Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • यसपाली जानेछन् ३१ सय नेपाल… Apr 8, 2016 ArthatantraNepali-workers
    काठमाण्डौं । सन् २०१६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले शुक्रबार सूचना आह्वान गरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको छ। इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आह्वान गरेको छ। परीक्षा ...
  • दूध बेचेरै मासिक १ लाख आम्… Apr 7, 2016 ArthatantraDairy Business in Nepal
    पाल्पा । बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलार्इ धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लागे । विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उहाँको सपना गाईपालन व्यवसायबाट पूरा ...
  • अनुहार र नागरिकता हेर्दा नेपाली जस्तै लाग्ने दलालबाट मुलुकमाथि आक्रमण … Apr 2, 2016 Arthatantrabishnu rimal
    हरिशरण न्यौपाने ,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्टका) अध्यक्ष विष्णु रिमालले संबिधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भईरहेको बतएका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन गर्दै प्रमुख सल्लाहकार रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न भारतीय केहि एजेन्सीहरुले ...
  • भुकम्प र नाकाबन्दीपछि के ह… Mar 30, 2016 ArthatantraFCAN
    चितवन। भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी यहाँको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु यहाँ भेला भएका हुन् । आजदेखि सुरु हुने दुईदिने केन्द्रीय साधारणसभाका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा ...
  • श्रमशोषण गर्दै पोखराका अध… Mar 28, 2016 Arthatantraparyatan kshetra union parisad
    पोखरा । पोखराका अधिकांश पर्यटन व्यवसायीले श्रमिकमाथि शोषण गर्ने गरेको खुल्न आएको छ । श्रमिकका समस्या बुझ्दै पर्यटकीय नगरी पोखरामा पुगेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको पर्यटन क्षेत्र युनियन परिषद्सामू त्यहाँका श्रमिकहरुले यस्तो खुलासा गरेका हुन् । परिषद्ले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटन श्रमिकले निर्वाह गर्नुपर्ने भूमिका र उनीहरुको अधिकारका बारे पोखरामा गरेको अन्तक्रियामा सहभागी श्रमिकहरुले पोखराका होटल, ...
  • श्रमिकका हित विपरित चल्ने … Mar 27, 2016 Arthatantrabisnu lamsal 11
    काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले श्रमिकका हित विपरित काम गर्ने नीति निर्माताहरु अप्ठेरोमा पर्ने चेतावनी दिएका छन् । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल अन्तर्गत काठमाडौ महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव लम्सालले देश निर्माणमा योगदान गर्ने श्रमिकका हित नदेख्ने नीति निर्मातालाई पाखा लगाउनुपर्ने बताए । पासाड़ल्यामु कलेज सामाखुशीको प्राड़गणमा सम्पन्न ...
  • स्वास्थ्य मन्त्रालयमा ५७… Mar 18, 2016 Arthatantravacancy
    काठमाडौं । स्वास्थ्य मन्त्रालयले नर्स, अनमी, एचए, अहेब सहित ९ पदमा ५७९ स्वास्थ्यकर्मी माग गरेको छ। मन्त्रालय अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले सो संख्यामा स्वास्थ्यकर्मी माग गरेको हो। नेपाल स्वास्थ्य सेवाको चिकित्सक सेवाका लागि क्षेत्रीय कार्यालयले करारमा जनशक्ति माग गरेको हो। अन्तर्वार्ताबाट छानिने स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी अनमी माग भएको छ। अनमकीको माग संख्या २४० छ। त्यसपछि हेल्थ असिस्टेन्ट १८०, अहेब १४० ...
  • सञ्चय कोषद्वारा ३ सय बढी ब… Mar 16, 2016 ArthatantraView-of-Building-from-Kantipath1
    काठमाडौ । कर्मचारी संचय कोषको सुन्धारा स्थित काठमाडौ मलका ३ सय भन्दा बढी ब्यापारीलाई बेवास्ता गर्दै संचयकोषले नयाँ टेण्डर आह्वान गरेको छ । संचयकोषको यो टेण्डर आह्वानले झण्डै ४ अर्वको लगानी जोखिममा पर्ने भएको छ । संचयकोष र व्यवसायी प्रवीर समसेर राणा बीच २०६२ साल भदौ १ गते काठमाडाँै मल १५ बर्षे लिजमा लिने सम्झौता भएको थियो । सो सम्झौता कोषले ...
  • सडकमा मजदुरको कुरा गर्ने र सरकारमा गएपछि बिर्सने प्रवृतिको अन्त्य हुनु… Mar 12, 2016 Arthatantragefunt
    काठमाडौँ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का महासचिव विष्णु लम्सालले सडकमा मजदुरको कुरा गर्ने र सरकारमा गएपछि पुँजीपति वर्गको पक्षपोषण गर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको बताए । जिफन्ट बागमती अञ्चल स्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिंदै महासचिव लम्सालले भने ,जुनसुकै सरकार आएपनि सडकमा मजदुरका कुरा गर्ने सरकारमा पुँजीपतीको पक्षपोषण गर्ने कार्य भएको छ अब भने यसको अन्त्य हुनुपर्छ । धनीलाई अझै धनी ...
  • आयोगद्वारा १४ सय ११ जना कर… Mar 9, 2016 Arthatantravacancy
    काठमाण्डौं । लोकसेवा आयोगले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको छ । १४ वटै अञ्चल कार्यालय अन्तर्गग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो । विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका ...