Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
रोजगार
  • विदेशको डाक्टरी डिग्री छाडेर पशुपालन, वार्षिक ८ लाख आम्दानी May 6, 2016 Arthatantradoctor
    पाल्पा । मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका उनी डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गर्नुभएको छ । सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दा उनले करिब २१ लाख खर्च गरेका थिए । “गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि ...
  • फ्रि भिसामा ठग्नेलाई १५ वर्ष कैद, १ लाख साउदी रियल जरिवाना May 5, 2016 Arthatantrasaudi
    काठमाण्डौं । साउदी अरेबिया सरकारले विभिन्न १० वटा रिक्रुटमेन्ट कम्पनीलाई एक(एक लाख कामदार ल्याउन पाउने गरी त्यहाँको श्रम मन्त्रालयले एकैपटक अनुमति दिएपछि १० लाख विदेशी कामदार त्यहाँ कामका लागि जान पाउने भएका छन् । साउदीको श्रम मन्त्रालयले फ्री भिसा लिएर पनि मानव तस्करी भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि यो कदम उठाएको बताएको छ । साउदी सरकारले फ्री भिसाको पनि ब्यापार हुने ...
  • मन्त्रालयलाई चाहियो ४२ जना कर्मचारी, जेठ १६ सम्म म्याद Apr 28, 2016 Arthatantravacancy
    काठमाण्डौं । समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो। परिषदले शाखा अधिकृत सरहका ११ जना सहायक निर्देशक, १ जना कानुन अधिकृत, नायब सब्बा सरहका ४ जना सहायक प्रथम र ४ जना लेखापाल र १ जना टेलिफोन अपरेटर माग गरेको छ। ...
  • ५ सय पशु सेवा प्राविधिकका लागि दरखास्त आव्हान Apr 27, 2016 ArthatantraVeterinary
    काठमाण्डौं । सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा २५०÷२५० जना माग गरिएको हो । पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्ला अनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ...
  • २२ सय जनाका लागि जागिर खुल्यो ! Apr 27, 2016 Arthatantravacancy
    काठमाण्डौं । नेपाली सेनामा २२ सय जनाका लागि  भर्ना खुलेको छ । आज बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार लगायतको २ हजार २ सय १४ जनाका लागि दरखास्त मागेको हो । जंगी अड्डा अन्तरगत मात्र विभिन्न ४ सय ४२ जनाका लागि दरखास्त आह्वान गरिएको छ । विभिन्न पदका लागि छुट्टा- छुटै योग्यताहरु निर्धारण गरिएका छन् ...
  • नेपाल प्रहरीमा खुल्यो ४ सय ३२ लाई जागिर Apr 19, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नेपाल प्रहरीमा ४३२ जनाका लागि जागिर खुलेको छ । नेपाल प्रहरीमा रिक्त रहेको कार्यालय सहयोगी पदमा दरखास्त आव्हान गरिएको हो । साधारण लेखपढ गर्न सक्नेलाई पनि जागिरमा अवसर दिइएको छ।   ७ बैशाख २०७२, ११।००
  • साहसिक पर्यटन पर्वतारोहण र पथप्रदर्शनलाई सुरक्षित पार्नुपर्ने खाँचो Apr 17, 2016 ArthatantraParyatan News
    काठमाडौ । साहसिक पर्यटन पर्वतारोहण र पथप्रदर्शनलाई सुरक्षित पार्न सकेमात्र नेपालको पर्यटन क्षेत्रमा अझै विश्वास बढ्नेमा पर्यटन क्षेत्रका व्यक्तिहरु र मजदुर नेताहरुले जोड दिएका छन् । २०७१ बैशाख ५ गते सगरमाथा हिमपहिरोमा परि निधन भएका प्रख्यात १८ आरोहीहरुको सम्झनामा नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (यूनिट्राभ) ले आयोजना गरेको स्मृतिसभामा जिफन्टका महासचिव विष्णु लम्सालले पर्वतारोहण र पथप्रदर्शनलाई अझै सुरक्षित पार्नुपर्ने खाँचो औंल्याए । हिमाल ...
  • जिफन्टले श्रमिकका लागि १ करोडको कोष स्थापना गर्ने Apr 14, 2016 ArthatantraGEFONT !
    काठमाण्डौं । नेपाल टे«ड युनियन महासंघ जिफन्ट र यसको युनियन अञ्च्ल कमिटीका बीच श्रमिकका लागि रु १ करोडको कोष स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । सो कोषमा २६४ वटा कमिटीबाट २५ हजारका दरले रकम राख्ने भएका छन् भने महासंघबाट ५० लाख गरी १ करोडको कोष स्थापनाका लागि नियमावली बनाउने निर्णय भएको छ । कार्यक्रममा जिफन्टका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि ...
  • मालिक डलरले मालामाल श्रमिकको चुलो बलेन Apr 9, 2016 Arthatantragokarna3
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाग्मती अञ्चल युवा कमिटिले गोकर्ण फरेस्ट रिसोर्ट र गोकर्ण गल्फ क्याडिमा कार्यरत ३५ बर्ष भन्दाकम उमेरका युवा श्रमिकहरुको भेला गरि कार्यथलोमा श्रमिकहरुले भोग्नुपरेको समस्याबारे अन्तक्रियामार्फत टिपोट गरेको छ । काठमाडौको दक्षिण ढोका स्थित रहेको रिसोर्टमा कार्यरत युवा श्रमिकहरुले उचित पारिश्रमिक र सेवा सुबिधाबिना आफ्नो शिपको भरपुर उपयोग गर्ने वातवरण बन्न नसक्ने गुनासो गरेका ...
  • तेल चोर ड्राईभरको स्टेरिङमा होईन आयल निगमको घुम्ने मेचमा…. Apr 8, 2016 ArthatantraTanker1
    नेपालको नेतृत्वमा रक्सौल एनओसी टेंकर मजदुर हेटौंडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल एनओसी टेंकर रुट इकाइको पाँचौअधिवेशनले अर्जुन नेपालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा अकुर बर्तौला, सचिवमा हरिश्चन्द्र उप्रेती, सहसचिवमा सुवास भट्ट र कोषाध्यक्षमा पुष्प मैनालीलाई चयन गरेको छ । जंगली जनावरलाई रत्याएर आधुनिक यातायातको विकास अधिवेशनको नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका कार्यबाहक महासचिव जनक चौधरीले ...