Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • जिफन्टले बृहत् ¥यालिसहित … Mar 8, 2016 Arthatantragefont mahila
    काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ¥याली सहित मनाएको छ । जिफन्टको मुख्य कार्यालय मनमोहन मजदुर भवन, पुतलीसडकबाट सुरु भएको ¥याली रानीपोखरीमा पुगेर सम्पन्न भएको थियो । ¥यालीमा जिफन्टका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत जिफन्टका विभिन्न नेता, कार्यकर्ताहरु सहभागि थिए । ¥याली पश्चात आयोजित सभामा  जिफन्टकी उपाध्यक्ष गोमादेवी ...
  • अन्तराष्ट्रिय श्रमिक महि… Mar 7, 2016 Arthatantragefont
    काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ट्रेड युनियन महासंघ (जिफन्ट)ले र्याली गर्ने भएको छ । भोली सोमबार विहान १० वजे जिफन्ट प्रांगणवाट शुरु हुने र्यालीमा सहभागी हुन मजदुर सम्बद्ध प्रतिनिधिलाई खबर गरिएको जिफन्टको एक घटक युनिट्राभक महासचिव सुमन पराजुलीले जानकारी दिए । यस वर्षको नारा “प्रतीनीधित्व,समान अवसर तथा मर्यादित कामका लागी सुद्रिढ एकता” तय भएको जिफन्टले जानेको छ ।
  • प्रधानमन्त्रीको चीन भ्रम… Mar 6, 2016 Arthatantra12804253_567795670041632_483849875_n
    सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणपछि नेपालले चीनबाट पनि भूपरिवेष्ठित मुलुकले समुन्द्रसम्म पुग्न पाउनेसम्बन्धि सम्झौतामा हस्ताक्षर गरिने बताए । चीन भ्रमण इतिहासमै फलदायि हुने बताउँदै रिमालले भने अब भूपरिवेष्ठित देशको परनिर्भरता पनि हट्नेछ । सरकारले इतिहाँसकै नमुना काम गरेर देखाउने बताउँदै रिमालले भने सरकारको आयु बढिमा २०७४ माघसम्म मात्र कायम रहन्छ, त्यतिबेलासम्म ...
  • बहस : म्यानपावरलाई प्रहरील… Mar 4, 2016 Arthatantramanpowr
    गलत गर्नेलाई कारबाही होस् तर कानूनसम्मत होस् : व्यवसायी विदेश पठाउने नाममा म्यानपावरहरुले गरिबका छोराछोरी ठगीरहेको भन्दै प्रहरीले राजधानीका विभिन्न म्यानपावरहरु छापा मारेपछि संविधानले दिएको अधिकारभन्दा बाहिर गएर काम गरेको भन्दै म्यानपावर व्यवसायीहरुले आन्दोलनको चेतावनि दिएका छन् । उनीहरुको प्रश्न छ,– ‘प्रहरीले इजाजत प्राप्त म्यानपावरहरुमा जथाभावी छापा मार्ने अधिकार कहाँबाट पायो ?’ प्रहरीले पनि आफ्नै तर्क अघि सारेको छ । अपराध अनुसन्धान ...
  • साहुले १५–२० रुपियाँमा बे… Mar 2, 2016 Arthatantraita photo 1
    रसिला होमागाई भक्तपुर । धन कमाउन विदेशिनै पर्छ वा सुटबुट लगाएर कार्यालय जानु पर्दछ भन्ने छैन, इमान्दारीता र मेहनत भए जहाँ पनि धन कमाइ हुन्छ भन्ने उदाहरण हुन् इँटा बनाउने श्रमीकहरु । जीवन जिउन आवश्य धेरै पुर्वाधार बिना नै उनीहरु कष्ठ भोगरै भएपनि स्वदेशमा पसिना बगाउँदै छन् । सबैको आ–आफ्ना बाध्यता र बिवशताले गर्दा यो चिसो मौसममा पनि काम गर्न उनीहरु ...
  • रत्न मगरको नेतृत्वमा एकसो… Mar 2, 2016 Arthatantraunitrav
    काठमाडौँ । प्रतिष्ठानस्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिको चौथो अधिबेसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिङमार शेर्पा, इन्द्र सुनुवार, टीका तामाङ, पेम्बा शेर्पा, गणेश दाहाल चयन भएका छन् भने जिफन्ट प्रतिनिधिमा ...
  • कतारमा हुने विश्वकप पूर्वाधार निर्माणमा ७ हजार बढी मजदुरले ज्यान गुमाउ… Feb 29, 2016 ArthatantraGefont
    काठमाडौ । सन् २०२२ मा कतारमा आयोजना हुन गईरहेको वल्र्डकपको लागि पूर्वाधार निर्माणकाक्रममा ७ हजार प्रवासी श्रमिकले ज्यान गुमाउने अनुमान गरिएको छ । प्रवासी श्रमिकको जीवन मूल्य छ भन्दै सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उक्त भयानक तथ्याँक सार्वजनिक भएको हो । जिफन्ट र क्युपेक नेपाल, एनटियुसी र काउन नेपाल, सिएफटियुआई, एनडिडब्लुएम, एसिभि बिआईआइ, डब्लुसिएम लगायतका ट्रेड युनियन संगठनले संयुक्त पत्रकार सम्मेलन ...
  • प्रहरी कारवाही बिरुद्ध रा… Feb 25, 2016 ArthatantraNAFEA
    काठमाण्डौं । प्रहरीले छापा मारेर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यावसायी संघले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट अनिश्चितकालका लागि बन्द गरेकोछ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्। ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले हिजो उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेर १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । यही घटनाको प्रतिकार स्वरुप वैदेशिक रोजगार ...
  • लोकसेवा शाखा अधिकृत परीक्… Feb 18, 2016 Arthatantraloksewa
    काठमाण्डौं । लोकसेवा आयोगले माघ २३ गते सञ्चालन गरेको शाखा अधिकृतको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी २१ हजार ३० जना उम्मेदवारमध्ये ४ हजार २ सय ६६ जना उतीर्ण भएका छन्।पहिलो चरणको परीक्षामा नै १६ हजार ७ सय ६४ जनालाई अनुतीर्ण भएका हुन्। त्यस्तै उत्तरपुस्तिकामा कि उल्लेख नगरिएका कारण १ सय ८ जनाको परीक्षा रद्द्ध भएको छ। लोकसेवा ...
  • कोरियाले माग्यो कामदार, भा… Feb 16, 2016 Arthatantramaxresdefault
    काठमाडौं । दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । रोजगारताले ईपीएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरूले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरू लामो समयदेखि जाने समयको प्रतीक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ । सन् २०१६ ...