Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, माघ ४ , २०७४  |  
Thursday, January 18, 2018
रोजगार
  • बीमा समितिले माग्यो स्नात… Feb 10, 2016 Arthatantravacancy
    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले समितिले प्रशासनमा पाँचजना र कानुन समूहमा सातजना गरी १२ जना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको छ । त्यस्तै समितिले मधेशी कोटाबाट एकजना सहायक प्रथमका लागि पनि दरखास्त दिन आव्हान गरेको छ । समितिले प्रशासन समूहमा एकजना महिला र एकजना अदिवासी जनजातिका लगि कोटासमेत तोकेको छ । त्यसमध्ये प्रशासन र कानुन उपनिर्देशक सरहको अधिकृत ...
  • जिफन्टले थाल्यो बैंक/वित्तिय क्षेत्रका श्रमिकको राष्ट्रिय संघ निर्माण … Feb 8, 2016 ArthatantraGefont photo
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विभिन्न बैंक, सहकारी, माइक्रोफाइनान्स, बिमा कम्पनी लागायतका वित्तिय क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गरि राष्ट्रिय संघ निर्माणका लागि विशेष अभियान पूर्वाञ्चलबाट अगाडि बढाएको छ । जिफन्टका सचिब दिनेश राईको नेतृत्वमा एक समूहले शुक्रबारदेखि पूर्वाञ्चलमा विभिन्न स्थानमा भेला गरिरहेको छ । शुक्रबार बिराटनगर पुगेको समूहले अभियान अन्तर्गत जिफन्ट कोशी अञ्चल कार्यालयबाट पूर्बाञ्चल क्षेत्रमा रहेका बित्तीय क्षेत्रका ...
  • सिद्धार्थ इन्स्योरेन्समा… Feb 8, 2016 Arthatantravacancy
    काठमाण्डौं । सिद्धार्थ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागी आवेदन माग गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिइओ हुनका लागि व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातकोत्तर पास भई कुनैपनि कर्पोरेट अफिसमा १० वर्ष कामको अनुभव हुनुपर्नेछ त्यस्तै कुनैपनि बीमा कम्पनीको व्यवस्थापकीय तहमा कम्तिमा दुई वर्ष काम गरेको हुनुपर्ने छ। इच्छुक उम्मेदवारले ३५ दिन भित्र कम्पनीको कर्पोरेट अफिस बबरमहलमा आवेदन आवेदन बुझाउनु पर्नेछ । माघ ...
  • राष्ट्रिय बाणिज्य बैंकमा … Feb 3, 2016 Arthatantra
    काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न १६ जनाले आवेदन दिएका छन्। बैंकका निवर्तमान सिइओदेखि पूर्व बैंकर र बीमा कम्पनीमा काम गरिरहेकाहरुले सिइओका लागि आवेदन दिएका हुन् ।   पूर्ण सरकारी स्वामित्वको बैंकमा एक महिनायता सिइओ खाली छ । तत्‍कालीन सिइओ कृष्णप्रसाद शर्माको चार वर्षे कार्यकाल सकिएपछि खाली भएको पदमा उनीहरुले आवेदन दिएका हुन् । वाणिज्य बैंकको सिइओ बन्न ...
  • राष्ट्रिय अनुसन्धान विभा… Feb 1, 2016 Arthatantravacancy
    काठमाण्डौं । नेपाल सरकारको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको रिक्त रहेको ७५ पदमा जागिर खुलेको छ । आज सूचना प्रकाशित गर्दै राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको हो । अनुसन्धान अधिकृतमध्ये खुल्लातर्फ १५ जना, आदिवासी जनजाति ३, मधेशी ४, महिला २, दलित २ र पिछडिएको क्षेत्रका ...
  • हिमालयन इन्काउन्टर्समा प… Jan 30, 2016 Arthatantrahimalayan
    काठमाडौ । नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ) अन्तर्गत रहेको हिमालयन इन्काउन्टर्सको अध्यक्षमा पुनः भिमबहादुर तामाङ चयन भएका छन् । शनिबार सम्पन्न चौथो अबिधेशनले उपाध्यक्षमा प्रेमबहादुर तामाङ, सचिवमा रामबहादुर फुयाल, सहसचिवमा दिनेश केसी, कोषाध्यक्षमा शुसील पाऊ र सहकोषाध्यक्षमा सन्तोष कार्की चयन भएको हो । सदस्यहरुमा शुबर्ण गुरुङ, दिपक राई, बिपिन तिवारी, प्रेम कार्की, अरुण श्रेष्ठ,बिमल कुमार ढुङगेल र चित्र फुयाल चयन भएका ...
  • जागिरको खोजीमा हुनुहुन्छ ? सिटिजन्स बैंकले माग्यो ट्रेनी असिस्टेन्टदेख… Jan 30, 2016 Arthatantra
    काठमाडौं । सिटिजन्स बैंकले बैंकिङ करिअर सुरु गर्न चाहनेका लागि रोजगारीको अवसर खुलाएको छ। बैंकले ट्रेनी असिस्टेन्टदेखि जुनिअर असिस्टेन्टदेखि अफिसरसम्म ६३ जनाका लागि रोजागारीको अवसर खुला गरेको हो। बैंकले सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ४० जनाका लागि विज्ञापन खुला गरेको छ। बैंकले एक जना कानुन र सेयर शाखामा र बाँकी ३९ जना विभिन्न शाखाका लागि विज्ञापन आव्हान गरेको हो। यो पदमा ...
  • बिमान बंगलादेशमा कार्यरत … Jan 29, 2016 ArthatantraBiman_Airlines_classic_logo.svg
    काठमाडौँ । विमान बंगलादेश एयरलाइन्समा एक महिना अगाडि कर्मचारीबाट राखेको माग लामो प्रतिक्षा पछि सहमतिमा पुगेको छ । युनिट्राभको समन्वयमा एयरलाइन्समा कार्यरत मजदुर कर्मचारीले राखेका ६ सुत्रिय माग मध्ये तत्कालको लागि तलवमा ५० प्रतिशत वृद्धि गर्ने सहमति भएको हो । एयरलाइन्स ब्यबस्थापन र कर्मचारीबीच भएको बार्ता पछि विभिन्न मागहरुमा सहमति भएको हो । कर्मचारीले राखेका मागहरु क्रमशः पुरा गर्दै लैजाने सहमति भएको युनिट्राभका महासचिव सुमन ...
  • मलेसियाबाट स्वदेश फर्केक… Jan 29, 2016 ArthatantraMRP Nepa 1
    काठमाडौं  । दुई साता अघि मलेसियाबाट स्वदेश फर्केका  १२ जना नेपालीको राहदानी संकास्पद लागेर पक्राउ गरि सुरु गरिएको अनुसन्धानले सबै राहदानी नक्कली भएको प्रमाणित भएको छ । राहदानी तथा ट्राभल डकुमेन्टमा राखिने व्यक्तिगत पाना तथा विवरणलाई लेमिनेसनले छोपेर नयाँ पाना तथा विवरण राखेको पाइएको थोयो । यो तथ्यसंगै नेपालको मेसिन रिडेबल पासपोर्ट । अध्यागमन विभागले नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासको सहयोगमा यसबारे छानबिन अघि ...
  • कामको खोजीमा हुनुहुन्छ ? ज… Jan 28, 2016 Arthatantravacancy
    यो हप्ता विभिन्न क्षेत्रमा खुलेका आवश्यकताहरु जहाँ तपाई आफ्नो क्षमता अनुसार जागिर खान स्कुनहुनेछ । आफूलाई सुहाउने पदमा आजै आवेदन दिनुहोस् र काम गर्न थाल्नुहोस् । एकाउण्टिङ र फाइनान्सस् काठमाण्डौको यूरो किड्स स्कूलले लेखापालमा आवेदन मागेको छ, यो पदमा आवेदन दिन अब ४ दिन मात्र बाँकी छ । यसैगरी, डिभी ग्रुप अफ कम्पनीले एक वरिष्ठ लेखापाल र केही सहायक लेखापालमा आवेदन मागेको ...