jul 23, 2016 ArthatantraNepalese migrant workers arrive at Kathmandu airport
    काठमाडौ । गत आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रमा घटेको छ । उक्त अबधिमा अघिल्लो आ.व. भन्दा ९४ हजार १ सय ७४ कम नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आ.व. २०७१/७२ मा पाँच लाख १२ हजार ८ सय ८७ जना वैदेशिक रोजगारीमा गएकामा गत आ.व.मा सो सङ्ख्या घटेर चार लाख १८ हजार ७ सय १३ ...
  • मेगा बैंकमा खुल्यो, १९ जना… Jul 22, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपालमा मेनेजरदेखि एसिस्टेन्ट लेभलसम्मका लागि जागीर खुलेको छ । बैंकले मेनेजर १ जना, अफिसर लेभलका कर्मचारी ६ जना र एसिस्टेन्ट लेभलका १२ जना गरी १९ जनाका लागि दरखास्त आह्वान गरेको हो । कसरी बुझउने आवेदन ? आवेदन दिनका लागि बैंकको काठमाडौँ कमलादीस्थित केन्द्रिय कार्यालयको ह्युमन रिसोर्स डिपार्टमेन्टकोे पो.ब.नं. २६५५९ मा खामबन्दी गरिएको एप्लिकेसन लेटर (अपेक्षित पारिश्रमिकसहित), एसएलसीदेखिको प्रमाणपत्र, ...
  • राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो तीनदेखि आठ तहसम्मको २ सयका लागि रोजगार… Jul 20, 2016 Arthatantra
    काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी भर्ना गर्ने भएको छ । तीन देखि आठ तहसम्मका लागि बैंकले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो । तीन तहमा ७३ जना, पाँचौ तहमा ४१ जना, छैटौं तहमा ७५ जना, सातौं तहमा पाँच जना र आठ तहमा एक जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र ...
  • एनसेलका प्रबन्ध निर्देशक… Jul 17, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बिना श्रम स्वीकृति नेपालमा काम गरिरहेको भन्ने आरोप लागेका बेला उद्योग विभागले श्रम स्वीकृतिबारे दिइएको पत्र सार्वजनिक गर्दै उनी श्रम कानुनको पालना गरेरै नेपालमा काम गरिरहेको जनाएको छ । पार्किन्सन बिरुद्धको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो । उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा ...