Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • अब बेरोजगारलाई पनि भत्ता Jun 6, 2016 Arthatantranepali rupees
    काठमाडौं । सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ । संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको छ । ऐन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधानमाथि छलफल थालेको छ । ऐनको प्रतावित मस्यौदामा १८ वर्ष पूरा ...
  • होटलमा तीन हजारलाई रोजगार… Jun 5, 2016 Arthatantrahotel
    मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएको छ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ व्यवसायी सङ्घबाटै कामदारको परिचय पत्र लिएका छन् । विराटनगरमा सञ्चालित नौ सय साना होटलले कुक, वेटर, सरसफाइ गर्ने मजदुर, सामान आयात गर्ने, भाँडा धुनेदेखि लिएर गीत ...
  • आज सरकारी कार्यालय बिदा, ब… Jun 1, 2016 Arthatantranijamati karmachari
    काठमाण्डौँ । सरकारले आज जेठ १९ गते बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचना अनुसार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि आज बुधबार सार्वजनिक विदा दिइएको हो।   १९ जेठ २०७३, ९।००
  • म्यानपावरमा ‘एजेन्ट’को व्यवस्था खारेज गरिँदै, १० हजार एजेन्ट अलपत्र पर… May 31, 2016 Arthatantramanpowr
    काठमाण्डौं । सरकारले म्यानपावरका लागि एजेन्ट तोक्ने कानुनी व्यवस्था नै हटाउने तयारी गरेको छ । अहिले नेपालमा १० हजार एजेन्टहरु रहेको बताइएकोछ । जसमा ७ सयले मात्र लाइसेन्स लिएका छन् । नेपालमा म्यानपावरको एजेन्टका लागि सरकारले लाइसेन्स नै जारी गर्दै आएको छ । यसका लागि दुई लाख रुपैयाँ धरौटी राख्नुपर्छ । एजेन्ट तोक्नुलाई ‘ठगीको लाइसेन्स’ भन्दै तीव्र आलोचना गरेपछि सरकारले लाइसेन्स ...
  • शैक्षिक प्रमाणपत्र राखेप… May 29, 2016 Arthatantraeducation student
    काठमाण्डौं । सरकारले उच्च शिक्षा आर्जन गर्न चाहनेका लागि निर्ब्याजी ऋणको घोषणा गरेको छ । सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा युवाहरुलाई उद्यम व्यवसाय गर्नका लागि नभइ उच्च शिक्षा आर्जनका लागि ऋण दिन लागेको हो । बैंक तथा वित्तीय संस्थामार्फत दिइने यस्तो ऋणको ब्याज सरकारले तिरिदिने छ । विस्तृत कार्यविधि भने नेपाल राष्ट्र बैंकले तयार पार्ने छ । अर्थमन्त्री विष्णु पौडेलले ‘स्नातक र ...
  • कर्मचारी तलबमा २५ प्रतिशत … May 28, 2016 Arthatantra
    काठमाडौँ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धिको व्यवस्था गरिएको छ । गत वर्ष वृद्धि हुन नसकेको तलब यसपटकको बजेटमा वृद्धि भएको हो ।
  • बजेटमा श्रम रोजगार May 28, 2016 Arthatantra
    काठमाण्डौं । श्रम रोजगार दलित पेशाका कामलाई आधुनिकीकरण गर्न छुट्टै केन्द्र बनाइनेछ । रोजगार प्रत्याभूति विधेयक संसदमा पेश गरिने । आन्तिरिक तथा वैदेशकि रोजगारी प्रवर्द्धन गर्न सीपमूलक तालिम प्रवर्शन गर्ने । वैदेशिक रोजगारीमा गएर अशक्त भएकाहरुको उद्दारका लागि द्रत उद्दार टोली परिचालन गरिने, आप्रवासी कामदारको हक हितका लागि श्रम सम्झौता गरिने । आगामी आर्थिक वर्षभित्र ओमान, मलेसिया लगायतसंग गरिने , ...
  • अब तीन वर्षमा १२ लाख रोजगा… May 23, 2016 Arthatantrarojgar]
    काठमाण्डौं ।  कामको खोजिमा दैनिक सरदर २ हजार युवा विदेशिने भइरहेको बेला सरकारले आगामी तीन वर्षभित्रमा १२ लाख रोजगारीका अवसर सिर्जना गर्ने भएको छ। आउदो साउनदेखि कार्यान्वयनमा आउने त्रिवर्षीय योजना अवधि(आर्थिक वर्ष २०७३/७४–७५/७६) भित्र वार्षिक ४ लाखका दरले रोजगारी बढाउने सरकारले घोषणा गरेको खबर आजको कारोबारमा छापिएको छ। प्रकाशितः २०७३ जेठ १०
  • नयाँ बजेटले कर्मचारीको तल… May 20, 2016 ArthatantraBudget Nepal
    काठमाडौं । सरकारले निजामति कर्मचारी, प्रहरी, नेपाली सेना तथा शिक्षकहरुका लागि १३ देखि २३ प्रतिशतसम्म तलव सुविधा बृद्धि गर्ने भएको छ । दुई बर्षदेखि तलव नबढिरहेको पृष्ठभूमिमा सरकारले आगामी आर्थिक बर्षको बजेटमा तलव सुविधा बृद्धि गर्न लागेको हो । कर्मचारीहरुले भने मूल्य बृद्धि ब्यापक बढेकाले तलव ५० प्रतिशतले बढाउनु पर्ने माग राखेका छन् । सरकारले भने धान्न सकिने गरी सुविधा बृद्धि ...
  • रोजगार मन्त्री सहित विमान… May 9, 2016 Arthatantra
    काठमाण्डौँ । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा अहिले छापा हानेको छ । छापा मार्ने क्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट ...